जलश्रोत / उर्जा

जोगीमारा र धुषाका २ सय परिवारलाइ निशुल्क सोलार

धादिङ - विद्युतिकरण नभएका जोगीमारा र धुषा गाउँविकास समितिका चेपाङ, विपन्न, गरिव, दलित, जनजाती र एकल महिलाहलाइ सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङले निशुल्क सोलार सेट वितरण गरेको छ । यु एस एडको आर्थिक सहयोगमा महासंघले संचालन गरेको हरियो बन कार्यक्रम अन्तरगत सामुदायिक बन उपभोक्ता समितिमा आवद्ध भएका विपन्न र गरिवहरुलाइ छनौट..

बुढीगण्डकी प्रभावितले प्रतिरोपनी पाँचदेखि ८ लाखसम्म मुआब्जा पाउने-आरुघाट र खहरेवजारको मुआव्जा निर्णय हुन बांकी

(मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित पत्रकार सम्मेलनमा मुआव्जा निर्धारण समितिको निर्णय सुनाउंदै आयोजना विकास समितिका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद देवकोटा,साथमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी       तस्बिर : केशव अधिकारी /धादिङ न्यूज  ) केशव अधिकारी धादिङ,१९ पुस - बूढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा..

बूढीगण्डकीको प्रगति १ प्रतिशत,आयोजनाको प्रगति निराशाजनक

आयोजनाको प्रगति निराशाजनक, बजेट खर्च भएन, मुआब्जा वितरणमा समस्या काठमाडौं, १४ पुस-बूढीगण्डकी जलविद्युत् आयोजनाको चालू आर्थिक वर्ष ०७३-७४ को पहिलो ४ महिनामा भौतिक तथा वित्तीय प्रगति एक–एक प्रतिशत मात्रै छ । ४ महिनामा १ अर्ब ५ करोड ४० लाख खर्च गर्ने लक्ष्य राखिएकोमा १ करोड ११ लाख ३६ हजार रुपैयाँ मात्रै खर्च भएको बूढीगण्डकी जलविद्युत्..

लघु जलविद्युत् पुनर्निर्माणले ताल्तीका स्थानीयको मुहारमा खुसीयाली

–केशव अधिकारी धादिङ । भूकम्पले ध्वस्त बनेर बन्द हुन पुगेको संरचना मर्मत सम्भार गरेर पुनः बिजुली बल्न थालेपछि धादिङ जिल्लाको महादेवस्थान गाविस ताल्ती आसपासका स्थानीयको मुहारमा खुसीयाली छाएको छ । केन्द्रीय प्रसारण लाइन पुग्न अझै वषौँ कुर्नुपर्ने भएपछि दक्षिणी धादिङको महादेवस्थान गाविस ताल्ती आसपासका स्थानीय बासिन्दाहरुले केही..

बूढीगण्डकी आयोजनाको आधा पानी उपयोग गर्नै नमिल्ने

बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न नसकिने गरी डिजाइन गरेको हो । बूढीगण्डकीको कुल ४५..

बुढीगण्डकी जलविद्युत्तआयोजना मुआव्जा विवाद -आयोजना कार्यालय तोडफोड

धादिङ- बहुचर्चित राष्ट्रिय गौरबको बुढी गण्डकी जलविद्युत्त आयोजना निर्माण शुरु नहुंदै डुवानमा पर्ने क्षेत्रका वासिन्दा र आयोजना बिच घम्साघम्सी शुरु भएको छ । १२०० मेगावाट क्षमताको जलविद्युत्त आयोजना निर्माणका लागि धादिङका १३ र गोरखाका १४ गाविसका अधिकांश क्षेत्र डुवानमा पर्ने भएपछि प्रभावित क्षेत्रका वासिन्दाले मुआव्जा..

बूढीगण्डकी डुबान क्षेत्रका बासिन्दा आक्रोशित

केशव अधिकारी धादिङ । बहुचचिर्चत प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका क्रममा डुबानमा पर्ने गोरखाका बासिन्दाले जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जाप्रति असहमति जनाएका छन् । डुबान क्षेत्रको जग्गाको मुआब्जा न्यूनतम ५ लाख २५ हजारदेखि अधिकतम ८ लाख ३५ हजार रूपैयाँसम्म तोकिएकोमा डुबान..

तोकियो बुढीगण्डकी आयोजनाको मुअब्जा:प्रतिरोपनी सस्तोमा ५ लाख र महंगोमा ८ लाख दिइने

काठमाडौं । १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने जग्गाको मुअब्जा वितरणसम्बन्धी मोडल टुंगो लागेको छ । लामो प्रयासपछि शुक्रबार बिहान गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको संयोजकत्वमा धादिङका प्रमुख जिल्ला अधिकारी, बुढीगण्डकी आयोजना विकास समिति र बढीगण्डकी..

सोमबार सांझ मुलुकभर पौने घन्टा बिजुली निभ्यो

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि सोमबार सांझ मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो। सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए प्रवक्ता अधिकारीका अनुसार..

अब विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  बताए । ‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो..

बुढीगण्डकी प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न जग्गालाई ११ भागमा वर्गिकरण

 धादिङ, २-मंसिर , २०७३- बुढीगण्डकी जलविद्युत आयोजना अन्तरगत मुआब्जा निर्धारण समितिले मुआब्जा वितरण गर्न प्रभावित क्षेत्रका बासिन्दा र डुबानमा पर्ने जग्गालाई विभिन्न ११ वटा भागमा वर्गीकरण गरेको छ । धादिङ र गोरखाका जग्गालाई विभाजित वर्ग अनुसार नै मुआब्जा रकम निर्धारण गरिएको प्रजिअ विश्वप्रकाश सुवेदीले बताए । मुआब्जा रकम हाललाई..

अब देशैभर लोडसेडिङ अन्त्य हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम अघि वढेको बताएका छन् । राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रबन्ध निर्देशक घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै..

केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुँदै

  काठमाडौँ , आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट..

त्रिशूली गल्छी सहित १९ आयोजनालाई जलबिद्युत्त उत्पादन अनुमति

धादिङ न्यूज समाचारदाता धादिङ २५ कात्तिक । बढ्दो बिद्युत्तको मागलाई कम गर्न र लोडसेडिङबाट मुलुकलाई मुक्त राख्न जलबिद्युत्त आयोजनाहरु निर्माण गर्नु पर्ने तर्फ सरोकारवालाहरुको ध्यान जान थालेको छ । लामो समय देखि अनुमतिको प्रतिक्षामा रहेका त्रिशूली गल्छी सहित १९ वटा जलबिद्युत्त आयोजनाहरुको निर्माणका लागि सरकारले अनुमति प्रदान गरेको..

बुढीगण्डकीमा मुआब्जाको मोडालिटी बन्यो, कात्तिक मसान्तदेखि वितरण थालिने

यस्तो छ ११ तहमा मुआब्जा वितरणको मोडालिटी  काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना अन्तरगत मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न ११ वटा मोडालिटी तयार पारेको छ । यही मोडालिटीअनुसार आगामी कात्तिक ३० गतेदेखि मुआब्जा बाँड्न सुरु गरिने स्थानीय प्रशासनले जनाएको छ । कुल १२ सय मेगावाट उत्पादन क्षमता रहेको यस..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad