
मैत्रीपूर्ण मिडिया कपमा सहभागी हुन रोकेकोमा कृषि रेडियोको आपत्ति
धादिङ–प्रजातन्त्र दिवसको अवसर पारेर प्रजातन्त्र दिवस जिल्ला मुल समारोह समितिको सहयोगमा रेडियो विहानीले आयोजना गरेको मैत्रीपूर्ण मिडियाकप फुटवल प्रतियोगितामा कृषि रेडियोको टिमलाई खेल्नवाट रोक लगाएको भन्दै कृषि रेडियोले उक्त कार्यको कडा शव्दमा विरोध जनाएको छ । प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको मिडिया हाउसका बिच..