जलश्रोत / उर्जा

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

धादिङ  - धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री..

रुबिभ्यालीमा इलेप खोला जलविद्युत् आयोजना निर्माण हुने

धादिङको रुबिभ्याली गाउँपालिकामा निर्माण हुने २३ दशमलव ६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो..

बूढीगण्डकी जलविद्युत् आयोजना दस अर्ब मुआब्जा असारभित्रै

काठमाडौँ, - आर्थिक वर्ष समाप्त हुनै लाग्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानबाट प्रभावित धादिङ र गोरखाका बासिन्दालाई छुट्याएको १० अर्ब रुपियाँ वितरण गरिसकिने भएको छ । मुआब्जा निर्धारण हुन बाँकी रहेका दुवै जिल्लाका प्रभावित क्षेत्रमा आगामी वर्ष काम हुने भएको छ । योजनाबद्ध ढङ्गले मुआब्जा वितरणको योजना बनाएर काम गरेकोले चालू..

त्रिशूली–गल्छी आयोजना चिनियाँ लगानीमा निर्माण हुने

गल्छी । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीन भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी..

अनधिकृत रुपमा वन्द गराईएको विजुली दुई साता पछि बल्ल वल्यो

बिद्युत्त प्राधिकरणको लापरवाहीका कारण अबरुद्ध हुन पुगेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को चारवटा टोलमा दुई साता पछि बिजुली बलेको छ । गल्छी गाउँपालिका वडा नम्बर ६ को माझिखेत,माझिलोसे,रैकर र बराडाँडा गाउँमा लगेको विजुली जेठ २२ गते प्राधिकरणको गजुरी प्रशाखाका कर्मचारीलले अनधिकृत रुपमा वन्द गरिदिएका थिए । १७ बर्ष देखि गाउँ तिर..

बिद्युत्त प्राधिकरणको लापरवाहीे,गल्छी ६ को बस्तीमा दुई सातादेखि विजुली बलेन

धादिङ,४ असार -धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को चारवटा टोलमा बिद्युत्त प्राधिकरणको लापरवाहीका कारण गएको जेठ २२ गते देखि बिद्युत्त लाईन अबरुद्ध हुन पुगेको छ । पृथ्वीराजमार्गको महेशदोभानबाट माझिखेत,माझिलोसे, रैकर,बराडाँडा लगायतको गाउँ तर्फ लगेको बिद्युत्त लाइनमा समस्या देखिएको भन्दै नेपाल बिद्युत्त प्राधिकरण गजुरी शाखाका..

बूढीगण्डकी आयोजनामा फेरि बल्झियो मुआब्जा विवाद-डुबानपीडितको खाता एउटा बैंकमा, पैसा अर्कैमा

धादिङ : बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य फेरि विवादमा तानिएको छ । प्रमुख जिल्ला अधिकारीको सरुवा, आयोजनाको कामकाजमा ढिलासुस्तीलगायत कारण चालु आर्थिक वर्षमा वितरण गरिने मुआब्जा वितरणमा ढिलाइ भइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा रकम निकासा भइसक्दा पनि विवाद देखिएको छ..

बढ्यो इन्धनको मूल्य, अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजेल, तथा मट्टीतेलमा प्रतिलिटर तीन-तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । वृद्धि भएको मूल्यपछि अब पेट्रोलको प्रतिलिटर मूल्य एक सय १३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको निगमले जनाएको छ..

पिपलटारमा करेन्ट लागेर एकको मृत्यु

सिद्धलेक, १४ जेठ - धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पीपलटारमा सोमबार दिउँसो ४ वजे तिर करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पीपलटारका एकबहादुर आचार्यको निर्माणाधिन घरको छतमा पानी जमाउने क्रममा छत भन्दा   ५ फिट माथिबाट लगिएको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको हो । मृत्यु हुनेमा भारत मोतिहारी सुगौली श्रीखण्डीका ३५ वर्षीय विश्वनाथ..

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

त्रिशुली गल्छीमा चिनियाँ कम्पनीको नौ अर्ब ८३ करोड लगानी

काठमाडौं १५ चैत – सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ ।  चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित दोङफाङ इलेक्टिक कर्पोरेसन र  सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बुधबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। नुवाकोट र धादिङ जिल्लाको बीचमा..

११ वर्षपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा

काठमाडौं - एक दशकपछि काठमाडौं उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि मंगलबारदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा..

किन रोकियो बुढीगण्डकीको मुआब्जा वितरण

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआव्जा बितरण अन्यौलमा परेको छ । आयोजना स्थलमा पर्ने धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुआव्जा वितरणको जिम्मेवारी लिन नमानेपछि बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिन..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad