राजनीति

राजनीतिक स्वार्थभन्दा माथि उठेर जनसेवा गर्न राष्ट्रपतिको निर्देशन

मकवानपुर–राष्ट्रपति डा.रामवरण यादवले विपदको समयमा दलहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर जनसेवाको काममा लाग्नुपर्ने बताउनुभएको छ । मुलुकका जनता भुकम्पको पीडामा रहेकाले उनीहरुको पीडा सेवाबाट कम हुने उहाँले बताउनुभयो । भुकम्पको क्षतिको अवस्था बुझ्न  मकवानपुरको थाहा नगरपालिकामा आउनुभएका राष्ट्रपति डा. यादवले मकवानपुरका राजनितीक दल,..

असार वा साउनमा संविधान आउँछ – गच्छदार

विराटनगर, ३० जेठ – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त..

कोईराला फन्केर माथिल्लो तलामा गएपछि………………………….

 काठमाडौं २६ जेठ ।  सहमतिपछि शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो। कुर्सीहरु मिलाएर राखिएको थियो। हस्ताक्षर गर्नु अघि प्रधामन्त्री सुशील कोइरालाले भने’बहुलवाद राख्नुपर्‍यो।’ प्रधानमन्त्री कोइरालाको भनाई भुइमा खस्न नपाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कडकिए। ‘हामीले बहुलवाद मानेको..

१६ बुँदे सहमतिको पूर्णपाठ

काठमाडौं, -संविधानसभामा प्रतिनिधित्व गर्ने चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाबीच संविधानका विवादित विषय टुंग्याउन सोमबार राति १६ बुँदे सहमति भएको छ। अबेर राति  सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताले १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे। दलहरुबीच भएको..

मानवीय सेवामा समर्पित हुनुपर्नेमा जोड

धादिङ, - उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले महाविपत्तिको वर्तमान घडीमा राजनीतिमा नभई मानवीय सेवामा सबै समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ । धादिङको साङकोसमा विद्यालय भवन निर्माणमा खटिएका कञ्चनपुर काँग्रेसका स्वयम्सेवकहरूलाई सम्मान तथा बिदाई गर्दै उहाँले दुःख र पीडाले मुलुक मर्माहत..

रामशरण महत : कांग्रेसका असफल अर्थशास्त्री गिरिजालाई डुबाएपछि सुशीलको पालो

अरुण बराल पञ्चायती व्यवस्थाको अन्त्यपछि पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो । तर, कांग्रेससँग अर्थमन्त्री बन्ने मानिस थिएनन् । पञ्चायतकालमा विदेशमा आकर्षक जागिर खाएका डा. रामशरण महतले चुनाब हारेका कारण उनलाई मन्त्री बनाउनुको साटो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो । गिरिजाप्रसाद कोइरालाको कोटरीमा..

अस्थायी घर र बिद्यालय बनाउंदै एमालेका नेता कार्यकर्ता

धादिङ–बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त हुन पुगेका घर तथा बिद्यालयको पुर्न निर्माण यति बेला निकै चुनौतिको बिषय बनेको छ । गाउँमा सबैको घर भत्किएकाले साथ दिने मान्छे पाउन समेत मुस्किल छ । दुई चार पैसा हुनेले ज्याला दिएर पनि घर निर्माण गरिरहेका छन । विहान बेलुका छाक टार्न मुस्किल भएकाहरुको लागि भने महाभुकम्पले सर्वस्वनै हरण..

भूकम्प पछीको उद्दार कार्यमा धादिंग काठमाण्डौ सम्पर्क मञ्च सक्रिय

बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारणले क्षतीग्रस्त भएको संरचनाहरु पुन: निर्माण तथा धराप भएको संरचनाहरु भत्काउने राहात सामग्री संकलन तथा वितरण कार्यमा मूल पार्टी नेकपा एमाले को निर्देशन संगै धादिंग काठमाडौँ सम्पर्क मञ्चको सक्रियता बढेको छ | मंचका पदाधिकारी तथा सदस्यहरु काठमाण्डौ, नुवाकोट, ललितपुर, भक्तपुर तथा धादिंग जिल्लाकै..

अखिलले बनाई सक्यो १८ वटा घर टहरा र २ वटा स्कुल टहरा

धादिङबेसी -एक महिने अभियान लिएर धादिङ आएको एमाले निकट  अखिलको स्वयम्सेवक टोलीले १८ वटा घर तथा टहराहरु निर्माण गरेको छ । नेकपा एमालेको निर्णय अनुसार धादिङमा खटिएको अनेरास्ववियूको टोलीले आज सम्ममा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा १८ वटा घर तथा टहरा निर्माण गरेको हो । अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य राधिका..

भुकम्प पिडितलाई तत्काल सहयोग गर–देउवा

धादिङ,४ जेठ - बर्षा याम शुरु हुन लागि सकेकालो भुकम्प पिडितहरुको तत्कालिन बसोवासको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्र्रेसका नेता शेरवहादुर देउवाले वताउनु भएको छ । बैशाख १२ को महाभुकम्प र त्यस पछिका पराकम्पनका कारण ज्यान गुमाउनेको परिवार तथा घरवारविहिन भएकाहरुको सहयोगका लागि सरकारले वोलेको घोषणा..

बन्दुक बोकेका माओवादीहरु नयाँ हतियारसहित गाउँ पसेपछि

धादिङ, - जेठको धुप चर्किएको छ । एक हूल रातो टिसर्टधारी मानिसहरु धमाधम भूकम्पले बनाएको भग्नावशेष सफा गर्दैछन् । कोही जिर्ण घर भत्काइरहेछन्, कोही अस्थायी टहरा बनाइरहेछन् । असिनपसिन हुँदै काममा जुटिरहेका यो टिमको नेतृत्व गरेका छन्, एमाओवादी रोल्पाका अध्यक्ष तथा पूर्वविद्यार्थी नेता गोपाल शर्मा ‘अनल’ले । जनयुद्धको बेला बन्दुक बोकेका..

प्रचण्ड, बाबुरामले लगेको पाल खोईः सभासद् राजेन्द्र पाण्डे

विनाशकारी भूकम्पको दिनदेखि नै म विशेष गरी धादिङमा ठूलो क्षति भएकाले उतै केन्द्रित भएँ । मेरै पहलमा धादिङका धेरै भूकम्प पीडित जनतालाई राहत तथा उद्धारको काम पनि भयो । म अध्यक्ष रहेको मनमोहन अस्पतालबाट हजारौं घाइतेको निःशुल्क उपचार भयो ।मैले मेरो छोराको विवाहका लागि छुट्याएको ५ लाख र थप ५ लाख समेत गरी १० लाख रुपैयाँ भूकम्प पीडितको..

धादिङ पोखरा सम्पर्क सदनद्वारा श्रद्धान्जली सभा

पोखरा, - नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनले भूकम्पमा परी मृृत्यु भएकाहरुको सम्झनामा बुधबार श्रद्धान्जली सभाको आयोजना गरेको छ ।                  नेपाली काँग्रेस पार्टी कार्यालय चिप्लेढुङ्मा बसेको बैठकले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनागर्दै मृतकको आत्माले शान्ति प्राप्त गरोस भन्दै राज्यले छिटोभन्दा छिटो राहतलाई व्यवस्थित..

प्रधानमन्त्रीसहित दुई ठूला दलका अध्यक्ष धादिङमा

धादिङ, - वैशाख १२ गते गएको महाभूकम्पले पुर्याएको क्षति अनुगमन गर्न प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड धादिङ सदरमुकाम धादिङवेशी पुगेका छन्  कारोवार दैनिक डट कमले समाचार लेखेको छ । प्रधानमन्त्री कोइरालाले संक्षिप्त सम्वोधन गर्दै महाविपत्तिमा उद्धार र राहत..

प्रभु बैंकका अध्यक्षको जग्गा विप्लब माओबादीले कब्जा गर्‍यो – 

नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताले प्रभु बैंकका अध्यक्ष देवी भट्टचनको बागलुङ ढोरपाटन स्थित जग्गा कब्जा गरेका छन् । नेकपा माओवादी बागलुङ सेक्रेटरी विकिरण नेतृत्वको टोलीले बिहीबार ढोरपाटनको बोबाङ—९ मा रहेको भट्टचनको ८४ रोपनी जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका हुन् । शक्तिको प्रयोग गरेर..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad