जलश्रोत / उर्जा

बूढीगण्डकी माथिल्लो तामाकोशी ढाँचामा निर्माण हुने

काठमाडौँ, २० पुस : बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई..

बूढीगण्डकीको लगानी खाका तयार , २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौं-बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।  सो आयोजनाका लागि लगानीको खाका तयार गर्न गठित समितिले सोमबार सरकारलाई बुझाएको प्रतिवेदनमा लगानीको स्रोत व्यवस्थापनका लागि आवश्यक विभिन्न विकल्पसमेत अघि सारेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं समितिका संयोजक डा...

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

  रमेश लम्साल/रासस काठमाडौंः वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ । मन्त्रिपरिषद्ले सोही विश्वासका आधारमा नै स्वदेशी लगानीमा सो आयोजना निर्माण शुरु गर्ने निर्णय..

अन्यौलमा बुढीगण्डकीको भविष्य

काठमाडौं, -१२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का पाएको गेजुवा ग्रुपसँग सम्झौता खारेज गरेसँगै आयोजना निर्माण हुनेमा शंका उत्पन्न भएको छ । यसअघि केपी ओली प्रधानमन्त्री भएका बेला आयोजना स्वदेश पुँजीमै निर्माण गर्न सक्ने निर्णय भएको थियो । यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौ। उक्त सरकारले आयोजना निर्माणमा स्रोत..

बूढीगण्डकी सम्झौता खारेज

काठमाडौं / – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अनियमित र हचुवा ढंगले गेजुवा गु्रपसँग सम्झौता गरिएको भन्दै खारेज गरेको हो । पूर्ववर्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ..

बिजुली बल्दा बान्द्रेवासि खुसीले नाचे

केशव अधिकारी धादिङ, १८ कात्तिक - धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ को वान्द्रे र कागेश्वरी गाउँमा बिजुली बलेकोे छ । गाउँमा विजुली बलेकोमा यहाँका सर्वसाधारणले नाचगान गरेर खुसियाली मनाएका छन् । पृथ्वीराजमार्गको खेस्टेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेको बान्द्रे गाउँको करिब १ सय १० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । गत..

बूढीगण्डकी आयोजनामा समझदारी तत्काल खारेज गर्न निर्देशन

काठमाडौँ: व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ती समितिको आज संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी बोलपत्रमार्फत आयोजना अगाडि बढाउन..

बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो

-रमेश लम्साल २०७४ भदौ  २८,जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ रकम आयोजना प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो। बूढीगण्डकी आयोजना विकास समिति खारेज..

चिम्नी चुल्होको बजार स्थापनाका लागि योजना

धादिङबेसी, - नेपालको १५०० मीटरभन्दा माथिल्ला भूभागमा प्रयोग गरिने चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि योजना निर्माण गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, म्याग्दी, पर्वत र बागलुङ जिल्लामा चिम्नीहुड चुल्होको बजार स्थापनाका लागि योजना निर्माण गरिएको छ । उक्त चुल्होको दीर्घकालीन बजारीकरणका लागि जिआईजेड/इन्डेभको..

अन्योलमा फस्यो बूढीगण्डकी जलविद्युत् आयोजना

रमेश लम्साल काठमाडौँ, १३ भदौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले..

प्राधिकरणको लापरवाही, भुईमै नाङ्गो तार-१५ दिन देखि बस्ति अन्धकार

धादिङ,१० साउन : केही दिन यता धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाको अन्य स्थानमा बिद्युत्त आपूर्ति अनियमित हुंदा उपभोक्ताहरु मारमा परेका छन । जिल्लाभर दिनमा पचास भन्दा धेरै पटक बिद्युत्त आपूर्ति वन्द हुने गरेको छ । छिन छिनमा बिद्युत्त रोकिंदा विजुलीबाट चल्ने उपकरणहरु चलाएर सानो तिना व्यवसाय देखि मझौला तथा अन्य ठुला व्यापार..

बूढीगण्डकी प्रभावितलाई दुई अर्ब चार करोड मुआब्जा वितरण,

बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना..

खरीको सुख्खा डाँडामा पानी आएपछि जिल्लाभर छायो खुसीयाली

धादिङ-धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ साविकको खरी गाविसलाई  जिल्लाकै सुख्खा ठाउँमा हेरिन्छ  । बस्ति नजिकै पानीको मुहान नभएका कारण यहाँका वासिन्दालाई सँधैभरी पानीको समस्या रहँदै आएको छ । जहाँ इच्छा त्यहिँ उपाय भने जस्तै खरी गाविसका पुर्व अध्यक्ष रामहरी पोखरेलले कसैले कल्पना नगरेको काम गरेर सुख्खा डाँडामा पानीको छेलोखेलो..

बूढीगण्डकी आयोजना ढिलो गर्ने चाल

हरिराम कोइराला देश विकासको क्रममा ऊर्जाको विकास सँगसँगै भएन भने देशको विकास यथार्थपरक एवं सामयिक भएको भनेर भन्न सकिन्न । ऊर्जाका स्रोतहरूमध्ये विद्युत्बाट प्राप्त ऊर्जाको उपयोग सहज, सरल एवं किफायिती देखिएको छ र संसारभरि यसको उत्पादन तथा उपयोग बढ्दै गएको देखिन्छ । विश्वको परिप्रेक्ष्यमा ब्राजिलपछि अग्रस्थानमा रहेको..

बुढीगण्डकी जलविद्युत आयोजनाको जिम्मा चाइना गेजुवा ग्रुपलाई

काठमाडौं : सरकारले नेपालको १२ सय मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणको जिम्मा चाइना गेजुवालाई दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ। इन्जिनियरिङ प्रोक्युपमेन्ट कन्सट्रक्सन एन्ड..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad