राजनीति

केउरिनीकोे पक्की पुल हावाहुरीले ढाल्यो कि अनियमितताले ?

धादिङ- हावाहुरीका कारण निर्माणाधिन अवस्थामा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशुलीनदी माथीको पक्की पुल भत्किएको छ । मोटर चल्ने पक्कि पुल त्यो पनि बनाउँदा बनाउँदै हावाहुरीका कारण भत्किएको भन्दा धेरैले नपत्याउन पनि सक्छन् । विश्वास नलागेपनि यस्तै अपत्यारिलो घट्नाले..

‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

काठमाडौं - गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा..

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेकपाका नेताा अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी अस्वस्थ अधिकारीलाई गत पुस २३ गतेदेखि ललितपुरको मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । अधिकारीको निधन भएको खबर..

पूर्वअर्थमन्त्री अधिकारीको अवस्था अत्यन्त चिन्ताजनक : चिकित्सक

काठमाडौं । राजधानीको ह्याम्स अस्पतालमा उपाचारत पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको उनको उपचारमा खटिएका चिकित्सकले बताएका छन्। नेता अधिकारीको पछिल्लो स्वास्थ्य अबस्थाबारे जानकारी गराउन अस्पतालले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलन गरेको थियो । पत्रकार..

सल्यानटार नमुना सहर बन्छ- नेकपा अध्यक्ष दहाल

सल्यानकोट-— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई देशकै नमुना सहरको रुपमा विकास गरिने वताउनु भएको छ ।  सल्यानटारलाई नमुना सहरको रुपमा विकास गर्न डिपीआर सुरु गरिएको उहाँले वताउनु भयो ।सल्यानटार बहुचर्चित प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्र..

धादिङमा पनि मनाईयो जनयुद्ध दिवस

धादिङ-दुई ठूला कम्युनिष्ट पार्टी एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले बुधवार धादिङ जिल्ला सदरमुकाममा धादिङबेसीमा जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम मनाएको छ। पार्टी कार्यालय पुछारवजारमा विशेष कार्यक्रमका बिच नेकपा धादिङले जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली..

जनयुद्ध दिवसमा धादिङमा रक्तदान कार्यक्रम

धादिङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा बुधवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । पार्टी कार्यालय परिसरमा आयोजना गरिएको २४ औं जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रमको अवसर पारेर..

नेविसंघ धादिङमा एकै पटक तीन जना अध्यक्ष

धादिङ   माघ २९, – नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ धादिङको अधिवेशन स्थगित भएपछि तीन जनालाई अध्यक्षको नियुक्तिपत्र दिइएको छ । तीन जनालाई नेविसंघ धादिङको अध्यक्षमा नियुक्त गरेसँगै भाँडभैलो सुरु भएको छ । नेतृत्व चुन्न नसकेपछि माघ ७ र ८ गते भएको १४ औँ अधिवेशन विवादका बीच नेताहरुको दबाबमा स्थगित भएको थियो । तीन जनालाई..

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

डाक्टर केसीका माग पुरा हुंदैन–बस्नेत

  धादिङ,१ माघ - आफ्नो शरिरलाई कमजोर वनाएर कम्युनिष्ट पार्टी बिरुद्ध अफवाह फैलाउने काम नगर्न डाक्टर गोविन्द केसीलाई नेकपाका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री महेश बस्नेतले आग्रह गर्नु भएको छ । डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि नभई नेकपाको नेत्तृत्वमा रहेको अहिलेको सरकार बिरुद्ध अफवाह फैलाउन र नेकपा संग सम्वन्धित..

बहिष्कार गरिएको होइन, बैठक बस्न ढिला हुने भएर बाहिरिएको प्रवक्ता श्रेष्ठको दावी

धादिङ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बहिष्कार गरेर चर्चामा आएका सो पार्टीका चार नेता मध्ये पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कारको बचाउ गरेका छन । आईतबार धादिङको सदरमुकाम धादिङबेसीमा पत्रकारहरु संग कुरा गर्दै नेकपाका प्रवक्ता श्रेष्ठले पार्टी सचिवालय बैठकको बहिष्कार नभई निर्धारित..

नेकपाको प्रदेश कमिटि गठन-धादिङ जिल्ला कमिटीका अध्यक्ष र सचिव पदका दावेदारनै प्रदेश कमिटीमा

धादिङ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७ वटै प्रदेशका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सोमबार सार्वजनिक गरेको प्रदेश कमिटीको सूचीमा धादिङबाट १२  जना नेता परेका छन ।..

बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क निर्माण गरिने

तीन नम्बर प्रदेश सरकारले २ वटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढि गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता..

नेकपा धादिङको शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

धादिङ, ९, कात्तिक - दुई ठुला कम्युनिष्ट पार्टी बिच एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ लगायतका मुख्य चाडपर्वको अवसर पारेर नेकपा धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान..

नेकपा जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाइने

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विहिबारको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् । दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाए..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad