राजनीति

नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

धादिङमा पनि मनाईयो २६औं मदन-आश्रित स्मृति दिवस

धादिङ । इतिहासको व्याजले होइन समयको मागलाई सम्वोधन गर्दै अघि बढ्न सकेमा मात्रै पार्टी सही ढंगबाट अघि बढ्न सक्ने नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का स्थायी समिति सदस्य एवम नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वताउनु भएको छ । मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवादको जगमा टेकेर नेपालमा ठुला परिवर्तन सम्भव..

धादिङमा शुरु भयो मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

धादिङ, २७ बैशाख- नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन का लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रवार देखि धादिङ जिल्ला अस्पतालमा पनि शुरुवात गरिएको छ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले शुक्रवार एक कार्यक्रमका बिच धादिङ..

धादिङमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईयो

धुनिबेशी- धादिङमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस  मनाईएको छ । नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट) धादिङ र अखिल नेपाल ट्रेड युनियन महासँघ (अन्टुफ) धादिङले बुधवार संयुक्त रुपमा जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानीखोलामा श्रमिक दिवस मनाएका हुन् । कार्यक्रममा थांक्रे र धुनिबेसी क्षेत्रका विभिन्न उद्योगका श्रमिक सहितको ¥यालीले..

नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको ११ महिना पछि आईतबार नेकपा स्थापना दिवसको अवसर पारेर नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।सोमवार घोषणा भएको सूची अनुसार नेकपा धादिङको अध्यक्षमा भुमीप्रसाद त्रिपाठी र सचिवमा शालिकराम जमकट्टेल चयन हुनु भएको छ ।..

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष पूरा भएको छ । विभिन्न कम्युनिष्ट पार्टीहरुले आज छुट्टाछुट्टै कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाईरहेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने आज ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गरेर मनाउँदै छ । दुई..

नेकपाको जिल्ला अध्यक्ष र सचिवको नाम टुग्याउन आज निर्णायक बैठक

काठमाडौं ।एक बर्ष अघि देखि अलमलमा पर्दै आएको एकता टुग्याउन नेकपामा आज निर्णायक छलफल हुंदैछ । आजको छलफलले,जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने विश्वास गरिएको छ । सत्तारुढ दल नेकपाको जिल्ला तहको एकता टुग्याउन शीर्ष नेताहरुवीच आज निर्णायक छलफल हुदैछ । अहिले विहान ९ वजे बाट प्रधानमन्त्री निवास वालुवाटारमा निर्णयक छलफल भईरहेको..

जागरण अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महिना सम्म गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए..

काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी

काठमाडौं । पार्टी  भित्र पार्टी पद्धति र अनुशासन उल्लंघनका घटना बढ्दै गएपछि  त्यस्को न्यूनिकरण गर्न अनुशासन समितिको गठन गरेर कार्यकर्ताबाट उजुरी माग गरेको नेपाली काँग्रेसले पार्टी सभापति शेरवहादुर देउवा बिरुद्धको उजुरी भने दर्ता गर्न अस्विकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेस खोटाङका नेता..

मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङको अध्यक्षमा रमेश अधिकारी

धादिङ २२ चैत - मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनु भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न दोश्रो अधिबेशनबाट अधिकारी सर्वसम्बत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला अधिबेशनले ४५ सदस्यिय जिल्ला कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मन्दिरा श्रेष्ठ, सचिवमा जित सिटौला,सह सचिवमा राजु..

मदन भण्डारी फाउण्डेशन धादिङको अध्यक्षमा उमेश थापा

धादिङ, २२ चैत - मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्षमा उमेश थापा चयन हुनु भएको छ । शुक्रवार धादिङबृसीमा सम्पन्न भएको फाण्डेशनको जिल्ला अधिबेशनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका युवा नेता थापाको अध्यक्षतामा ३३ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ । अधिबेशनले कार्य समितिको सचिवमा हरिराम लोहनी,कोषाध्यक्षमा हिरा..

हिन्दुराष्ट्र पुनस्र्थापना संघर्षका लागि बुद्धिमान तामाङ कमाण्डर

काठमाडौ । हिन्दुराज्य पुनस्र्थापनाको नारा अघि सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो माग पुरा गर्न जनसंघर्ष गर्ने घोषणा गरेको छ । पार्टीले अघि सारेको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । संघर्ष समितिको सल्लाहकारमा..

बान्द्रेको ढुंगाखानी अबैध ठहर, वन्द गर्न बन कार्यालयको निर्देशन

धादिङ । अबैध रुपमा संचालनमा आएको भन्दै सर्वत्र विरोध भईरहेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको खाल्टेखोला सामुदायिक वन भित्रको बान्दे्र ढुंगाखानी तत्काल बन्द गर्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले गलत तथ्याङक दिएर खानी विभागबाट ढुंगाखानी दर्ता..

पुर्वमन्त्री बुद्धिमान तामाङ राप्रपाको बरिष्ठ उपाध्यक्षमा मनोनित

धादिङ । पुर्वमन्त्री बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको बरिष्ठ उपाध्यक्षमा चयन भएका छन । पार्टी अध्यक्ष कमल थापाले धादिङका तामाङ र पर्साका राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन् ।धादिङको रुवीभ्याली गाउँपालिका साविकको सेर्तुङ गाविसको वोराङमा जन्मिएका तामाङ राप्रपाका संस्थापक समेत हुन । तामाङले यस अघि..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad