खोजखबर

डिभिजन वन कार्यालय धादिङको अनुरोध

डिभिजन वन कार्यालय धादिङको अनुरोध पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाई अक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप..

नागढुंगा मलेखु सडक स्तरोन्नति, प्रति किलोमिटर १२ करोडको लागत

केशव अधिकारी गल्छी (धादिङ) । देशको संघीय राजधानी काठमाडौँसँग देशका ६८ जिल्ला जोड्ने स्थलमार्गको मुख्य नाका काठमाडौँको नागढुंगादेखि त्रिभुवन राजपथको नौबिसेसम्म र पृथ्वीराजमार्गको नौबिसे मलेखुखण्डको स्तरोन्नतिको काम सुरु भएको छ । व्यापारिक तथा राष्ट्रिय महत्वको सडकका रूपमा रहेको काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली..

ऐतिहासिक महत्व जोगाउन सेनाको एकीकरण पदयात्रा

केशव अधिकारी धादिङ । ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले सञ्चालन हुंदै आईरहेको एकीकरण पदयात्राको चौथो श्रृंखला बिहीबार गोरखा सदरमुकामबाट सुरु भएको छ। ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षउल्ल्लासका साथ मनाउन पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ। तत्कालिन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण..

धादिङ महोत्सवमा जवाङगाउँको सुन्तला ल्याइने

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने..

मतदान केन्द्र भित्र क्यामरा, मोबाइल अन्य निषेधित वस्तु रोक्न निर्वाचन आयोगको चार बुँदे निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित..

नेता पाख्रिनको चेतावनी-मंसिर ४ मा हिसाव किताव हुन्छ

धादिङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रकृया गलत भएको कारण पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् । आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रिया बारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव..

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार बने गर्ने २० वटा कामको ग्यारेन्टीसहित एमालेले आफ्ना एजेण्डा अघि सारेको हो । एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार,..

धादिङमा २५ देखि ७३ वर्षसम्मका उम्मेदवार

- केशव अधिकारी धादिङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाबाट २५ वर्ष देखि ७३ वर्ष सम्मका गरि ६६ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । धादिङ जिल्लाबाट उम्मेदवारी दिएका मध्ये ७० वर्ष माथि २ जना ६० वर्ष माथिका ९ जना, ५० देखि ५९ वर्ष उमेरका ८ जना, ३० देखि ४९ वर्ष उमेरका ४१ जना र ३० वर्ष मुनिका ६ जना..

धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी दर्ता

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्यका लागि धादिङ जिल्लामा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

पेस्तोल सहित अक्थलीबाट २ जना पक्राउ

धादिङ- धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ अक्थली बाट अबैध पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । अक्थलीका परशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङ घर भएका बर्ष २५ को सुनिल तामाङ र अविनाश तामाङ म्याग्जिन सहितको पेस्तोल एक थान,खुकुरी एक थान र मोबाईल सेट तीन थान सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अवैध..

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

एमाले धादिङका प्रभावशाली नेता पन्त र रुपाखेतीले छाडे पार्टी ( बिज्ञप्ति सहित)

धादिङ- मनोनयन भईसकेको उम्मेदवारी खोसिएपछि नेकपा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र नेकपा एमाले धादिङका निर्वाचन विभाग प्रमुख समेत रहेका जिल्ला नेता गोकर्ण रुपाखतीले एमाले पार्टी परित्याग गरेका छन् । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेको दावी गरेका छन् । एमाले परित्याग..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

दाजु राजेन्द्रप्रताप शाहप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली

. हरी खनाल ‘यो सरकारको कानमा तातो झीरले चरचर पार्नुपर्छ’ स्वर्गीय राजेन्द्र प्रताप शाहको भाषणको चर्चित अंश थियो वि.सं.२०३७÷२०३८ ताका । शिक्षक सङ्गठन सेवा सुविधा बढोत्तरीको माग राख्दै आन्दोलनमा थियो । अखिल र नेविसंघको ट्याग झुण्ड्याएका हामी विद्यार्र्थी शिक्षकहरुको पेशागत हकहीतको आन्दोलनमा ज्यादा चासो राख्थ्यौँ । सदरमुकामको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad