राजनीति

ट्रेड युनियन काङग्रेस धादिङको छैटौं जिल्ला परिषद

बाबुराम श्रेष्ठ धादिङ÷नेपाल ट्रेड युनियन काङग्रेस धादिङको छैटौं जिल्ला परिषद शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काङग्रेस धादिङका अध्यक्ष मेघ नाथ कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका उपसभापति नन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै रिजालले नेपाली..

विप्लवले बनाए पार्टी चलाउने बेग्लै कार्ययोजना

६ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रक चन्द विप्लव अन्ततः पार्टी विभाजनको निष्कर्षमा पुगेका छन् । शनिबारबाट बोलाइएको केन्द्रीय सििमतको विस्तारित बैठकसमेत बहिष्कार गर्दै चन्द पक्षले अलग पार्टी निर्माणसहितको खाका तयार पारेको छ । संस्थापन पक्षले आत्मआलोचनासहित लिखित स्पष्टीकरण नबुझाएसम्म बैठकमा सहभागी हुन नदिने..

कसले, किन बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

अरुण बराल ५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण विवादमा पर्नुमा सत्तापक्षका चार मन्त्री र दुईजना विपक्षी नेताहरुको भूमिका जिम्मेवार देखिएको छ । मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ,..

सहमतिको निम्ति आफू बाधक होइन साधक– सभापति डा भट्टराई

काठमाडौँ, २४ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा राजनीतिक परामर्शलाई पुनः सुरु गर्नुभएको छ । आफ्नो स्वास्थ्यमा सुधार आएपछि सभापति डा भट्टराईले यस क्रममा आज बिहान नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र मधेसी..

संविधान निर्माण पहिलो प्राथमिकता ः प्रधानमन्त्री कोइराला

    ललितपुर, २४ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको मुख्य काम संविधान निर्माण गर्नु रहेको बताउनुभएको छ । गणेशमान सिंह शान्ति प्रतिष्ठान नेपाल र नेपाल कराते महासङ्घको संयुक्त आयोजनामा आज चापागाउँमा आयोजित गणेशमान सिंह जन्मशताब्दीको अवसरमा ४४ औँ राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले जनआन्दोलन २०६२÷६३ को..

नेकपा एमाले नीलकण्ठ नगरकमिटी गठन, संयोजकमा हरीवहादुर श्रेष्ठ

धादिङबेसी– नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिकामा आफ्नो पार्टीको कमिटी गठन गरेको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले हरीवहादुर श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यिय नगरकमिटीको गठन गरेको हो । नगरपालिका घोषणा हुनुअघिको साविकको चारवटा गाविस सुनौलावजार,नीलकण्ठ,साङकोष र मुरलीभञ्ज्याङ गाविसको पार्टी कमिटीलाई बिघटन गर्दै..

एमाले सभासद्ले राष्ट्रिय झन्डाको प्रतीकचिह्न लगाउने

काठमाडौँ, २३ असोज । नेकपा(एमाले) का सभासद्ले राष्ट्रिय झन्डाको प्रतीकचिह्न अनिवार्य लगाउने भएका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय झन्डाको प्रतीकचिह्न  लगाई विहिवार सो कार्यको शुभारम्भ गर्नुभयो । पार्टीको आठौँ महाधिवेशनपछिको पहिलो केन्द्रीय बैठकमा पार्टीका नेता तथा सभासद् रामेश्वर..

तोकिएकै मितिमा संविधान जारी हुन्छ– महामन्त्री सिटौला

काठमाडौँ, - नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमै संविधान जारी हुने र त्यसमा कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाल टे«ड युनियन काँग्रेसले मन्त्रिपरिषद्बाट सभासद्मा नियुक्त हुनुभएका सभासद् पुष्कर आचार्यको सम्मानमा  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलहरूबीचमा रहेको विवादित..

भ्रष्टाचारी आजीवन उम्मेदवार बन्न नपाउने प्रस्ताव

काठमाडौं। भ्रष्टाचारको अभियोग प्रमाणित भएका व्यक्तिले नयाँ संविधान बनेपछि राजनीतिक लाभको राजनीतिक पद धारण गर्न नपाउने ऐतिहासिक निर्णय भएको छ। संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भावी संविधानमा यस्तो प्रावधान राख्ने निर्णयमा सहमति गरेको हो। समितिले भावी संविधान अनुसारको संसदका उम्मेदवारको योग्यता..

नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको साधारणसभा

पोखरा–नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभामा सचिव बेनी पाठकले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले एमाले पार्टीमा..

कारवाही हुनु पूर्वकै जिम्मेवारी रहने गरी काँग्रेसका तीन नेताको कारवाही फिर्ता

धादिङ, २४साउन  - दोश्रो संविधान सभा निर्वाचनका वेला पार्टीका उम्मेदवारलाई अहयोग गरेको भन्दै निर्वाचन पछि पार्टीको जिम्मेवारीवाट मुक्त गरिएका नेपाली काँग्रेस धादिङका तीन नेता माथिकोे कारवाही फिर्ता भएको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र २ नं क्षेत्रीय कार्यसमितिले निर्वाचनमा असहोगको आरोप लागउँदै आफ्ना तीन जना जिल्ला नेता माथि गरेको..

अखिल नेपाल यातायात मजदुर संघको अध्यक्षमा अमृतजङग

धादिङ–एकीकृत नेकपा माओवादी निकट रहेको यातायात मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर संघ धादिङको अध्यक्षमा अमृतजङग भण्डारी निर्विरोध रुपमा चयन हुनु भएको छ । अधिबेशनले ११ सदस्यिय कार्य समितिको समेत निर्विरोध चयन गरेको छ । शनिवार धादिङबेसीमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा राजकुमार सुवेदी, उपसचिवमा प्रदिप भट्ट,..

उपचार गरी एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

काठमाण्डौं–उपचारका लागि सिङ्गापुर जानुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलवार स्वदेश फर्कनु भएको छ । अध्यक्ष ओली मंगलवार मध्यान्ह् काठमाडौँ आइपुग्नु भएको हो । साउन ६ गते जानुभएका ओली सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई उहाँ यही साउन ९ गते डिस्चार्ज हुनुभएको थियो । यसैबीच एमाले अध्यक्ष ओलीले सरकार गठनका..

मोदीको भ्रमण सफल बनाउन मंगलवार सम्बन्धित मन्त्रालयसँग छलफल गरिने

काठमाण्डौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल बनाउन ३ दलले सक्दो प्रयास गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको प्रमुख ३ दलको बैठकमा भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको र सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीहरुसँग मंगलवार फेरि बैठक..

संविधानसभा बाहिर रहेका दलसँग उपत्यका बाहिरबाट वार्ता सुरु

इलाम–संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आईतवार देखि इलाममा संविधानसभा बाहिरका विभिन्न दल तथा समूहसँग वार्ता शुरु गरेको छ । सभासद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बवान राज्य परिषद, किराँत जनवादी वर्कस पार्टी,..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad