धादिङ न्यूज बिशेष

सूर्य नेपाल उपाधि शिवरामलाई

काठमाडौं,-गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल एनपिजिए गल्फ टुर च्याम्पियनसिप २०१५ को उपाधि नेपाल नम्बर एक प्रोफेसनल खेलाडी शिवरामले हात पारे । गोकर्णमा भएको पार ७२ को खेलमा शिवरामले भुवन नगरकोटीमाथि पाँच स्ट्रोकको विजय हासिल गरे । रोयल नेपाल गल्फ क्लबका शिवरामले बिहीबार भएको अन्तिम चरणको खेलमा एक अन्डर ७१ स्कोर गरे । नेपाल नम्बर एक..

धादिङबेशीमा जारी प्रथम प्रजिअ कप ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

धादिङ-धादिङबेशीमा जारी प्रथम प्रमुख जिल्ला अधिकारी कप ब्याडमिन्टन प्रतियोगीता शुक्रवार सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसर पारी धादिङ जिल्ला ब्याटमिन्टन संघले आयोजना गरेका प्रथम सिडियो कप अन्तरगत आज भएको पुरुष एकल तर्फको फाइनल संगै प्रतियोगीता सम्पन्न भएको हो । शुक्रवार  भएको पुरुष एकलतर्फको फाइनलमा रामचन्द्र गिरिले राजकुमार..

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सत्यवतीको पोल्टामा, हाईवेका विद्यालयकै बर्चस्व

धादिङ–धादिङबेसी खुल्ला मञ्चमा सम्पन्न भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सत्यवती उच्च माध्यमिक विद्यालय सत्यवतीले उचालेको छ । चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सत्यवतीले फुलखर्क उमाविलाई ९ अंकले पछि पार्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल भएको हो । स्वास्थ्यको लागी..

डिफेन्डिङ च्याम्पियन फुलखर्क र सत्यवती बीच कडा प्रतिस्पर्धा, फुलखर्कलाई पछ्याउदै सत्वयती

धादिङबेसी– जिल्ला सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखीे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सकिदै छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको उद्घाटन गर्नुृभएको खेलकुद प्रतियोगिता अन्तरगत आज फाईनल चरणको खेलहरु हुने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । ३२ वटा विदालयका ६ सय विद्यार्थीको सहभागिता..

चौथो राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, ३२ विद्यालयका ६ सय खेलाडी सहभागी

धादिङबेसी– जिल्ला सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखीे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विसका समिति धादिङका अध्यक्ष मनराज भण्डारीको अध्यक्षता र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमीरे, स्थानीय राजनीतिक दलका..

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुँदै, ३४ वटा विद्यालयका विद्यार्थी बीच प्रतिस्पर्धा हुने

धादिङ– जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा शुक्रबारबाट चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । मध्यान्ह १२ बजे पुछार बजारबाट ¥याली सहित खुल्लामञ्चमा पुगेर प्रतियोगिताको उद्घाटन गरीने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । खेलकुदको माध्ययमबाट विद्यार्थी भित्र रहेको प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा..

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

धादिङबेसी-आगामी चैत्र २७ गतेदेखी धादिङ धादिङबेसीमा हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र पारीएको छ । स्वास्थ्यको लागी खेलुकद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुने प्रतितियोगीतामा क्षेत्रीय प्रतियोगितामा तेस्रो स्थान सम्म हासिल गर्ने विद्यार्थीले सहभागी जनाउने जिल्ला खेलकुद विकास समिति धादिङले..

अष्ट्रेलियाद्वारा पाँचौँ पटक विश्वकप उपाधि कब्जा

मेलबर्न – कप्तान माइकल क्लार्कले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७४ रन बनाएपछि आइतबार निरश फाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित दर्ता गराउँदै अस्ट्रेलिया पाँचौं पटक विश्वकप च्याम्पियन बनेको छ नागरिक न्यूज डट कमले खबर लेखेको छ । ९३ हजार १३ दर्शकले खचाखच मेलबर्न त्रिकेट मैदानमा अस्ट्रेलियाले छिमेकी..

रेस्लिङ खेल्दा खेल्दै रेस्लरको ज्यान गयो

फोटो :विपक्षीको किक लागेर रिंग ढलेका रेस्लर पेड्रो अगुयो रामिरेजलार्इ उठाउन खोज्दै अर्का रेस्लर । तस्बिर : एजेन्सी एजेन्सी : एक मेक्सिकन रेस्लरको रेस्लर खेल्ने क्रममा ज्यान गएको छ । शुक्रबार राति हजारौं दर्शकबीच रेस्लिङ खेलिरहेका बेला विपक्षी खेलाडीले हानेको किक लागेर ती रेस्लरको रिंगमै ज्यान गएको हो ।मेक्सिकोमा इहिजो डेल पेर्रो..

क्रिकेट खेल्दा बालक ६० फिट गहिरो इनारमा खसेपछि….

फोटो :इनारमा खसेका बालकलार्इ निकालिँदै । फोटो : एजेन्सी एजेन्सी : क्रिकेट खेल्ने क्रममा आकाशिएको बल समात्न दौँडदा एक बालक ६० फिट गहिरो इनारमा खसेका छन् । भारतको गुजरातस्थित डेभासमा स्थानीय मैदानमा मंगलबार साँझ क्रिकेट खेल्ने क्रममा ब्याटिङपछि आकाशिएको बल समात्न खोज्दा फिल्डिङमा रहेका एक बालक ६० फिट गहिरो इनारमा खसेका..

House panel to enquire CIAA on Anfa graft probe

KATHMANDU, MAR 16 - The Parliamentary Public Account Committee is preparing to enquire the Commission for Investigation of Abuse of Authority regarding its investigation into corruption charges against Ganesh Thapa, thesuspended chairman of the All Nepal Football Association. A meeting of the committee on Sunday decided to seek updates from the anti-graft body’s decision regarding investigation into Thapa’s case. “Media reports say Thapa’s case has been put on hold. But, as initiator of this case, we are not still informed about the matter. That’s why we want updates from them [CIAA],” PAC member Ramhari Khatiwada said, adding, “If reports are true, we are planning to summon them before the parliament.” On February 19, the CIAA had informed that Thapa’s case was put on hold due to lack of enough evidence. The parliamentary committee, however, is not..

विश्वकप क्रिकेटको अन्तिम आठमा पाकिस्तान र वेस्टइण्डिजको स्थान पक्का

धादिङ–विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा पुग्ने आठ वटै टोलीको अन्तिम टुङगो लागेको छ । आजको खेलमा जित हासिल गर्दै पाकिस्तान र वेस्टईण्डीजले क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । आज विहान भएको खेलमा वेस्टईण्डीले युएईलाई ६ विकेटले पराजित गरेको हो भने अघि भर्खर सकिएको खेलमा पाकिस्तानले आयरलयण्डलाई ७ विकेटले पराजित गरेको हो ।..

विश्वकप फुटबल छनोटमा नेपाल भारतसँग भिड्दै

: सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलको प्रारम्भिक छनोटका लागि नेपालले परिचित प्रतिद्वन्द्वी भारतसँग उसैको मैदानमा बिहीबार प्रतिस्पर्धा गर्दैछ। होम एण्ड अवेका आधारमा हुने छनोट खेलको अवे खेल नेपाल र भारतबीच गुहावटीमा हुन लागेको हो। दोस्रो (होम) खेल नेपालले मार्च १७ तारिखमा दशरथ रंगशालामा खेल्ने छ।'भारत राम्रो टोली हो। नेपाली..

एउटै खेलमा धोनीले कसरी गरे यतिधेरै रेकर्ड ब्रेक ?

वोल्र्ड कप २०१५ मा आयरल्यान्डविरुद्धको खेलमा इन्डियन टिमका कप्तान महेन्द्रसिंह धोनीका लागि जितका कारण मात्र होइन अन्य थुप्रै कारणले विशेष बनेको छ । उनले यस खेलमा एकैसाथ कप्तानको तीन रेकर्ड टोडेका छन् । उनी यस खेलबाट वान डे खेलमा सबैभन्दा बढी रेकर्ड राख्ने कप्तान त बने त्यसका साथै लगातार सबैभन्दा बढी खेल जिताउने कप्तान पनि बन्न सफल भए ।..

तेक्वान्दोमा धादिङका युवाहरु अग्रस्थानमा

धादिङ– धादिङका युवाहरु तेक्वान्दो खेल तर्फ आकर्षित हुनुका साथै राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई एक पछि अर्को उपाधि हात पार्न सफल हुन थालेका छन । हालै काठमाण्डौमा सम्पन्न भएको चौथो स्युचाटार तेक्वान्दो प्रतियोगितामा धादिङका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्र्दै तीनवटा समुहमा पहिलो,दोश्रो र तेश्रो स्थान हासिल गर्दै पदक..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad