राजनीति

नेकपा थाक्रेले पायो पुर्णता, कसकसले पाए जिम्वेवारी (सचिवालय देखी वार्ड कमिटी सम्म)

धादिङ न्यूज, १७ असोज नेपाल कम्युनिष्ट पार्टी थाक्रे गाउँ संगठन कमिटी घोषणा भएको लामो समय वित्दा समेत कार्य विभाजन तथा वार्ड कमिटीहरु गठन हुन नसकेको अवस्थामा आज बसेको गाउँसंगठन कमिटीको दोश्रो पुर्ण वैठकले विभिन्न जिम्वेवारी बाडफाँड सहित वार्ड कमिटी समेतले पुर्णता पाएको छ । वैठकले २५ सदस्यीय सचिवालय, ५ सदस्यीय कार्यालय सञ्चालन सहित..

स्मृतिमा २०४६ को आन्दोलन: चाक्सीबारीदेखि धादिङको जेलसम्म

ध्रुव सिम्खडा काठमाडौँ — चैत २६ को पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ कुन रोज्ने भनी प्रश्न गरेपछि मलाई ३० वर्षअघि आजकै दिनको याद आयो। त्यसबेला प्रधानमन्त्री ओली र हामी दुवैथरी प्रजातन्त्र पुनर्प्राप्तिको आन्दोलनमा होमिएका थियौँ। त्यसैले म उहाँलाई स्मरण गराउन चाहन्छु-..

धादिङकी उर्मिला थपलिया नेविसंघको महामन्त्री

धादिङ, १९ माघ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को महामन्त्रीमा धादिङकी युवा नेतृ उर्मिला थपलिया नियुक्त भएकि छिन । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेतृ थपलियालाई महामन्त्रीमा नियुक्त गरिएको हो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ..

नेकपाको एकता महाधिवेशन २०७७ चैतमा

दुई ठुला कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय एकता महाधिवेशन २०७७ चैत २५ गतेदेखि ३० गतेसम्ममा गर्ने प्रस्ताव गरिएको छ । बुधबारबाट राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव गरिएको हो । सोही..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..

योगेश भट्टराई पर्यटनमन्त्री

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । गत फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना परि निधन भएपछि लामो उक्त मन्त्रालय..

चिनियाँ लगानीको हुवासिन सिमेन्ट विबादै विवादमा

धादिङ, ६ साउन -  स्थापनाका लागि प्रारम्भिक चरणको कामशुरु नहुंदै विवादमा मुछिएको चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न संसदीय समिति अन्तर्गतको उपसमितिले सिफारिस गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले आईतबार काठमाण्डौंमा समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन..

वडाअध्यक्ष तामाङ आक्रमण गर्नेलाई कारवाहीको माग

धादिङ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटी सदस्य एवम रहेका नीलकण्ठ नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष फन्द्रा तामाङ (रोशन) माथि भएको सांघातिक आक्रमणको नेकपा धादिङले भर्त्सना गरेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुनेक्रम बढ्दै गएपछि पार्टीले यस्ता घटना नियोजित र षड्यन्त्र मुलक जघन्य..

कुन प्रदेशको कति बजेट ?

काठमाडौं । संघीय संरचना अनुसार स्थापना भएका सातवटै प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले ल्याएको यो दोश्रो बजेट हो । आंफै अभ्यासमा रहेका प्रदेश सरकारले कस्तो वजेट ल्याए त नागरिक खबर डट कमले तयार पारेको यो समाचार सामाग्री हामीले यहाँ प्रस्तुत गरेका छौं । आइतबार सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad