मध्यमान्चल छनौट चेस जारी
धादिङ्गबेसी, २८ पुस । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिताको दोश्रो दिन चार जना खेलाडीहरु समान साढे तीन अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । जसमा काठमाण्डौका नविन तण्डुकार, भक्तपुरका गणेशमान दुवाल, ललितपुरका सजिन महर्जन र धनुषाका हिमाल लामा रहेका छन् । त्यसैगरी ३..