सञ्चार/ प्रविधि

फेसबुक चलाउनेलाई दुःखको खवर !

 यदि तपाइँ पनि फेसबुक नचलाइ बस्नै सक्नु हुन्न भने तपाइँका लागि दुःखको खवर छ । तपाइँका लागि साथीभाइ र इष्टमित्र सबैसँग नजिक बनाउन निक्कै प्रभावकारी सावित यो सामाजिक सञ्जाल तपाइँलाई निराश पार्ने कारण पनि बन्न सक्ने एक अध्यनले देखाएको छ । तर यो कुरा तपाइँले फेसबुक कसरी चलाउनु हुन्छ त्यसमा निर्भर रहने छ । खासमा अरुको पोष्टमा कति..

धादिङे युवाको चमत्कार,घरमै बसेर रोवोटको आविस्कार

केशव अधिकारी धादिङ, ८ फागुन- रोवोटलाई छुन त परै जावोस नजिकबाट देख्न समेत नपाएका धादिङको ग्रामीण भेगका एक युवकले गाउंमै बसेर टेलिभिजन हेरेको भरमा रोवोट वनाएका छन । जिल्लाको उत्तरी भेगमा पर्ने त्रिपुरेश्वर गाविसको खमारे घर भएका २० बर्षिय राजन सापकोटाले टेलिभिजनमा देखेकै भरमा रोवोट वनाएका हुन । त्रिपुरेश्वर गाविसको अचने उच्च माविबाट..

धादिङबेसी र राजमार्गको टेलिकम सेवा अब अप्टिकल नेटवर्कबाट

धादिङ,६ फागुन - जिल्ला सदरमुकाम धादिङबेसीका नेपाल टेलिकमका उपभोक्ताको लागि खुसीको खबर आएको छ । उपभोक्ताको मागलाई ध्यानमा राखि आफ्नो सेवालाई आधुनिक र अझै गुणस्तरीय वनाउन नेपाल टेलिकमले चलिरहेको पुरानो सिष्टम हटाएर आधुनिक प्रविधिको अप्टिकल नेटवर्कमा सेवालाई जोड्ने भएको छ । टेलिकमले पहिलो चरणमा जिल्ला सदरमुकाम र राजमार्ग क्षेत्रमा..

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

धादिङ- विश्व रेडियो दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । रेडियोहरुलाई एउटा माध्यमको रुपमा..

विदेश जाँदा नेपाल टेलिकमकै नम्बरबाट फोन गर्न सकिने

काठमाडौँ :  नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर   ‘नेपाल टेलिकम’ र ‘एनटी प्रो’ एप सुरु गरेको छ। नेपाल टेलिकम एपमार्फत् कम्पनीका जिएसएम, सिडिएमए र एडिएसएल सेवाबारे  जानकारी लिन सकिन्छ।   त्यसैगरी रिचार्ज कार्ड समेत एपबाट किन्न सकिने छ पहिलो पोष्ट डट कम ले खबर लेखेको छ ।   एप मार्फत १९७ मा डायल गरी फोन नम्बर सोध्न पनि सकिन्छ।  ..

अब चुरोटका ठुटाबाट मोबाइल र कम्प्युटर चल्ने

एजेन्सी । दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ । वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका..

फेसबुक अकाउन्टलाई सुरक्षित राख्ने एक दर्जन उपयोगी टिप्स 

 फेसबुकको लोकप्रियता दिनानुदिन बढ्दै छ । सामान्यतया युवा र किशोर–किशोरीहरुमा फेसबुक प्रयोग नगर्ने मानिस भेट्नु असम्भवप्राय बन्दै गएको छ । फेसबुकको प्रयोग जति बढ्दै छ, यसका कारण समस्या भोग्नेहरु पनि प्रसस्तै बढेका छन् ।   सामान्य साबधानि नअपनाउन फेसबुककै कारण ज्यान गुमाउनु परेका घटनाहरु पनि बारम्बर सुन्नमा आउँछन् । त्यसैले हामीले यहाँ..

पन्ध्र वर्षभित्र अर्को पृथ्वी पत्ता लाग्ने

काठमाण्डौं- खगोलविदहरुले हालै मानव बसोबास योग्य रहेका थप ८ वटा ग्रह पत्ता लागेको दाबी गरेका छन् । केप्लर स्पेस टेलिस्कपको माध्यमबाट नयाँ ८ वटा बसोबासयोग्य ग्रह पत्ता लागेसँगै यस्ता ग्रहको संख्या १ हजार पुगेको छ अनलाईन खबर डट कमले खबर लेखेको छ । तर खगोलविदहरुको यो दाबी उनीहरुमै मात्र सिमित छ अहिलेको लागि । सर्वसाधारणले आफ्नो दुरविनले..

सुरक्षित रूपमा कम्प्युटर चलाउन सिकौं

सेफ कम्प्युटिङका उपाय प्रविधिको बढ्दो विकाससँगै कम्प्युटर, ल्यापटपलगायत विद्युतीय उपकरणमा नया“नया“ समस्या आउने गरेका छन् । कम्प्युटरमा आउन सक्ने सुरक्षा खतराबाट जोगिन यहा“ केही सजिला उपाय दिइएका छन् अभियान डट कम अनलाईनले  लेखेको छ । प्याच आफ्नो कम्प्युटरलाई स्वचालित रूपमा (अटोमेटिक) सफ्टवेयर तथा अपरेटिङ सिष्टम (सञ्चालन प्रणाली)..

भाइबरको पनि गेम

काठमाण्डौं –भाइबरले आफ्ना चर्चित स्टिकरलाई पात्र बनाएर गेम सिरिज घोषणा गरेको छ । भाइबरले गेम डेभलपर स्टेर्मड र प्लेटिकासँग मिलेर गेम बनाएको हो ।यसले भाइबरमा प्रयोगकर्ताको अन्तक्रिर्या बनाउने कम्पनीको योजना छ । भाइबर गेम तत्कालका लागि रूस, मलेसिया, इजरायल, सिंगापुर र युक्रेनमा मात्रै सीमित हुनेछ भने अर्को वर्षसम्ममा सबै..

ह्वावेको मेट सेभेन गोल्ड नेपाली बजारमा

काठमाडौं : ह्युआईले वर्षकै सर्वाधिक प्रशंसित स्मार्ट फोन ह्वावेमेट सेभेन गोल्डको नेपालमा बिक्रीवितरण शुभारम्भ गरेको छ। मेट सेभेन गोल्डमा इन्ह्यान्स्ड इन्टरटेन्मेन्ट भिउइङको लागि विशाल ६ इन्चको एफएचडी स्क्रिन, सुविधाको लागि ७.९ एमएमको स्लिम बडी, उत्कृष्ट प्रदर्शनको लागि शक्ति शाली अक्टाकोर चिपसेट र ४१०० एमएएच ब्याट्री..

मोवाईल टावर संचालनमा अवरोध

धादिङ–निजी कम्पनीका मोवाईल सेवा संचालन गर्न टावर जडान गरेका सेवा प्रदायक कम्पनीहरु लाई टावर संचालनमा स्थानीय युवाहरुले अवरोध पुरयाए पछि संचालन हुन सकेका छैनन । धादिङ सदरमुकाम लगायत ग्रामिण स्तरमा जडान गरिएका एन सेल र स्माट टेलिकमका जडान गरेका संरचना संचालन हुन नसकि उपकरणहरु निर्माण स्थलमै थन्केका छन् । स्मार्ट टेलिकमले..

नेपालका उत्कृष्ट १० अनलाइन सपिङ साइट

नेपालमा अनलाइन बिजनेशमा ई-पसलहरु सञ्चालन गर्नेहरु होडबाजी बढेकाे छ । भारत र अन्य विकसित देशमाजस्तो अनलाइन बिजनेशमा ठूलो कारोबार नभएपनि विस्तारै यो कल्चर नेपालमा पनि विस्तार भइरहेको छ । सन् २००० मा नै सुरु भएको ठमेल डटकमबाट अहिलेसम्म आइपुग्दा सयौ‌ यस्ता अनलाइन सपिङ वेबसाइटहरु सञ्चालनमा आइसकेका छन । मुन्चा डट कम, हरिलो डट कममात्र नभएर..

हुवेईका नयाँ मोबाइल सेट

काठमाडौं- हुवेईले अनर होली, एस्सेन्ड मेट सातसहितको अनर ६ र एस्सेन्ड वाई ५२० नेपालमा ल्याएको छ । एन्ड्रोइड ४.४.२ किटक्याटयुक्त ह्वावे अनर होली आन्तरिक मेमोरीको १६ जीबी, १ जीबी ¥याम, २९४ पीपीआई पिक्सेल घनत्वको ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सल स्वचालित क्यामेरालगायतका अन्य आधुनिक नवीनतम प्रविधि रहेका छन् । यसको मूल्य १३ हजार ९ सय ९९..

अव सामाजिक सञ्जाल चलाउंदा पैसा पाईने

'सामाजिक सञ्जालमा लाखौं मानिसको दैनिक घन्टौं समय खेर गइरहेको छ। इन्टरनेटमा समय खर्च भएबापत फेसबुक,  ट्वीटरले न पैसा दिन्छ न त हजारौं साथी एवं फलोअर्सबाट कुनै काम लिन सकेको छ। इन्टरनेटको लत त्याग्न सके अफ लाइनमा सिर्जनात्मक काम गर्न सकिन्थ्यो कि?' यस्तो सोच राख्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ सामाजिक सञ्जाल सु (tsu.co)..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad