नेकपा एमाले चुनाव प्रचार प्रसारमा सक्रिय
कात्तिक २१ ÷ संविधान सभाको निर्वाचन आउन १२ दिन बाँकी रहदा नेकपा एमाले धादिङले प्रचार प्रसार कार्यक्रमलाई तीव्र पारेको छ । नेकपा एमाले धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटी सहितको टोलीलाई बिहीवार कल्लेरीका स्थानीय बासीले बाजागाजा सहित भव्य स्वागत गरेका छन । चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम कल्लेरीको वडा नं १ को..