राजनीति

अन्तत: फुट्यो एमाओवादी बाबुराम भट्टराईद्धारा समानान्तर पार्टी संगठन निर्माण

काठमाण्डु, २२ जेठ– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले समानान्तर पार्टी संगठन निर्माण गरेको छ । सो पक्षका केन्द्रीय सदस्यहरुको राजधानीमा हालै बसेको बैठकले समानान्तर पार्टी गठनसहित कार्यविभाजनसमेत गरेको छ । प्राप्त गोप्य सर्कुलरअनुसार नेता भट्टराईले पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र आर्थिक विभाग प्रमुखको..

एमाओवादीमा आफन्त र नातागोताको बर्चस्व

– १४९ सदस्यीय केन्द्रीय समितिमा ३० भन्दा बढी ‘ठूला नेता’का परिवारिक सदस्य – केन्द्रीय समितिमा श्रीमान–श्रीमतीका जोडी मात्रै दस – एक परिवार एक केन्द्रीय सदस्यको आवाज सम्बोधन हुँदो हो त १४ नयाँ अनुहार केन्द्रीय सदस्यमा पुग्ने थिए । काठमाडौं, ७ जेठ । भर्खरै ‘पूर्णता’ पाएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिमा ठूला नेताका..

राप्रपा नेपाल धादिङको अध्यक्षमा श्याम लामा

धादिङ,  - सक्रिय राजतन्त्र र हिन्दुराज्यको पक्षमा वकालत गर्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धादिङ जिल्लाको सबै गाविस र नगरपालिका क्षेत्रमा आफ्नो संगठन विस्तार गर्ने भएको छ । धादिङबेसीमा सम्पन्न भएको पार्टीको प्रथम अधिबेशनले श्याम लामाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको थियो । नव निर्वाचित कार्य..

राप्रपा नेपाल धादिङको अध्यक्षमा श्याम लामा

धादिङ - राजतन्त्र र हिन्दुराज्यको पक्षमा वकालत गर्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल धादिङ जिल्ला समितिको अध्यक्षमा श्याम लामा निर्वाचित हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको पार्टीको प्रथम अधिबेशनले लामाको अध्यक्षतामा २३ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो । जिल्ला कार्य समितिको अन्य पदाधिकारीहरुमा..

सम्झना र तस्वीरमा मदन भण्डारी (उज्यालो अनलाईनवाट जस्ताको तस्तै साभार)

काठमाडौं, जेठ ३ - मरेर गएको दुई दशक बितिसक्दा समेत मदन भण्डारीको चर्चा सेलाएको छैन । उहाँको सिद्धान्त पछ्याएर हिँडेको एमाले मात्र होइन, अरु राजनीतिक दलका नेताहरुले पनि भण्डारीको खुलेर प्रशंसा गर्छन् । दूरदर्शी नेताको रुपमा उनको सम्झना गर्छन् । रहस्यमय दुर्घटनामा सहयात्री जीवराज आश्रितसँगै स्वर्गीय भएका भण्डारीका विचार र..

चर्का भाषण गर्ने गगनलाई ६ हजारको लोभ !

'झलनाथ, माधव, शेरबहादुर र रामचन्द्र पौडेलले पनि बिर्से नैतिकता' काठमाडौं । नेपाली युवाहरुका ‘आइकन’ हुन, गगन थापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासद् समेत रहेका गगन चर्का भाषण गर्न माहिर छन् । काठमाडौं ४ बाट अत्याधिक मतका साथ सभासद् निर्वाचित भएका गगनको काठमाडौंको रातोपुलमा भव्य महल छ । तर, अरुलाई आदर्शको पाठ सिकाउने..

माओवादीभित्र को-को अन्तर्घाती ?

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले संविधानसभा निर्वाचन- २०७० मा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरिएका घटनाको छानबिन गर्न बनेको समितिले सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार गरेको छ, जसमा अन्तर्घात हुनुको कारण र निदान पत्ता लगाएर भविष्यमा यस्तो हुन नदिन उपायबारे सुझाउ दिनुका साथै..

नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रन ओलीलाई नेपालको चुनौती

काठमाडौं, वैशाख १३ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रिन चुनौती दिनुभएको छ । एमालेको धादिङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्षका आंकाक्षी नेपालले ओलीलाई यस्तो चुनौती दिनुभएको हो । ‘खुट्टा उचाल्दैमा, गाली गरेर नेतृत्व पाइँदैन,’ ओलीतर्फ लक्षित..

बेपत्ता छानबिन तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित

काठमाडौं: (धादिङन्युज )व्यवस्थापिका संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित गरेको छ। शुक्रबार साँझ अबेरसम्म बसेको व्यवस्थापिका संसद्को बैठकले बहुमतबाट राति ९.३०बजे पारित गरेको हो। व्यवस्थापिका संसद्ले सरकार र तत्कालीन विद्रोही एमाओवादीबीच शान्ति सम्झौता भएको सात वर्षपछि..

एमाओवादी धादिङको सम्मेलन शुरु

धादिङ,१२ बैशाख - एकीकृत नेकपा माओवादी धादिङको तेश्रो जिल्ला सम्मेलन शुक्रवार देखि धादिङबेसीमा शुरु भएको छ । एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिव एवम पार्टीका पुर्व महासचिव पोष्टवहादुर वोगटीले शुक्रवार धादिङबेसीमा सम्मेलनको उदघाटन गरेका थिए । तीन दिन सम्म चल्ने जिल्ला सम्मेलनको ३८ सदस्यिय जिल्ला कमिटीको चयन..

एमाओवादी नीलकण्ठको अध्यक्षमा रामचन्द्र

धादिङ,६ बैशाख ः जिल्ला सम्मेलनको तयारीमा जुटेको एकीकृत नेकपा माओवादीले शुक्रवार सदरमुकाम धादिङबेसीमा नीलकण्ठ गाउं पार्टी कमिटीको दोश्रो अधिबेशन सम्पन्न गरेको छ । सदरमुकाम स्थित नीलकण्ठ गाविसको दोश्रो गाउं अधिबेशनले रामचन्द्र सामरीको अध्यक्षतामा १९ सदस्यिय गाउं कमिटीको र १२ सदस्यिय सम्मेलन प्रतिनिधिको चयन गरेको छ । गाउं कमिटीका..

एमाले धादिङ क्षेत्र नम्बर १ मा कृष्णवहादुर दहाल

धादिङबेसी(धादिङन्युज)– अधिबेशन उदघाटनका लागि आएका प्रमुख अतिथी तथा अन्य अतिथि चढ्नका लागि सम्मेलन स्थलमा तीनवटा हेलिकप्टर उतारे पछि राष्ट्रिय स्तरमा निकै चर्चा कमाएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को दोश्रो अधिबेशनले अध्यक्षमा कृष्णवहादुर दहाल चयन हुनुभएको छ । गएको चैत १ गते शुरु भई २ गते सम्पन्न भएको वन्द सत्र र बैशाख ४ गते..

एमाले नेता ओली स्वेदश फिर्ता

काठमाण्डौं ( धादिङ न्युज) –नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएको छ । भारतको दिल्लीमा साढे एक महिना उपचार गराएपछि उहाँ बुधवार स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आप्m्नो अनुपस्थितिमा जे भए पनि अब राजनीतिलाई गति दिने..

एकीकृत माओवादी अवरोधका कारण संसद बैठक बिहीवारसम्मका लागि स्थगित

काठमाण्डौं ( धादिङ न्युज) –एकीकृत नेकपा माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपितविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक बिहीवार सम्मका लागि स्थगित गरिएको छ । मुद्दा तत्काल फिर्ता लिन माग गर्दै एकीकृत माओवादीका सभासद्हरूले बैठकमा विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक..

धादिङका चारै सभासद्लाई पोखरामा सम्मान गरिने

 पोखरा, - नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चले धादिङ जिल्लाबाट दोस्रो संविधानसभामा पुगेका चार सभासद् सहित कास्कीका एमाले सभासद्लाई सम्मान गर्ने भएको छ । आगामी चैत २९ गते आयोजना गरिने सम्मान कार्यक्रमका लागि मञ्चले विभिन्न उपसमिति गठन गरेको छ ।मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा बसेको बैठकले सो दिन दोस्रो संविधानसभाबाट..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad