सञ्चार/ प्रविधि

‘गाउँको लागि गाउँकै आवाज’ रेडियो मान्खु ९१.१ मेघाहर्ज परिक्षण प्रशारण शुरु

थांक्रे-'गाउँको लागि गाउँकै आवाज" भन्ने उदघोषका साथ धादिङको थांक्रे गाउँपालिकाको मान्खुबाट रेडियो मान्खु प्रशारणमा आएको छ । मान्खु संचार केन्द्र थांक्रे–११ ले संचालनमा ल्याएको रेडियो मान्खु ९१.१ मेघाहर्जमा सुन्न सकिनेछ । संस्थाका सचिव सुशिला अर्यालले दिएको जानकारी अनु्सार यहि असोज १ गते देखि परिक्षण प्रशारण शुरु गरेको रेडियो मान्खु..

केरूङ-काठमाण्डू रेलमार्ग याेजना चीनकाे सियानमा बन्याे

काठमाडौं- चिनियाँ परामर्शदाता कम्पनीले गरेको केरूङ-काठमाण्डू रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनबारे समीक्षा गर्न चीन पुगेर फर्किएको नेपाली सरकारी टोलीका अधिकारीहरूले उक्त महत्त्वाकांक्षी परियोजना निर्माणबारे उब्जिएका प्राविधिक संशय अब सकिएको बताएका छन्। यद्यपि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न भने..

नागढुंगा–नौबिसे सुरुङ मार्गकाे काम अघि बढ्यो

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक सूचि छनौट हुनेछ । प्रारम्भिक चरणमा आर्थिक प्रस्ताव खोलिनेछ । उत्कृष्ठ प्राबिधिक..

भदौदेखि हरियो स्टिकर नभएका चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो..

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माण हुने

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारको निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत्..

थांक्रेको जनजागृति माविमा ई लाईब्रेरी संचालनमा

धादिङको थांक्रे गाउँपालिाकोको महादेवबेसीमा रहेको जनजागृति माध्यमिक बिद्यालयले बुधवार देखि ई लाईब्रेरीको संचालनमा ल्याएको छ । सूचना प्रविधिको माध्यमवाट शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयको इ लाईव्रेरी कार्यक्रम अन्र्तगत विद्यालयमा ई लाईब्रेरीको स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक लावण..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

जेठ ३० गते सम्म अधिकमास (मलमास) : के–के गर्न बन्देज छ ?

काठमाडौँ । जेठ महिनामा अधिकमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् जेठ ३० गते राति २..

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा शुरु

काठमाडौंः नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेका छन् । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी..

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक

काठमाडौँः ज्ञानमित्रद्वारा लिखित विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक भएको छ । राजधानी काठमाडौँमा आइतबार विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा..

धादिङ न्यूज डट कमको मोवाइल एप्लिकेशन लोकप्रिय बन्दै

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमले आफ्ना पाठकहरुको लागि  लागि थप गरेको सुविधा 'धादिङ न्यूज मोवाइल एप्लिकेशन 'लोकप्रिय वन्दै गएको छ । ।            देश विदेशमा छरिएर रहेका ईन्टरनेट पुस्ताका पाठकहरुलाई लक्षित गर्दै तयार पारेको ‘धादिङ न्यूज मोवाइल एप्लिकेशन ’ मा संसारभरका खबरहरु  पढ्न पाउनुका साथै  संसारको जुनसुकै..

गल्छीमा जेसीबीको आधिकारिक आउटलेट

गल्छी– जेसीबी अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थ मुभर्स प्रालिले धादिङको गल्छीमा अथ राइज्ड रिटेल आउटलेट सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयर सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुरलगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लू अर्थ मुभर्सले..

डिजिटल क्यामेराकाे ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं ।  डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने..

पिसावबाट चार्ज हुन सक्छ तपाईको स्मार्ट फोन !

एजेन्सीः यो सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर अब पिसावबाट स्मार्ट फोन चार्ज सम्भव हुन सक्नेछ । एक अनौठो प्रयासका माध्यमबाट पिसाबलाई विजुलीको करेन्टमा बदल्न बेलायतका वैज्ञानिकहरु जुटेका छन् । बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानिकले अहिले यो प्रोजेक्टमा काम गरिरहेका छन् । यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो–एक्टिभ..

ज्वालामुखीको सुख्खा डाँडामा पानी आएपछि गाउँले भए खुसी

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँले खुसी भएका छन्। पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि गाउँलेमा खुसी छाएको खरी गाविसका पूर्वअध्यक्ष रामहरि पोखरेलले बताए। लामो समयदेखि खरीमा पानीको समस्या भएपनि डिप बोरिङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad