सञ्चार/ प्रविधि

खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको..

धादिङको मलेखु अब ‘डिजिटल बजार’

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो । माछाका परिकारका लागि प्रख्याती..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

रेडियो धादिङ प्रशारण हुन थालेको १४ वर्ष पुग्यो

धादिङ- रेडियो धादिङ १०६ मेगाहर्ज औपचारिक प्रशारण हुन थालेको १४ बर्ष पुगेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको थियो । तत्कालिन सभामुख सुवाषचन्द्र नेम्वाङले रेडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भएको थियो ।२०६४..

खल्तीले ल्यायो ग्राहकहरूका लागि नगद दुई गुणा पार्ने अबसर

काठमाडौं-डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ । यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा..

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

धादिङका आठ सामुदायिक बिद्यालयमा आईटि ल्याव स्थापना हुंदै

धादिङ,३ कात्तिक- सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर धादिङका ८ सहित देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको हो..

धादिङबेसी सहित देशका ५० शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो..

डोमेन दर्तामा नेपालको ठेगाना नभएका अनलाइन निगरानीमा

काठमाडौँ ३० साउन - डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरु माथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने,ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न..

फेसबुकमा यस्ता गोप्य कुरा यस कारण नराख्नुहोस्

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक नचलाउने को होला र अचेत ? प्राय मानिसले फेसबुक चलाइरहेका हुन्छन् । इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएको छ। संसारभर घटेका घटनाहरु मात्र नभइ टाढा रहेका आफन्तसँग क्षणभरमै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

गल्छी गाउँपालिकाको लोगो बनाउनेलाई ३० हजार पुरस्कार

गल्छी - धादिङको गल्छी गाउँपालिकाले आफ्नै प्रतिक चिन्ह (लोगो) निर्माण गरि प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाको आधिकारिक प्रतिक चिन्हको रुपमा निर्माण गर्न लागिएको  लोगो डिजाईनका लागि व्यवसायिक डिजाईनरहरुलाई गाउँपालिकाले सार्वजनिक आव्हान गरेको छ । उत्कृष्ठ डिजाइनको लागि रु ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको गाउँपालिकाका..

खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको उद्घाटन

धादिङ,१३ बैशाख - सूचना प्रविधि र मल्टिमिडिया सम्वन्धि आधारभूत शिक्षा दिन धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टर संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बिच डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको बोर्डको पर्दा उघारेर सेवा..

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad