जलश्रोत / उर्जा

बूढीगण्डकी आयोजनाद्वारा १९ अर्ब मुअब्जा वितरण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । चालू आवमा मात्रै चार अर्बभन्दा..

बूढीगण्डकी जलविद्युत् आयोजना : सम्भावना र चुनौती

-डा. रामकुमार अधिकारी गोरखा र धादिङको सिमानामा रहेको बूढीगण्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारले तोकेको २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । विश्वका आठ–दस ठूला आयोजनामध्ये एक आयोजना मानिएको यस आयोजनाको जलाशयको क्षेत्रफल विश्वकै सबैभन्दा ठूलो ६३ वर्गकिमि हुनेछ, जसबाट १२ सय मेगावाट विद्युत् उत्पादन हुनेछ..

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

- धादिङ न्यूज धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो..

आँखुखोलाको आईपीओ सूचीकरण प्रकृया अन्तिम चरणमा

काठमाडौं १ पुस , -कात्तिक ११ गते बाँडफाँट भएको आँखुखोला जलविद्युत कम्पनीको आईपीओ सूचीकरण प्रकृयामा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले यसै साताभित्र सूचीकरण हुने जानकारी दिएको छ । अनलाइन प्रणाली लागू भए पश्चात नयाँ प्रकृया शुरु भएको आँखुखोलाको आईपीओ सूचीकरणमा ढिलाई भएको नेप्सेले जानकारी दिएको छ । पहिला सूचीकरणका विवरण भौतिक रुपमा अभिलेख..

बूढीगण्डकी आयोजनाको मुआब्जामा कर नलगाउन प्रभावितको आग्रह

काठमाडौं । आयोजना प्रभावितलाई दिइने मुआब्जामा कर नलगाउन बूढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेवा) प्रभावितले आग्रह गरेका छन् । आयोजनाका सरोकारवाला पक्षहरूबीच भएको छलफलका क्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । खरीद गरेको ५ वर्षभन्दा कम अवधिमा जग्गा बेच्दा भएको नाफाको ५ प्रतिशत र ५ वर्ष कटेको भए २ दशमलव ५ प्रतिशत पूँजीगत लाभ कर..

बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट २६ अर्ब

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २६ अर्ब रूपैयाँ संकलन भएको छ । सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिले सम्म २६ अर्ब रूपैया संकलन भएको हो । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

धादिङ र नुवाकोटमा मङ्सिर ३ र ४ गते दिनभर विद्युत् आपूर्ति बन्द हुने

धादिङ, ३ मंसिर – निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि धादिङ र नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, धादिङ र नुवाकोट वितरण केन्द्रले छुट्टाछुट्टै सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन धादिङ र नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएका हुन ।..

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

गोरखा ,१३कात्तिक ,। गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।   आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना..

आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

बूढीगण्डकीको मुआब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा– राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् । प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास..

गजुरीका उपभोक्ताले पाए नमुना प्रविधिबाट सफा पानी

धादिङ । सफा पिउने पानीको अभावमा स्वास्थ्यसम्बन्धी विभिन्न खाले समस्या भोग्दै आइरहेका धादिङको गजुरी गाउँपालिका–१ का बासिन्दाले अब भने जिल्लामै पहिलोपटक नमुना प्रविधिबाट सफा पानी पिउन पाउने भएका छन् । आमउपभोक्तालाई सफा खानेपानी वितरण गर्ने सरकारको नीति र स्थानीय आवश्यकतालाई ध्यानमा राखी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय..

बूढीगण्डकीको मुआब्जा कहिले पाइन्छ मन्त्री ज्यू ?

 काठमाडौं । ‘सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?” यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने उद्देश्यले ऊर्जा, जलस्रोत..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad