
अनलाईन भोटिङका आधारमा १० सभासद उत्कृष्ट घोषित
काठमाण्डौं –अनलाईन भोटिङका आधारमा उत्कृष्ट सभासदको सूची सार्वजनिक गरेको छ । न्यूजभित्ता अनलाईनले अनलाइन भोटिङको आधारमा छानेको १० उत्कृष्ट सभासद्को नाम एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । भोटिङको आधारमा एमालेका ४,कांग्रेसका ३ र राप्रपा नेपाल, जनमोर्चा नेपाल र एमाओवादीका १–१ सभासद सूचीमा पर्नु भएको छ । उत्कृष्ट १० सभासदमा..