
रसिया विश्वकपमा तोडिन सक्ने यी ५ रेकर्ड
काठमाडौँ । फुटबल विश्वकप नजिकिदै गर्दा विश्वकपमा बेनका कैयौ रेकर्डहरु पनि तोडिने सम्भावना रहन्छ । अहिलेसम्म सबैभन्दा धेरै पटक विश्वकप जितेको ब्राजिल, फाइनलमा पुगेर पनि विश्वकप जित्न नसकेको स्विडेन, गत विश्वकपमा फाइनलमा पुगेर विश्वकप जित्न नसकेको अर्जेन्टिना, अहिले सम्म विश्वकपको सेमिफाइनलसम्म पनि नपुगेका अफ्रिकी देश, यी यस्ता..