
नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशन
नीलकण्ठ- धादिङको नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९ / ०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख..