जलश्रोत / उर्जा

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले नाचगान गर्दै खुसीयाली मनाएका छन ।गाउँमा विजुली वलेको खुसीयालीमा कपुरगाउँका वासिन्दाले सोमबार म्हेन्दोमाया, झाँक्री नाच गरेर गाउँमा पुगेका अतिथिहरुलाई स्वागत गरेका थिए । कपुरगाउँका ३५० घर धुरीका लागि निर्माण सम्पन्न भएको..

समसामयिक बिषयमा पत्रकारका लागि अभिमुखिकरण

वेनिघाट रोराङ - धादिङ र चितवन जिल्लाका पत्रकारहरुका लागि नेपाली पत्रकारिताको पछिल्लो अबस्था, आचार संहिता लगायतका बिषयमा आधारभूत जानकारी दिने उद्धेश्यले एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार वेनिघाट रोराङमा सम्पन्न भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा बाताबरण पर्यटन तथा उर्जा सरोकार पत्रकार मञ्च (जिट) नेपालले अभिमुखिकरण..

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको जग्गा मुआव्जा निर्धारण पनि नहुने र किनबेच गर्न पनि नपाउँदा धादिङको आरुघाटबजार क्षेत्रका वासिन्दा मर्कामा परेका छन । बुढीगण्डकी जलबिद्युत आयोजनाले डुवानमा पर्ने धादिङ र गोरखा जिल्लाका अधिकांश स्थानको मुआव्जा बितरण गरिरहेको..

अब यसरी बन्ला जस्तो छ बूढीगण्डकी

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना काठमाडौँ, पोखरा,..

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा बढीको क्षती पु¥याएको छ । चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणधिन अवस्थामा रहेको सिमेन्ट उद्योगमा सोमबार विहान पौने २ वजेतिर बाढी पसेर क्षती पु¥याएको हो..

जेठ २५ गते त्रिशूली नदीमा ३१ औँ वार्षिक जलयात्रा उत्सव हुंदै

धादिङ-  नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीको बैरेनी महेशदोभानमा ३१ औँ वार्षिक जलयात्रा उत्सव आयोजना हुने भएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको बैरेनी महेशदोभान देखि मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव हुन..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

यहि बर्षबाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु हुने भो

धादिङ, २३ बैशाख । राष्ट्रिय गौरवको प्रस्तावित बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको निर्माण शुरु गरिने उल्लेख भएकाले बुढीगण्डकीको निर्माण अघि बढ्न विश्वास गरिएको हो । आयोजनाले धादिङ र गोरखा..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

माझिलोसे बराडाँडामा बढ्यो खानेपानीको संकट

गल्छी -भुकम्प पश्चात खानेपानीको मुहान सुकेपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडा, माझिलोसे टोलका वासिन्दा अहिले सम्म समस्यामा परेका छन् । पुस्तौ देखी पिउँदै आएको पानीको मुहान सुकेपछि बराडाँडा १२ घरधुरी, माझिलोसेका १४ घरधुरी स्थानीयहरु खानेपानीको समस्यामा परेका छन् । गाउँमा खानेपानीको संकट बढ्दै गएपछि समस्या समाधानका लागि..

अब विपन्न वर्गलाई निशुल्क मिटर जडान

काठमाण्डौं -नेपाल सरकारले देशभरका आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई निशुल्क विद्युत् मिटर वितरण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरू मार्फत विपन्न वर्गलाई निशुल्क मिटर जडान सुरु गरेको हो । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर,..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

घरमा घरमा बल्व झुण्डिएको छ ,गाउँबासी टुकीबत्ति बाल्न बाध्य

धादिङ, २४ माघ- पृथ्वीराजमार्गको लामो दुरी धादिङको वेनिघाटरोराङ गाउँपालिकामा पर्दछ । राजमार्ग आसपासका वजार क्षेत्रका वस्ती र वजारमा सबैखाले सुविधा संगै विजुली र सोलारको झिलिमिलि पनि देख्न सकिन्छ । त्यहि राजमार्गले छोएको गाउँपालिकाको चिम्बाङ गाउँमा भने  विजुली वलेको छैन । गाउँभरी विजुलीको लाइन विस्तारका लागि भनेर विजुलीको पोल गाडिएको..

बुढीगण्डकीको विजुली बितरण गर्न नौबिसे र हेटौँडामा सवस्टेशन निर्माण गरिने

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुन नदिन विभिन्न पक्षले नकारात्मक भुमिका निर्वाह गरिरहेको बेला सरकारले यस आयोजनाबाट उत्पादित बिद्युत्त वितरणका लागि चाहिने पुर्वाधार तयारी थालेको छ । बूढीगण्डकी आयोजनाबाट उत्पादित बिद्यु्त्त लाइन बिस्तारका लागि राजधानी नजिकै रहेको धादिङको नौविसे र राजधानीको..

बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

- रमेश लम्साल काठमाडौं । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले मुआब्जा वितरणमा समस्या हुन गएको हो । यस्तै..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad