राजनीति

बागमती प्रदेश सरकारले पायो पूर्णता,११ सदस्यीय मन्त्रीमण्डल गठन

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेर सरकारलाई पूर्णता दिएका छन । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माट बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारमा  एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका छन् । मन्त्रिपरिषद्मा..

धादिङका शालिकराम जम्कट्टेल वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

धादिङ, २५ पुस - वागमती प्रदेशको मुख्यमन्त्रीमा धादिङका शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । प्रदेश सभामा माओवादी केन्द्रका  संसदीय दलका नेता जम्कट्टेल लाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गनुृ भएको हो । धादिङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा..

प्रचण्डको नेत्तृत्वमा ८ सदस्यीय मन्त्रीमण्डलको गठन

  काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। नव नियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्रीमा पुष्पकमल दाहाल को नेतृत्वमा बनेको मन्त्री मण्डलमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित..

 पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । काँग्रेस संगको गठवन्धन तोडेर एमालेसंग सहकार्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीमा चयन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । नेकपा एमालेसहित प्रतिनिधिसभाका १६९ सांसदको समर्थनमा..

राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

धादिङ— वागमती प्रदेशको मुख्यमन्त्रीको पद नछाडि प्रतिनिधि सभा सदस्य पदको शपथ लिएको भन्दै चौतर्फी विरोध भएपछि बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । बिहीवार मुख्यमन्त्रीबाट राजिनामा नदिई संघीय सांसद पदमा सपथ लिएपछि..

म क्रिस्चियन हुँ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ-राप्रपाकी सांसद विना लामा

विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक उनलाई राप्रपाले समानुपातिक तर्फबाट सांसद बनाएको हो। तपाईं कसरी राजनीतिमा आउनुभयो।..

समानुपातिकतर्फ धादिङमा नेकपा एमाले पहिलो पार्टी

धादिङ । धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बनेको छ । दोस्रोमा नेपाली कांग्रेसले ३७ हजार ५२४ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १५ हजार ७५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले १० हजार ५३ मत र नेकपा एकीकृत..

धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एसका राजेन्द्र पाण्डे विजयी

धादिङ– धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठवन्धनका साझा उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीलाई पराजित गरि विजयी भएका हुन् । पाण्डे ३५ हजार ९३४ मत ल्याए भए भने यस क्षेत्रका निवर्तमान सांसद..

धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा राप्रपा विजयी

धादिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डम्बर तामाङ धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन्। डम्बरको जितसँगै राप्रपाले २३ वर्षपछि धादिङमा विजयको झण्डा फहराएको छ। पूर्वगृहमन्त्री बुद्धिमान तामाङ २०५६ सालमा धादिङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार भई प्रतिनिधि..

सिल ताेडिएकाे बाकस र बढी मतपत्र भेटियपछि मतगणना स्थगित

धादिङ । मंसिर ७- धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुईवटा शिल टोडिएको पाईएको छ भने बाहिर सिल भेटिएकाे भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा गरेका छन् । चारवटा केन्द्र काे मतदान गरिएकाे मतभन्दा ९२ मत पत्र..

धादिङ १ मा पाण्डे र त्रिपाठीको कडा प्रतिस्पर्धा

महेशदोभान ( धादिङ) धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भूमी प्रसाद त्रिपाठी बिचको प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको छ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका पाण्डे वागमती प्रदेशका मुख्यमन्त्री हुन भने त्रिपाठी यसै क्षेत्रका निवर्तमान..

मतदाता रक्सी र मासुमा बिकेको हिमेश पन्तको आरोप

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका कमेडियन हिमेश पन्तले सोचेजस्तो मत पाउन नसकेपछि आफ्नो क्षेत्रका मतदाता रक्सी र मासुमा बिकेको आरोप लगाउँदै आक्रोश पोखेका छन्। पन्तले आफ्नो फेसकबुक वालमा लेख्दै भनेका छन– बजारक्षेत्रको जनताको चेतनामा सुधार आएपनि ग्रामिण..

धादिङ १ मा राजेन्द्र र भूमीको कडा टक्कर ,पाण्डेको अग्रता

धादिङको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत गल्छी गाउँपालिकाको मत गणना सम्पन्न हुंदा नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रगता लिएका छन् । कलम चिन्ह लिएर उम्मेद्वार भएका सत्ता गठवन्धनका पाण्डेले गल्छी गाउँपालिकामा ५३ सय ७९ मत पाएका छन् । एमालेका भूमी त्रिपाठीले सूर्य चिन्हमा ५१ सय ८८ मत पाएर पाण्डेलाई पछ्याउँदै..

सिद्धलेकमा नेकपा एसको दोहोरो चरित्रले बढ्यो अविश्वास

धादिङ- चुनाव प्रचार प्रसारका लागि सिद्धलेकको गाउँ गाउँमा पुगेर नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष एवम धादिङ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले एमालेलाई भोट नदिन सार्वजनिक उर्दि जारी गरेका छन । पाण्डे संगै सोही पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्णप्रसाद अर्यालले पनि एमालेलाई भोट नहाल्न भाषण..

धादिङमा २४ सय कर्मचारी चुनावमा खटिए

धादिङ,२५ कात्तिक - मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २४ सय २२ जना कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठका अनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा क्षेत्रका लागि जिल्लाभर ३०३ जना मतदान अधिकृत,३०३ जना सहायक मतदान अधिकृत खटाईएका छन् । त्यसै गरी मतदानका लागि जिल्लाभर १५ सय १३ जना सहायक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad