समाचार

विन्ध्यवासिनी म्युजिक अवार्ड राजधानीमा सम्पन्न

विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ। चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई..

खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको..

धादिङमा आइसिटी लाइब्रेरी स्थापना गर्न सिद्दिचरण प्रतिष्ठानले सहयोग गर्ने

धादिङ- शिक्षा,कला साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आईरहेको युगकवी सिद्दिचरण प्रतिष्ठानले साईबर एण्ड लाईब्रेरी सर्भिसेज संग मिलेर धादिङ जिल्लामा आइसिटी लाइब्रेरी स्थापना गर्न चाहने धादिङ जिल्लाभरका बिद्यालय,सहकारी ,क्लब तथा एनजिओ लाई सहयोग गर्ने भएको छ । धादिङ जिल्लाका सामुदायिक बिद्यालय, सहकारी ,क्लब तथा एनजिओ..

धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित

जापान- धादिङबाट जापानमा गई विभिन्न पेशा व्यवसाय,अध्ययन, अनुसन्धानमा संलग्न धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न भएको समाजको चौथो महाधिबेसनबाट कार्य समितिको वरिष्ठ उपाध्यक्षमा श्यामहरी तिम्सिना,उपाध्यक्षमा राम सिमखडा,सन्तोष तिवारी र दिनेश अधिकारी,महिला उपाध्यक्षमा..

नेपालमा २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या यति पुगेको हो । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणबाट कोरोना संक्रमितहरुको पहिचान भएको हो । संक्रमितको पहिचान संगै थप ९५ जना संक्रमित कोरोना मुक्त भएका छन् ।..

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी

धादिङ, १२ चैत - विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका गरिब तथा विपन्न समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ प्रभावकारी देखिएको छ । बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र तल्लो कक्षाका छात्राबीचको बृहत सञ्जाल बनाई..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

धादिङ -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन सर्वसाधरणलाई अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले देशैभर संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको थप जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गर्नुभएको हो । यसपटकको होली अर्थात फागु..

गजुरी महोत्सव अर्को निर्णय नभए सम्मको लागि स्थगित

धादिङ । धादिङको गजुरीमा चैत्र १२ देखि २४ गते सम्म आयोजना हुनलागेको प्रथम गजुरी महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा आएर स्थगित भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङ जिल्ला शाखाले आयोजना गरेको प्रथम गजुरी महोत्सवको उद्घाटनको अघिल्लो दिन कोरोना जोखिमका कारण देखाएर आयोजकले अर्को निर्णय नभए सम्मको लागि स्थगित भएको जानकारी गराएको छ..

‘चैतै मास ‘ मा भावुक हुँदै आए सुबिन (भिडियोसहित)

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “चैतै मास” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो । बजारमा आएको यस “चैतै मास” गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ । यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । एउटा..

जनगणनाको लागि धादिङमा जिल्ला कार्यालय स्थापना

धादिङ । धादिङमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धादिङबेसी पुछारवजारमा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी णप्रसाद तिवारीले वताउनु भयो । जिल्लास्तरीय कार्यालय स्थापना गरी विसं २०७८ को जिल्लाको जनगणना कार्यको तयारी गरिएको जनगणना अधिकारी तिवारीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहसँग समन्वय गरी..

थाक्रे गाउपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड जनजागृति मा.वि ले उचाल्यो

थाक्रे गाउँपालिकाद्धारा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार तेश्रो पटक जनजागृति माध्यमिक विद्यालय, महादेववेशी ले उचालेको छ । चैत्र ५ गते देखी ७ गते सम्म थाक्रे गाउँपालिकाको खेल मैदानमा भएको रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित जनजागृति माध्यमिक विद्यालय प्रथम, ७ स्वर्ण सहित कालिका माध्यमिक विद्यालय..

आदामारामा खानेपानी योजना हस्तान्तरण

सिद्धलेक–धादिङ । घर घरमा धारा मार्फत खानेपानी आउन पछि आदामाराबासीमा खुशीयाली छाएको छ । साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी योजनाको स्वामित्व हस्तान्तरण तथा सार्वजनिक सुनुवाई..

धादिङको मलेखु अब ‘डिजिटल बजार’

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो । माछाका परिकारका लागि प्रख्याती..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad