सङ्क्रमणकालीन व्यवस्थापनसँग सम्बन्धित ११ वटा विषयमा सहमति
काजी श्रेष्ठ काठमाण्डौं–संविधानसभा मातहतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सङ्क्रमणकालीन व्यवस्थापनसँग सम्बन्धित ११ वटा विषयमा सोमवार सहमति जुटाएको छ । तत्कालीन संविधानसभाको संवैधानिक समितिले सहमति गरिसकेका ४८ विषयमा केन्द्रित रहेर सोमवार भएको छलफलमा ११ वटा विषयमा दलहरूबीच सहमति भएको हो । समितिका सभापति डा बाबुराम..