जलश्रोत / उर्जा

७५ मेगावाटको त्रिशुली–गल्छी आयोजना बनाउन सिद्धकालीलाई लाइसेन्स

धादिङ ,२०७३ कार्तिक १५ सोमबार - निजी क्षेत्रबाट प्रवद्र्धित सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) पाएको छ । ऊर्जा मन्त्रालयले हालै सिद्धकालीलाई त्रिशुली–गल्छीबाट विद्युत उत्पादनको लाइसेन्स दिएको हो । गत जेठमा नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच..

भूकम्पले चर्काएको कुलेखानी जलविद्युत आयोजनाको अवस्था नाजुक

विनाशकारी भूकम्पले चर्काएको धेरै संरचनाको पूर्ननिर्माणको अबस्था निकै नाजुक छ । नेपालको एक मात्र जलाशययुक्त आयोजनाका रुपमा रहेको कुलेखानी जलविद्युत आयोजनाको भूकम्पले चर्किएको ड्याम बाहिरी लेप मात्र लगाएर छोपिएको छ । विनाशकारी भूकम्पले चर्काएको ’रकफिल्ड’ अर्थात भिरालो माटोको सतहमा ढुंगा भरेर बनेको जलाशयको ड्याम उत्तरमा फुकेको..

बूढीगण्डकीमा स्थानीयवासीको सेयर लगानी सुनिश्चित गरिन्छ : मन्त्री शर्मा

काठमाडौँ, - सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा स्थानीय प्रभावितले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । बहुउद्देश्यीय र ठूलो लगानीको आयोजना भएकाले तत्काल प्रतिफल नआउने भएकाले स्थानीय प्रभावितलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले स्थानीयवासीको..

निर्माण नसकिँदै ‘त्रिशूली थ्री–ए’को ऋण तिर्ने अवधि सुरु

  काठमाडौँ, १५ श्रावण: निर्माण नसकिँदै ६० मेगावाटको माथिल्लो ‘त्रिशूली ३–ए’ जलविद्युत् आयोजनाको मुख्या संरचना (सिभिल वक्र्स) निर्माणका लागि चिनियाँ एक्जिम बैंकबाट लिएको सहुलियतपूर्ण ऋण परिपक्व भएको छ । ५ वर्षको ब्याज तिर्नु नपर्ने अवधि (ग्रेस पिरियड) सकिएको भन्दै चिनियाँ एक्जिम बैंकले भदौको दोस्रो सातापछि ऋणको सावाँ–ब्याज तिर्न..

आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता सेयर जारी गर्ने

काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता  एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए । धादिङको मार्पाकमा..

बुढीगण्डकीलाई १६ दिनमा ४३ करोड

काठमाडौं । सरकारले यसै वर्षदेखि लगाएको पूर्वाधार विकास कर बापत् पहिलो १६ दिनमा नै झण्डै ४३ करोड रूपैयाँ संकलन भएको छ । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा प्रति लिटर पेट्रोलियम पदार्थबाट ५ रूपैयाँको दरमा पूर्वाधार विकासको नाममा कर उठाउने घोषणा गरेको थियो । यसरी बजेट भाषणपछि जेठ मसान्तसम्मको १६ दिनमा मात्रै पूर्वाधार विकास..

भूकम्पपीडित र बूढीगण्डकी प्रभावित २७ गाविसका पीडा -न पुनःस्थापना न त अनुदान नै

बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट पीडित सर्वसाधारण बिचल्लीमा पर्ने अवस्था आएको छ । सरकारले स्पष्ट निर्णय नलिएपछि भूकम्पपीडितसमेत रहेका र बूढीगण्डकी जलविद्युत् आयोजनाबाट डुबानमा परेका गोर्खाका १४ गाविस र धादिङका १३ गाविसका बासिन्दा बिचल्लीमा परेका हुन् । सरकारले बूढीगण्डकीपीडितलाई..

त्रिशूली गल्छी आयोजनाको विद्युत्, प्राधिकरण र सिद्धकाली पावरबीच खरीदविक्री सम्झौता

काठमाडौं  । नेपाल विद्युत प्राधिकरण र सिद्धकाली पावर लिमिटेडबीच सिद्धकाली पावर कम्पनीमा आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । यसअघि नै आयोजनामा ८० प्रतिशत अपी पावर कम्पनी लिमिटेडले लगानी गर्ने निर्णय भइसकेको छ । ७५ मेगावाट क्षमताको यस परियोजनाको कुल लागत रू १४ अर्ब ४० करोड ६० लाख र शेयरधनीको लगानी रू ४ अर्ब ३२ करोड हुने..

धादिङमा ४२ सय विद्युत् पोल जीर्ण

धादिङ,  – धादिङमा विद्युत् उपयोगको इतिहास धेरै लामो नभए पनि जीर्ण पोलको संख्या निकै धेरै छ । जिल्लाका ३९ गाविस र १ नगरपालिकाका ४७ हजार परिवारले मात्र अहिलेसम्म विद्युत् सेवा पाएका छन् । विद्युत् सेवा पाएकाहरूले पनि निर्धक्क भएर उपयोग गर्न पाएका छैनन् । कारण हो, घरनजिक रहेको काठको पोल जीर्ण हुनु । घरनजिकै रहेको विद्युत् पोल ढलेर बटुवा र..

बुढीगण्डकी आयोजनाका प्रभावित साढे तिन हजार परिवारलाई अन्तै सार्नु पर्ने

काठमाडौं,-१२०० मेगावाट क्षमताको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुको टुंगो लागेको छ । आयोजना विकास समितिले तयार पारेको पछिल्लो प्रतिवेदन अनुसार ८ हजार एक सय १७ परिवा आयोजनाबाट प्रभावित हुनेछ । त्यसमा पनि ३ हजार ५ सय ६० परिवार पुर्णरुपले विस्तापित हुनेछन् । यीनलाई उचित मुआब्जासहित अन्यत्रै स्थानान्तरण गरिनु..

यसरी बन्छ बूढीगण्डकी

विकास थापा जनआन्दोलन ०६२÷६३ लगत्तै गठित सरकारले माथिल्लो कर्णाली, अरुण तेस्रो र बूढीगण्डकीको विश्वव्यापी प्रतिस्पर्धा गराएको थियो। माथिल्लो कर्णाली र अरुण तेस्रो विश्वकै सर्वाधिक आकर्षकमध्येका आयोजना थिए । यी दुई आयोजनामा प्रस्ताव गर्नेहरूको संख्या उल्लेखनीय थियो। तर बूढीगण्डकीमा जम्मा दुइटा मात्र प्रस्ताव पर्यो। परेका..

बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा भूमाफियाको व्यापक चलखेल

जलश्रोत तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बुढीगण्डकी जलविद्युत आयोजना अन्र्तगत डुबान क्षेत्र र सो आसपासका जग्गा किनबेच तत्काल रोक्का गर्न निर्देशन दिएका छन् । मन्त्री रायमाझीले गोरखा र धादिङ जिल्लाका मालपोत तथा नापी प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरुसागको भेलामा उक्त निर्देशन दिएका हुन् । बुढीगण्डकी..

बहुचर्चित बुढी गण्डकी आयोजनाले धादिड. र गोरखाबासी यसरी हुँदैछन् मालामाल

अहिले नेपालमा जत्ति बिद्युत उत्पादन भईरहेको छ, त्यसको दोब्बर भन्दा बढी अर्थात एक हजार दुई सय मेगावाट बिजुली उत्पादन एउटै आयोजनाले थाल्दाको अबस्था के होला अनि त्यो आयोजना बनाउन लगानी गर्ने धादिड. र गोरखा जिल्लाबासीले कति लाभ पाउलान् ? प्रसंग हो बहुचर्चित बुढीगण्डकी आयोजनाको ।   गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बूढीगण्डकी..

बूढीगण्डकी आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन चीनसँग आग्रह गरिने

काठमाडौँ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ । ऊर्जा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको..

यस्तो बन्नेछ बुढीगण्डकी जलविद्युत आयोजना

फाल्गुन - राजधानी नजिकैको चर्चित प्रस्तावित बुढीगण्डकी आयोजना निर्माण हुने कि नहुने ? जग्गा अधिकरण कहिले हुने ? उचित मुआब्जा कहिले पाइने ? डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ स्थायी बासिन्दालाई ससम्मान कता पुनर्स्थापना गर्ने ? स्वास्थ्य, शिक्षा, ऐतिहासिक र पुरातात्विक महत्वका स्थललाई के गर्ने ? आदि विषयहरु अन्यौलमै रहेको बेला..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad