राजनीति

धादिङमा बढ्दै चुनावी सरगर्मी

धादिङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि देशैभर जस्तै धादिङमा पनि चुनावी सरगर्मी बढेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम दल र उम्मेदवारहरुबाट सुरु भईसकेको छ। धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा..

धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी दर्ता

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्यका लागि धादिङ जिल्लामा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका..

धादिङ १ (क) मा प्रदेश सभा सदस्यमा नेत्रराज पौडेलको स्वतन्त्र उम्मेदवारी

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका जिल्ला नेता नेत्रराज पौडेलले स्वतन्त्रउम्मेदवारी  दर्ता गराउनु भएको छ । नेकपा एमालेले रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । अघिल्लो निर्वाचनमा पनि पौडेलले पाएको टिकट अन्तिम समयमा आएर राजेन्द्र..

थाक्रेमा जनप्रतिनीधि सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

रामचन्द्र रुपाखेती १६ आश्विन, थाक्रे थाक्रेमा सञ्चालित क्रसर तथा बालुवा व्यवसायीहरुको संगठन क्रसर तथा बालुवा व्यवसायी संघ थाक्रेले आज थाक्रे गाउँपालिका वार्ड नं. २ सिम्लेमा स्थानीय निर्वाचनमा निर्वाचित थाक्रे गाउँ कार्यपालिकाका पदाधिकारीहरुको सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न गरेको छ । थाक्रे गाउँपालिकाका..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

नेपाली काँग्रेस धादिङका दुई नेताले छाडे पार्टी

धादिङ,३० भदौ -  चुनावको मुखैमा आएर नेपाली काँग्रेस धादिङका दुई नेताले पार्टी परित्याग गरी अर्को पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला सभापतिको नेत्तृत्व सम्हाल्न पुगेका छन् । चुनावको मिति घोषणा भएर उम्मेदवार छनौटका लागि प्रकृया शुरु भईसकेपछि पार्टी छाड्नेमा महिला नेत्तृ कल्पना अधिकारी र बलवहादुर इटनी रहेका छन् । काँग्रेस छाडेका दुवै..

असोज १६ गते सम्म बन्दसूची संशोधन गर्न दलहरुलाई समय

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले असोज ३ गते भित्र अन्तिम नामावली बुझाउन समय दिएको छ । वन्ददूचीमाबुझाएको उम्मेदवारको बन्दसूची बुझाएको नामसंशोधन गर्न दलहरुलाई सात दिनको समय दिने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद..

धादिङ २ मा संघीय निर्वाचन क्षेत्र रणनैतिक सडक पुनः शिलान्यास

धादिङ– दुई बर्ष अघिनै शिलान्यास भई निर्माण कार्य अघि बढेर कालोपत्रे हुन लागेको सडकको वागमती प्रदेश सभाका सांसद जगत सिम्खडाले चर्चाका लागि पुनः शिलान्यास गरेको खुलेको छ । एक निर्वाचन क्षेत्रमा एउटा सडक निर्माण गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सिमबेसी गोलाङ आगिञ्चोक बेलुङभञ्ज्याङ हुंदै..

धादिङकी महिला उद्यमी बसुमाया राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-कोषाध्यक्षमा चयन

काठमाडौं । धादिङकी महिला उद्यमी बसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको सह-कोषाध्यक्षमा चयन हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले तामाङलाई सह-कोषाध्यक्षमा मनोनित गरेको हो। तामाङ लगायत डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री र कविन्द्र..

बामदेवको पार्टीमा मेरो संलग्नता छैन, म एमालेमै छु – अप्सरा उप्रेती

धादिङ, १४ असार । नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले आफ्नो नाम वामदेव गौतम नेतृत्वको पार्टीमा राखेकोमा आपत्ति जनाउनु भएको छ । उप्रेतीले वक्तव्य जारी गर्दै आंफु कथित एकता अभियानसँग संलग्न नरहेको बताउनु भएको हो । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा उप्रेतीले असहमति जनाउनु..

असार १ गतेदेखि मतदाता नामावली सङ्कलन हुने

धादिङ, निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले जेठ २३ गते सोमबार एक विज्ञप्ति जारी गर्दै २०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने जनाएको हो । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली..

गल्छी २ मा एमाले प्यानलनै विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् । गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

बैशाख २७ गते रातीबाट मौन अवधि, के गर्न पाइँदैन?

बैशाख २७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ। मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने..

धादिङमा कांग्रेसको बागी उम्मेदवारलाई पार्टीबाट हटाएर कारवाही

धादिङ, २२ बैशाख । नेपाली काँग्रेस धादिङले स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उम्मेदवारी दिएकाहरूलाई पार्टीबाट हटाएर कारबाही गरेको छ । नेपाली कांग्रेस धादिङले बिहीबार जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर रहेको एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad