राजनीति

जिल्लाका अधिकांश कार्यालय खारेज

काठमाडौं, १ साउन  - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय मंगलबार देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

धुनिबेशी नगरपालिकाको बजेट ५४ करोड ४९ लाख

धुनिबेशी- धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९ लाख ०१ हजार रुपैँया विनियोजन विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न नगर कार्यपालिका सदस्य..

स्थानीय तहमा १५ हजार कर्मचारी अभाव ,अझै एक वर्ष स्थानीय सरकारले कर्मचारी नपाउने

स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ । संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन् । सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैँलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको हो । कर्मचारी समायोजन, ऐनहरू निर्माण, प्रादेशिक..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

३ नम्बर प्रदेश सरकारद्वारा राजस्व बाँडफाँट प्रस्ताव

हेटौंडा — प्रदेश सरकाले कर तथा गैरकर राजस्व बाँडफाँटका लागि नयाँ व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ को उपदफा ३ बमोजिम गठन भएको कोषको राजस्व बाँडफाँट गर्न प्रदेश वित्तीय हस्तान्तरण विधेयकको अनुसूचीमा व्यवस्था गरिएको हो । विधेयकमा सवारीसाधन करको ८० प्रतिशत प्रदेश र २० प्रतिशत स्थानीय तहलाई..

प्रदेश ३ को नीति तथा कार्यक्रम “सुखी नेपाली, समृद्ध नेपाल” (पूर्णपाठ सहित)

हेटौंडा । प्रदेश नंबर ३ सरकारले आज नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश नंबर ३ कि प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणी पौडेलले संयुक्त रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “सुखी नेपाली, समृद्ध नेपाल” अभियान सहीतको नीति तथा कार्यक्रममा प्रदेशको संमृद्धिको आधार सहितको योजनाहरु सार्वजनिक भएको छ ।..

धुनिवेशी नगरपालिकाको मोवाइल एप्स सार्वजनिक, स्थानीय राजपत्र जारी

धुनिवेशी जेठ १७,- धुनिवेशी नगरपालिकाले नगरपालिका बाट स्विकृत भएका कानुनहको सार्वजनिक गरेको छ । नगरपालिकाले स्थानिय तह गठन भएको बर्षदिन बितेपछि स्थानिय राजपत्र प्रकाशित गरेको हो । नगरपालिकाले चैत्र २८ गते नै ७ वटा ऐन, ३ वटा नियमावली, १८ वटा कार्यविधि र १/१ वटा दिग्दर्शन तथा मापदण्ड नगरवाट पारित भई राजपत्रमा प्रकाशित गरेको भएपनि..

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, -   नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो । दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

जिससको निष्कृय रकम वडा कार्यालय निर्माणमा खर्च गरिने

काठमाडौं - गाउँपालिका र नगरपालिकाको वडा कार्यालयहरू निर्माण गर्न हाल जिल्ला समन्वय समितिको खातामा रहेको रकम खर्च गर्ने बजेटले घोषणा गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नगरपालिका र गाउँपालिकाको पनि लागत साभेदारीमा उक्त रकम खर्च गर्ने बताए । साविकको जिल्ला विकास समिति खारेज भएसँगै खातामा भएको..

गल्छी गाउँपालिकाद्धारा ‘स्थानीय राजपत्र ” जारी

गल्छी -  धादिङको गल्छी गाउँपालिकाले स्थानीय राजपत्र   जारी गरेको छ । स्थानीय सरकार ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि गाउँ कार्यपालिकाले गल्छी राजपत्र–२०७४ जारी गरेको हो । ५ वटा फरक फरक बिषयको सो राजपत्र गत चैत १५ गते  प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ । गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यबिक्रम पौडेलका..

नेकपा केन्द्रीय सदस्यमा धादिङका आठ जना

धादिङ, जेठ ८ -  नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका  ८ जना परेका छन् । नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम..

राष्ट्रपति भण्डारीद्धारा संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५\७६ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् । सरकार गठन भएको तीन महिनापछि राष्ट्रपति भण्डारीले सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सरकाको नीति तथा कार्यक्रममा आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय..

एमालेबाट नेकपाको केन्द्रीय सदस्यको टुङ्गो लाग्यो-माओवादी केन्द्रबाट ८८ जनाको मात्रै नाम सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लागेको छ। एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad