धादिङ न्यूज बिशेष

नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटर

काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा  नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका हुन् । सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साहको..

विश्वका महंगा क्रिकेटर : कसको आम्दानी कति ?

एजेन्सी : पछिल्लो समय बिराट कोहोलीले विश्व क्रिकेटमा पाएका सफलता र क्रिकेटको दुनियाँमा उनले पाएको चर्चालाई हेर्दा उनको नाम विश्वका महंगा क्रिकेटर सूचीको प्रथम स्थानमा पर्ने अनुमान गर्न सकिन्छ । तर, यथार्तमा भने त्यस्तो छैन् । विश्वका दश महंगा क्रिकेटरको सूचीमा विराटलाई भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले पछि पारेका..

मध्यमाञ्चललाई महिला क्रिकेटमा काश्य पदक

 पुस, १२- सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मध्यमाञ्चलले काश्य पदक हात पारेको छ । इटहरीको डिभिएम स्कुलको मैदानमा भएको खेलमा मध्यपश्चिमाञ्चललाई ६ विकेटले हराउँदै मध्यमाञ्चलले तेस्रो स्थान हासिल गरेको हो । ९३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले इनिङको एक बल अघि लक्ष्य भेट्टायो । मध्यमाञ्चलका लागि ४१ बलमा २ चौकाको..

फुटबल टिमका प्रत्येक सदस्यलाई तीन–तीन लाख दिने सरकारको घोषणा

काठमाडौंः सरकारले एएफसी सोलिडारिटी कप विजेयता नेपाली फुटल टिमका सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेको छ । एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली टिमका सबै सदस्यलाई प्रोत्साहन स्वरुप तीन–तीन लाख दिने घोषणा गरेको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । मन्त्री श्रीपालीले भने, ‘प्रोत्साहन..

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा..

नेपाल सोलिडारिटी कपको फाइनलमा

सेमिफाईनलमा नेपाल द्धारा लाओस पराजित  कुशल अधिकारी कात्तिक–२७ नेपालका गोलरक्षक किरण चेम्जोङको शानदार प्रदर्शनका कारण नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनल खेलमा लाओसलाई टाइब्रेकरमा ३–० गोलले पराजित गरेको छ । मलेसियाको कोचिङस्थित सरावक रंगशालामा शनिबार निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको..

नेपाल एसिया कपमा छनोट

काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८५ रन बनाएको थियो । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६..

दार्खामा टोल स्तरीय भलिबल सम्पन्न

गोपाल फ्युबा  ब्युर्चेत- विजयादशमीको अवसर पारेर उत्तरी धादिङको दार्खा गाविसमा मैत्रिपूर्ण भलिवल प्रतियमेगिता सम्पन्न भएको छ । दार्खा गाविस वडानं ३ स्थित थ्रीडी खेल मैदानमा टोलस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कुल १० टोलका टिम सहभागीता रहेको टिम मध्ये म्हनेगङ, पङ्लेपखोर, पर्सनखोर र फ्युबखोर टिम सेमिफाइनलमा पुगेका थिए । असोज..

दार्खामा खुला दौड प्रतियोगिता हुने

                 जो धेरै दौडिन्छ, उही धेरै बाँच्छ भन्ने नारा सहित जिल्लाको दार्खा गाउँ बिकास समिती ब्युरुचेतमा दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँमा स्थानिय युवाहरु र वरपरका गाउँका युवाहरु विच सधैं जसो भैरहने झैझगडालाई निर्मुल पारी शान्ती स्थापनार्थ दार्खा युवा समुहले दसैंको अवसर पारेर मैत्रीपूर्ण "खुला दौड प्रतियोगिता २०७३" को..

३ पटकसम्म भने क्यानलाई प्रतिबन्ध लगाउन हतार गरियो कि–रिचर्डसन

नेपाल क्रिकेट संघ ९क्यान० लाई प्रतिबन्ध लगाउने मामिलामा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसीसी ले हतारो गरेको आशंका आइसीसीकै प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले गरेका छन्। क्यानको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा छलफलका लागि नेपाल आएका रिचर्डसनले विभिन्न व्यक्तिसँगको कुराकानी पछि यस्तो आशंका गरेका हुन्। उनले क्यानको..

पदक नजित्ने उत्तर कोरियाली खेलाडीलाई कोइला खानीमा पठाइयो, रासन कार्ड पनि रद्ध

उत्तर कोरियाका ओलम्पिक खेलाडी, जसले रियोमा कुनै पदक नजिती फर्किए, उनीहरूको नर्कको दिन पुनः फर्किने भएको छ। उत्तर कोरियाका शाषक किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई कडा कारवाही हुने बताएपछि ओलम्पिक खेलेर फर्किएका उत्तर कोरियाली खेलाडीमाझ त्रासको वातावरण फैलिएको छ। किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने सबै खेलाडीलाई कोइला..

नेपालकाे लक्ष्य पछ्याउदै एमसीसी (लाइभ हेर्नुहाेस्)

काठमाडौं । विश्वकै पुरानो मेरिलोबोन क्रिकेट क्लब एमसीसी नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउदै एमसीसीले ब्याटिङ सुरु गरेको छ।  नेपालले एमसीसीलाई ८ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियाे । याे  एकदिवसीय खेल हाे । लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर..

फ्रान्सलाई पराजित गर्दै पोर्चुगल युरोकपको उपाधि जित्न सफल-आयोजक फ्रान्स १-० ले पराजित

  काठमाडौं- युरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ। पेरिसको स्टेड डे फ्रान्समा नेपाली समय अनुसार सोमबार सबेरै सम्पन्न खेलमा फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि उचालेको हो। सन् २००४ मा फाइनलमा ग्रिसलाई नतिजा सुम्पेको पोर्चुगललाई जित दिलाउने क्रममा उसका लागि इडरले गोल गरेका थिए। यो सँगै समकालिन फुटबलका..

नामिबियाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ, - विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिवार भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको १९६ रनको विजयी लक्ष्य ४७.१ ओभरमा भेटायो । नेपालले ५ विकेट गुमाउँदै उसको लक्ष्यलाई पूरा गरेको हो..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad