साफ च्याम्पियनसिप- नेपालद्धारा भारत पराजित, सेमिफाईनलमा नेपालको स्थान सुरक्षीत
काठमाण्डौ /भारतलाई पराजित गर्दै नेपाल आठौ साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले भारतलाई २—१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अनिल गुरुङ र जुमानु राईले एक एक गोल गरेका हुन् । खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।..