राजनीति

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

पोष्टर, भित्ते लेखन गरेमा उम्मेदवारी रद्द हुने निर्वाचन आयोगको चेतावनी

 बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरे उम्मेदवार रद्द गर्ने भनेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै केही स्थानमा प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि राजनीतिक दल,..

धादिङमा २ नगर प्रमुखका लागि २० र ११ अध्यक्षका लागि १ सय ३६ जना प्रतिस्पर्धामा

धादिङ— स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । धादिङ जिल्लामा २ नगरपालिका ११ वटा गाउँपालिकामा १ सय ४ वटा वडा रहेको छ । जसमा कुल ५ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाको २ नगरपालिकाकाको प्रमुखका लागि २० जना प्रतिस्पर्धामा छन् । यस्तै २ नगर उपप्रमुखका..

पालिका निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते हुन गईरहेको धादिङ लगायत देशैभरका सबै पालिकाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । शनिवार आयोगले नियमित पत्रकार सम्मेलन आयोजना गरी स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनु भएको जानकारी..

गाउँ गाउँमा चुनाव केन्द्रित राजनीतिक सरगर्मी बढ्दै

धादिङ,- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनैतिक दलहरुले गाउँ गाउँमा चुनाव केन्द्रित भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा एस, राप्रपा लगायतका दलले चुनावी अभियानलाई..

राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँ युवा भेला तथा अधिवेशन सम्पन्न

रामचन्द्र रुपाखेती महादेववेशी राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँपालिका स्तरीय युवा भेला तथा प्रथम अधिवेशन आज महादेववेशीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष एवं माननीय संसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको अधिवेशनले थाक्रे ६ का रमेश थापाको अध्यक्षतामा शम्भु पौडेल उपाध्यक्ष, गुनु लामा सचिव, जीवन लामा र भिमसेन विडारी..

माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङका सात जना

धादिङ- नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङ जिल्लाबाट सात जना पुगेका छ्न । काठ्माण्डौमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पुष्पबिक्रम मल्ल, शालिकराम जमरकट्टेल , कल्पना धमला,ओमनाथ ढुंगाना, दिपा सिम्खडा केन्द्रीय समितिको सदस्यमा चयन भएका हुन । केन्द्रिय समितिमा पुग्ने  दिपा सिम्खडा नयाँ अनुहार हुन । यसैगरी..

नेपाल निजामति कर्मचारी संगठन धादिङको अध्यक्षमा दुवाडी चयन

धादिङ – नेपाल निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला अधिबेशन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङको तेश्रो अधिबेशन, स्वास्थ्य प्राविधिक संघ धादिङको पाँचौं अधिबेशन र राष्ट्रसेवक बहुउद्धेश्यिय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा संयुक्त रुपमा सम्पन्न भएको छ ।   निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला..

धादिङबाट पाख्रिन काँग्रेसको पहिलो केन्द्रीय सदस्य

धादिङ, ९ पुस । पूर्वराज्य मन्त्री दिलमान पाख्रिन धादिङबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति भएका छन् । नेपाली कांग्रेस स्थापनाको ७२ बर्ष पुगिसक्दा पनि राजधानीसंगै रहेको धादिङ जिल्लाले एक जना पनि केन्द्रिय सदस्य पाउन सकेको थिएन ।काँग्रेसको काठमाण्डौंमा सम्पन्न १४औं महाधिबेशनमा जनजाती तर्फबाट पाख्रिन..

दलका कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य गर्न सर्वोच्चको परमादेश जारी

राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला अनिवार्य समावेश गरेर दल दर्ता गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश..

एमालेको लेखा आयोग अध्यक्षमा धादिङका पुष्प कँडेल, सदस्यमा मिनराज कँडेल

धादिङ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुका प्रा.डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । कँडेल यस अघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुन् भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा..

खुला महिलातर्फबाट जानुका सिम्खडा सहित ५३ जना केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ । चितवनमा जारी नेकपा एमालेको दशौं मशाधिबेशनमा खुला महिलातर्फबाट धादिङको जानुका सिम्खडा सहित ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् ।केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकी..

नेकपा एमाले धुनिवेशी नगर कमिटीको अध्यक्षमा रामराजा पाण्डे

  धुनिबेसी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुनिवेशी नगरपालिका कमिटीको अध्यक्षमा रामराजा पाण्डे निर्वाचित हुनुभएको छ । शनिबार भएको नेकपा एमाले धुनिवेशी नगरपालिकाकोे प्रथम पालिका अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। अधिवेशनले कमटीको उपाध्यक्षमा आनन्द गौतम र सचिवमा मनोज लामालाई चयन गरेको छ भने उपसचिवमा दिनेश..

गल्छी–६ को एमाले अध्यक्षमा नवराज रिमाल

गल्छी- नेकपा एमाले गल्छी ६ नम्बर वडा कमिटीको अध्यक्षमा नवराज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार गल्छी ६ को कुसुमडाडामा सम्पन्न भएको प्रथम वडा अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदसिय वडा कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा काजिमान तामाङ, सचिवमा सुदिप खतिवडा, उपसचिव राजु तामाङ र देवकि अधिकारी चयन भएका छन् । पार्टीको वडा..

धादिङको ८ पालिकामा एमालेको नेतृत्व चयन, बाँकीमा पनि हुंदै

धादिङ, १३ कात्तिक । जिल्लाका १३ पालिका मध्ये ८ वटामा नेकपा (एमाले) को अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएका छन् । मुलुक संघीय संंरचनामा गएपछि पहिलो पटक एमालेले नयाँ संरचना अनुसार पालिका तथा वडा अधिबेशन सम्पन्न गरेर नेतृत्व चयन गर्न लागेको हो । एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटा अनुसार जिल्लाको ८ वटा पालिकामा अधिवेशन सम्पन्न..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad