राजनीति

समानुपातिकमा अन्याय भएको भन्दै माओवादी पार्टी कार्यालय तोडफोड

धादिङ, पुस १६ – पार्टीका पुराना नेता कार्यकर्तालाई पाखा लगाई नवप्रवेशीलाई सभासद वनाउन पहिलो प्राथमिकता दिएको भन्दै धादिङका एमाओवादी कार्यकर्ताहरुले आफ्नै पार्टी कार्यालयमा तोठफोड र आगजनी गरेर विरोध जनाएका छन । प्रत्यक्षतर्फ धादिङका तीनवटै निर्वाचन क्षेत्रमा पराजित हुन पुगेको एकीकृत नेकपा माओवादीले धादिङ जिल्लावाट एक जनालाई पनि..

सम्मान जनक स्थिति नभए सरकारमा नजाने ः नेपाल

बैरेनी÷नेकपा एमालेका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको सम्मानजनक सहभागिता नभए सरकारमा नजाने बताउनुभएको छ । रौतहट जाने क्रममा मंगलबार धादिङको बैरेनीमा रोकिनुभएका नेता नेपालले स्थानीयपार्टी कार्यकर्तासंग कुरा गर्दै जनताले एमालेलाई सम्मानजनक मत दिएर दोस्रो ठुलो पार्टी बनाएकाले सरकारमा सहभागिता जनाउन..

एमाओवादीको समानुपातिक सूची नै समावेशी भएन – ‘ निर्वाचन आयोगद्वारा सच्याउन तीन दिन समय ‘

काठमाडौं, पुस १५ – एमाओवादीले आज बुझाएको समानुपातिक सभासद्हरुको सूची त्रुटिपूर्ण भएको भन्दै निर्वाचन आयोगले त्यसलाई तीन दिनभित्र सच्याउन समय दिएको छ । समानुपातिक सभासद्हरुको मापदण्डअनुसार समावेशी ढांचाको नभएको भन्दै निर्वाचन आयोगले सूची त्रुटीपूर्ण रहेको रहेको ठहर गरेको हो । महिला, जनजाति, मधेसी र पिछडिएका समूदायको प्रतिशत भागवण्डा..

एमालेको ८४ जना समानुपातिक सभासदमा को-को छन ? (नामावलीसहित)

काठमाडौ, १२ पुस - तीन दिनदेखि राजधानीको गोकर्ण रिसार्टमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सभासद्को टुंगो लगाएपनि नेताहरुले नाम गोप्य राखेका थिए । स्थायी कमिटीमा समानुपातिक सूचीका सवै परेका छन् । केन्द्रीय कमिटीका उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समिति..

जिल्लामा विकासका सम्भावना प्रशस्त–पाण्डे

धादिङ,९ पुस- देशका प्रमुख पांचवटा ठुला शहरको नजिक रहेको धादिङ जिल्लामा दिगो विकासका सम्भावनाहरु प्रशस्त रहेको पुर्व स्थानीय विकास मन्त्री एवम धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेले वताएका छन । धादिङ जिल्लामा उत्पादित हरेक बस्तुलाई वजारको समस्या नरहेकाले भुगोल अनुसारको उत्पादन गरी वजारमा पु¥याई आर्थिक विकासमा लाग्नुपर्ने..

धादिङमा ५३ उम्मेदवारको जमानत जफत

धादिङ / संविधानसभा निर्वाचनमा धादिङ जिल्लाका प्रत्यक्षतर्फका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरु रहेका छन । जिल्लाको ३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ६३ उम्मेदवारमध्ये जमानत सुरक्षित गर्न आवश्यक पर्ने खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका ५३ उम्मेदवारको धरौटीवापत..

काँग्रेस धादिङका सभापती एबम पराजित उम्मेदवार अधिकारीद्वारा बिजयी एमालेका उमेद्वारलाई बधाई ज्ञापन

धादिङ - नेपाली काँग्रेसका तर्फबाट धादिङ क्षेत्र नम्बर २ का संबिधान सभा सद्स्य पदका पराजित उम्मेद्वार रामनाथ अधिकारीले संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएका एमालेका उमेद्वार गुरुप्रसाद बुर्लाकोटीलाई बधाई ज्ञापन गर्नुभएको छ । अधिकारीले एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको हो । नेपाली काँग्रेस..

माओवादीका दुई उम्मेदवारले काठमाडौँमा जमानतसमेत जोगाउन सकेनन्

काठमाडौँ,/अघिल्लो पटक काठमाडौँका १० सिट मध्ये चार सिट जितेको एकीकृत नेकपा माओवादीका दुई उम्मेदवारले यस पटक जमानत समेत जोगाउन सकेनन्।  जमानत जोगाउन नसक्नेमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानसमेत रहेका छन्। काठमाडौँ ८ मा उम्मेदवार रहेका प्रधानले २ हजार ७ सय ६५ मत मात्रै प्राप्त गरे। उनी राप्रपा नेपालका प्रकाश रिमालभन्दा पछाडि चौथो..

हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार धादिङमा

क्षेत्र नम्बर १ नेपाली कांग्रेस तिलक रुवाली १२७७ एमाओवादी पुष्पबिक्रम मल्ल ७०६ एमाले धनवहादुर घले ७१५ राप्रपा बुद्धिमान तामाङ २९८ क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी ६५४९ एमाओवादी कल्पना धमला ३९३१ नेपाली कांग्रेस रामनाथ अधिकारी ६२५० क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे ८०११ एमाओवादी शालिकराम जमरकट्टेल..

समानुपातिकमा १० हजार ७ सय ९ जना उम्मेदवार

काठमाडौ, कात्तिक २९ – निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगका अनुसार अब समानुपातिक तर्फ ३ सय ३५ सिटका लागि १० हजार ७ सय ९ जना उम्मेदवार छन् । ३ सय २ जनाको नाम हटाइएको छ । उमेर नपुगेका १ सय ४८, मतदाता नामावलीमा नाम नभएका ७६, प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बनेका १९, लाभको पद लिएका ४ र आफै..

एमाओवादीका कार्यकताले हानेको वोतल र ढुङ्गाले लागेर एमालेका दश कार्यकर्ता घाइते

धादिङ,/ चुनाव प्रचारमा रहेका एमालेका कार्यकर्ताहरु चढेको मोटरमा सडक माथिवाट एमाओवादीका कार्यकर्ताहरुले प्रहार गरेकोे ढुङ्गा र वोतलले लागेर धादिङको चरौंदीमा पन्ध्रजना भन्दा बढी घाईते भएका छन । घाईते मध्ये पांच जनाको अवस्था गम्भिर रहेको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ ले चुनाव प्रचार प्रसारका क्रममा शुक्रवार पृथ्वीराजमार्गमा..

आचारसंहिताको उल्लंघन एमाओवादी कार्यकर्ताको आक्रमणमा तीन जना घाइते

धादिङ ।  चुनावी प्रचारको सिलसिलामा नेकपा एमालेको चुनावी सभामा सुहभागी हुन जानलागेका तीन जनालाई एमाओवादी कार्यकर्ताले कात्तिक २३ गते आक्रमण गर्दा घाइते भएका छन् । पिडा गाविस-४ लिस्नुफेदीमा बाटो ढुकेर रड, ढुङ्गा, र लठ्ठीले प्रहार गरी एमाओवादी कार्यकर्ताले आक्रमण गरेको पीडितले बताएका छन् । एमाओवादीको आक्रमणबाट पिडा गाविस-९ गैरीगाउँ..

एमाले घरदैलो तथा कोणसभामा व्यस्त

धादिङ/नेकपा एमाले नौविसे गाँउ कमिटिको आयोजनामा नौविसे गाविसको वडा नम्बर ४ को जुगेडीमा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । सभालाई क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेले सम्बोधन गर्नुभएको थियो । नौविसेका प्रचार प्रसार संयोजक रामराजा पाण्डेको नेतृत्वमा निकालिएको ¥यालिमा एमालेका कार्यकर्ताको सहभागीता रहेको थियो । नेकपा..

साङकोषमा नेपाली कांग्रेसको चुनावी अभियान

धादिङ/नेपाली कांग्रेसले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को चुनाबी अभियान अन्तर्गत शनिवार सांकोष गाविसमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । सांकोषका ९ वटै वडाका विभिन्न टोल बस्तीमा गरिएको घरदैलो पछि सेउली र मधुवनमा कोणसभा सम्पन्न गरेको सो पार्टीले जनाएको छ । कोणसभालाई कांग्रेस क्षेत्र नंबर २ का उम्मेद्धार रामनाथ अधिकारी नेपाली..

चुनाव प्रचार प्रसारमा एमाले गाउँ गाउंमा

धादिङ,२३ कात्तिक / संविधान सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले धादिङले चुनावी अभियानलाई अझै तिव्र बनाएको छ । चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिवार नेकपा एमाले धादिङ क्षेत्र नम्वर १ ले आगिन्चोक गाविसको विभिन्न स्थानमा र त्रिपुरेश्वर गाविसको वडा नम्वर ८ र ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्षेत्रनम्बर १ का..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad