समाचार

रत्नाकरहरु वाल्मीकिबन्ने अभिनयमा !

- बद्रीप्रसाद दाहाल यतिखेर नेपाली रत्नाकरहरु वाल्मीकि बन्ने अभिनयमा न्वारनदेखिको बल झिकेर लागेका छन् । जनता जनार्दनको आँखामा फुलो पारेर सत्ताको कुलो सोझयाई आफू र आफ्ना ज्ञाति जनको चुलो बाल्न राष्ट ढुकुटीलाई दुलो पार्ने ठूलो कसरत उनीहरुको रणनीति छ ।वाल्मी-किको बारेमा एउटा सुनेको मिथक यस प्रकारको छ -’ यिनी ब्राहृमणको कुलमा जन्मिएर पनि..

आमाबाबु सम्झँदै विद्यालय भवन

धादिङ/बाँचुञ्जेल राम्रो हेरचाह नगर्नेले पनि मरेपछि जन्म, शिक्षादीक्षा र कर्म दिने आमाबाबुलाई विभिन्न तरिकाले सम्झने गर्छन्, धर्म, समुदाय, क्षेत्रअनुसार फरक–फरक शैली र परम्परामा। धादिङका एक व्यक्तिले आफ्ना बाबुआमालाई स्मरणीय र प्रशंस्य शैलीले सम्भि्कए– दुर्गम गाउँमा लाखौं निजी खर्चले विद्यालय भवन बनाइदिएर। उत्तरी धादिङको विकट..

सल्यानटारमा नागरिक सचेतना केन्दको छलफल

धादिङ/जिल्लाको विभिन्न गाविसहरुका नागरिक सचेतना केन्द्रका प्रतिनिधि र सेवाप्रदायक सस्थाहरुका प्रतिनिधिहरुबीच आज सल्यानटारमा अनुभव आदान प्रदान गरिएको छ । जिल्ला विकास समिति धादिङको एल.जि.सी.डि.पि. कार्यक्रम अर्न्तर्गत फुलखर्क, त्रिपुेश्वर, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, सल्यानटार, ज्यामरुङ र सल्यानकोट गाविसका प्रतिनिधिहरुबीच..

नीलकण्ठ क्याम्पसमा बिज्ञान अध्ययन केन्द्र स्थापना गरिंदै

धादिङबेसी/विज्ञान अध्यक्ष केन्द्र स्थापनाको लागि आईतवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले धादिङका सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसंग आईतवार धादिङबेसीमा छफलफल गरेको हो । पाँच विकास क्षेत्रमा एक एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुसार..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

धादिङ परिचय

उत्तरमा हिमाली शृंखला स्पर्श गरी दक्षिणमा तराई सम्मै फैलिएको छ हाम्रो धादिङ । अग्ला अग्ला पहाड, हिमाल, नदीनाला या सम्म परेका मैदान, फाँट बेसीजस्ता भौगोलिक विविधताका साथै मानव सभ्यताको द्रूतगति र विकासबाट नितान्त पिछडिएका चेपांग प्रजाति लगायत विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक परम्परा बोकेको यो पहाडी जिल्ला, प्रकृतिको अनुपम..

बाहिर चियापसल, भित्र यौनधन्दा

१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ । प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad