धादिङ न्यूज बिशेष

डण्डीवियोमा पहिलो दिन तीन समूह विजयी

धादिङ, ५ माघ - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतबार देखि जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता खेल शुरु भएको छ । खेलको पहिलो दिन तीन खेल सम्पन्न भएको छ । पहिलो दिनको खेलमा लापा मावि , सुनौलो भैरबी मावि, साङकोष मावि विजयी भएका छन । लापा मावि र मनरुपी मावि बिच भएको खेलमा लापाले २ सय २९ र साङकोषले १ सय ८९ अंक प्राप्त गरेको थियो भने सुनौला..

धादिङमा शुरु भयो जिल्लास्तरीय डण्डीवियो प्रतियोगिता

धादिङ, ५ माघ - लोप हुने अवस्थामा पुगेको नेपाली मौलिकता बोकेको डण्डीवियो खेलको संरक्षण र प्रचार प्रसार गरी यस्को महत्वका वारेमा जानकारी दिने उद्धेश्यले धादिङमा जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको छ । नेपाल स्काउट धादिङ र नेपाल डण्डीवियो संघको आयोजनामा आईतबार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेससीमा माध्यमिक बिद्यालय..

नेत्रावती गाउँपालिका स्तरीय रनिङ शिल्ड निरन्जना माविलाई

मार्पाक २९ माघ - धादिङको नेत्रावती गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार मार्पाकको मिलनवजारमा सम्पन्न भएको छ । नेत्रावती गाउँपालिका वडा नम्बर १ को मार्पाक मिलनवजार स्थित निरन्जना माध्यमिक बिद्यालयमा दुई दिन सम्म संचालन भएकोे प्रतियोगिताको रनिङ शिल्ड आयोजक निरन्जना माध्यमिक बिद्यालयले हात पारेको छ । [caption..

डण्डीबियो खेल सिकाउन धादिङमा जिल्ला स्तरीय प्रशिक्षण शुरु

धादिङ, १९ माघ - नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न धादिङमा जिल्ला स्तरीय डण्डीबियो प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण शुरु भएको छ । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिताका लागि खेलको नियम सिकाउने र खेलाडीहरु तयार पार्ने उद्धेश्यले..

विपन्न विद्यार्थीलाई कपडा र कम्बल वितरण

धादिङ,-शरिरमा कपडाको नाममा एउटा पातलो सर्ट र पुरानो भईसकेको पाईन्ट छ, कतिको त पाईन्ट च्यातिएर ठाउँ ठाउँमा भ्वाङ परिसकेका छन, भएको सर्टमा पनि टाँक समेत छैन । जुत्ताचप्पल त टाढाको कुरा जस्तै भएको छ , चोतेशका चेपाङ बालबालिकाका लागि । तुसारोले ढाकेको भिरपाखामा खाली खुट्टा हिँडिरहेका साना बालबालिकाकोे शरीर चिसोले थरथर कामिरहेको हुन्छ..

सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा बिष्णुलाल श्रेष्ठ फाईनलमा

श्रीलंकाको राजधानी कोलम्वोमा नेपाल लगायत १० देशका खेलाडीहरुका बिच भएको सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा नेपालका खेलाडी धादिङका बिष्णुलाल श्रेष्ठ फाईनलमा पुगेका छन् । टुर्नामेण्टमा सहभागी भएका नेपालका खेलाडीहरु धादिङका बिष्णुलाल श्रेष्ठ र कास्कीका रमेश भट्टचन पुरुष डवल तर्फको ५५ बर्ष भन्दा माथिको तौल समूह..

सल्यानटारमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइने (खेलकुद मन्त्रालयको  पत्रसहित)

धादिङ : युवा तथा खेलकुद मन्त्रालयले धादिङको सल्यानटार प्रदेश नम्बर १ को सुनसरीमा  प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्रधिकरणमा पत्राचार गरेको छ । राष्ट्रिय खेलकुद परिषदको प्रस्ताव अनुसार धादिङ सल्यानटारमा र प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर तथा हवाइ मैदानका लागि मन्त्रालयबाट..

एशियाली खेलकूदको महाकुम्भ आज देखि सुरु

काठमाडौँ ,२ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ..

इंग्ल्यान्डको एमसीसीलाई नेपालले ९ विकेटले हरायो

 त्रिकोणात्मक टी ट्वान्टी खेल खेल्न लन्डनको लर्ड पुगेको नेपाली टोलीले पहिलो सफलता हात पारेको छ । पहिलो खेलमा नेपालले इंग्ल्यान्डको मेरिलेवोन क्रिकेट क्लब (एमसीसी)लाई नौ विकेटले पाराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरको खेलमा चार विकेट गुमाउँदै ४० रन बनाएको थियो । ४१ रनको विजय लक्ष्य लिएर मैदान..

राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता हुने

 राजन लोहनी धादिंङ । नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारास्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम..

विश्वकप दाबेदार अर्जेन्टिना क्रोएसियासँग ३ गोलले पराजित

विश्वकपको दाबेदार अजेन्टिनाले समुहचरणको दोस्रो खेलमा लजास्पद हार बेहोरेको छ । योसँगै अर्जेन्टिना  समुहचरणबाट बाहिरिने संभावना बलियो देखिएको छ । अब उसले अर्को खेलमा भारी अन्तरले जित्नुपर्ने र अन्य टोलिको भिडन्तमा भर पर्नुपर्ने भएको छ ।उपाधि दाबेदार मानिएको लियोनल मेस्सीको टोली अर्जेन्टिनालार्इ लज्जास्पद हार चखाउँदै क्रोएशियाले..

रोनाल्डोको गोलमा पोर्चुगल बिजयी

काठमाडौं: विश्वकप २०१८ अन्तर्गत समूह ‘बी’को खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  विश्वकप २०१८ मा उनको यो दोश्रो गोल हो । स्पेन सँग भएको पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए ।लुझनिकी रंगशालामा जारी रहेको खेलमा..

रोनाल्डोको ह्याट्रिक- पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो  

काठमाडौँ । विश्वकपको समुह बि मा रहेका स्पेन र पोर्चुगल बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै देश ३-३ गोलको बराबरी खेलेका हुन् । यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोष्टाले २ र नाचोले एक गोल गरेका थिए । विश्वकप छनौट चरणकै ठुलो भिडन्त रहेको यस खेलमा कुल ६ गोल भएको छ । निकै रोमान्चक..

विश्व फुटबलको कुम्भमेला रसियाको लुजानकी स्टेडियम मस्कोमा आजबाट सुरु हुदै

मस्को-२१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता रसियामा आजबाट सुरु हुदै छ । प्रतियोगिताको पहिलो दिन आयोजक राष्ट्र रुसले एसियन राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । खेल नेपाली समयानुसार राति ८ः४५ बजेपछि लुजानकी स्टेडियम मस्कोमा सुरु हुनेछ । खेल सुरु हुनुभन्दा अघि यही मैदानमा विश्वकपको उद्घाटन सत्र चल्नेछ । आधा घण्टा चल्ने उद्घाटन..

विश्‍वकपमा कुन टिमको जर्सी कस्तो ?

काठमाडौं- फिफा विश्वकप २०१८ मा प्रतिस्पर्धा गर्ने आठ समुहका ३२ वटै टिमले जर्सी सार्वजनिक गरेको छन् । जुन १४ देखि रुसका ११ सहरका १२ स्टेडियममा हुने खेलमा उक्त जर्सी लगाएर आ-आफ्नो देशको पहिचान झल्काउनेछन् । नाइजेरीयन टिमकव जर्सी बत्तिस करोड जर्सी प्रि-अडर गरिएको बीबीसीले जनाएको छ नेपाल समय डट कममा खबर छ । समूह ए रुस साउदी..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad