जलश्रोत / उर्जा

उर्जामन्त्री र प्रधानमन्त्रीको मिलेमतोमा बुढीगण्डकी आयोजना समिति विघटन

काठमाडौंः मुलुकलाई लोडसेडिङ मुक्त वनाउन आंफुहरुले ठुलो भुमिका निर्वाह गरेको भन्दै प्रचारवाजीमा जुटेको अहिलेको सरकारले बहुचचिर्चत १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत्त आयोजना रहस्यमय ढंगबाट विघटन गरिदिएको छ । राष्ट्रिय गौरवका दुई महत्वपूर्ण जलविद्युत आयोजनाहरु अध्ययनको चरणमा रहेको बेला उर्जामन्त्री जनार्दन शर्माको..

बुढीगण्डकी आयोजना रोक्न कस्सिए परराष्ट्र मन्त्री प्रकाशशरण महत

  धादिङ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा अगाडि बढाउने प्रस्ताव विहीबार  पुनः मन्त्रिपरिषद्मा रोकिएको छ । ऊर्जा मन्त्रालयले तीन महिना पहिले नै कम्पनी ढाँचामा सो आयोजनालाई अगाडि बढाउने प्रस्ताव दर्ता गराएको थियो । ऊर्जा मन्त्रालयले राखेको प्रस्ताव पारित गराउने विषयमा दर्जनौ..

नुवाकोटका बीस हजार परिवारलाई सोलार बत्ती वितरण

  त्रिशूली । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत नुवाकोटको २० हजार घुरधुरीलाई सोलार बत्ती वितरण गरिएको छ । साविकको जिल्ला विकास समिति र रेडक्रस नुवाकोट शाखासँगको साझेदारीमा जिल्लाको २६ गाविसका भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश भएका घरपरिवारलाई २० हजार २४६ घरलाई सोलार..

बुढीगण्डकी आयोजना सहजिकरण एकाईमा कार्की नियुक्त

 धादिङ्ग र गोरखा जिल्लामा निर्माणधिन १२ सय मेगावट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक गोपाल बस्नेतले आयोजनाबाट अवकाश पाएका छन् । ४ वर्ष कार्यकालका लागि सरकारले बस्नेतलाई न्युक्त गरे पनि बस्नेत ५८ बर्ष उमेर पुगेकाले अबकाश पाएका हुन् । विद्युत विकास विभागका सहसचिव समेत रहेका बस्नेत सरकारी सेवा बाट नै..

बिजुली चोरी नियन्त्रणबाट १ अर्ब २५ करोड उठ्यो

काठमाडौं/नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७३-७४को पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट १ अर्ब २५ करोड रुपैया“ उठाएको छ । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी..

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा, फागुन ११ । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय..

त्रिशूली थ्री ‘बी’ आयोजना अगाडि बढाउन बोलपत्र आह्वान

काठमाडौँ, - नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाका रुपमा लिइएको छ । आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत सीमित रुपमा..

बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

काठमाडौं, - बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न रु पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई रु दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार्यालयका लागि रु दुई अर्ब ५० करोड..

रसुवागढी जलविद्युत आयोजनाको संरचना निर्माण तीव्र

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।  आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ..

आँखुखोला जलबिद्युत्त आयोजनामा भयो घोटाला

# प्रति मेगावाट लागत ३२ करोड भन्दा माथि   # संस्थापक सेयर प्रति कित्ता साढे तीन सयमा बेचियो # प्रबद्र्धकहरुले कम्पनी छाडेर भागे    # धितोपत्र बोर्डद्धारा आईपीओ अस्वीकृत # बुढीगण्डकीले आयोजना डुबाउने   # छ वटा बैंकहरु पनि कसरी फसे ? धदिड. जिल्लाको आँखु खोला जलबिद्युत आयोजनामा संस्थापकहरुले बदमासी गरी सयौं सेयरधनीलाई डुबाएर उनीहरुले..

बूढीगण्डकी प्रभावितलाई सातअर्ब मुआब्जा

काठमाडौं-२६पुस ,राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रू. छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११..

‘बूढीगण्डकी तुलनात्मक रूपमा सस्तो’

  काठमाडौ: मुआब्जा र पुनर्स्थापनाका कारण लागत बढ्दै गएको भन्दै आलोचना भइरहे पनि बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण भइसकेका अन्य आयोजनाभन्दा तुलनात्मक रुपमा सस्तो देखिएको छ । हालसम्म निर्माण सम्पन्न भएका ठूला नदी जलप्रवाहमा आधारित रहे पनि बूढीगण्डकी जलाशययुक्त आयोजना हो । यसलाई आवश्यक परेका बेला..

बूढीगण्डकी आयोजना निर्माणका लागि बाटो खुल्यो

काठमाडौं, पुस २२ । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई..

नगरपालिका भित्रको सडकमा अब सौर्य बत्ती

काठमाडौं, २२ पुस । तपाईको घर टोल नगरपालिका भित्र पर्दछ तर नजिकैको सडकमा विजुली नहुंदा सांझ विहान हिडडुल गर्न सकस भोग्दै आउनु भएको छ भने अव छिट्टैनै नगरपालिका सडक सौय उर्जाबाट झिलिमिलि हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन..

बूढीगण्डकी आयोजनाका लागि पेट्रोलियमबाट उठ्यो ४ अर्ब

काठमाडौं, – सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर काम अघि बढाएको बूढीगण्डकी आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थबाट ४ अर्ब ८ करोड रुपैयाँ रकम संकलन भएको छ । १२ सय मेगावाटको नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकीका लागि ६ महिनामा मात्र पेट्रोलियमबाट यति रकम जम्मा भएको हो । सरकारले चालू आवको बजेट वक्तव्यमार्फत..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad