खोजखबर

बन्चरेडाँडामा पुस पहिलो साताबाट फोहोर फ्याँकिने

धुनिबेसी - धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यमा कुनै अप्रत्याशित अबरोध नआए अबको डेढ साता भित्रमा राजधानीको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिने छ । शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर..

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द रहेका धादिङ जिल्लाका अधिकांश शैक्षिक संस्थाले तिहारपछि भौतिक रुपमा पठनपाठन सुरु गरेका छन्। संघीय सरकारको निर्देशन अनुसार मंसिर महिनाको पहिलो साताबाट धादिङका १३ वटै स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन । लामो समय शिक्षण..

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी का रुपमा आजको एकादशीलाई मानिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु..

मैनबत्ती प्रज्वलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी

धादिङबेसी। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबार देखि विश्वव्यापी रुपमा शुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले आह्वान गरे अनुसार हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाउने गरिएको छ । महिला विरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर १६ दिने अभियान..

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ - ' BE THE CHANGE MAKER ' को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी: १...

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।  सहकारीका केही शेयर सदस्यहरुले संस्थामा लामो समयदेखी  कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाहगरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

तराई हुंदै पहाड तिर उक्लिन थाल्यो सलह किरा

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस ( कोविड १९) ले आतंक मच्याईरहेको बेला सलह किराको आतंक पनि थपिएको छ । नेपालमा सलह किरा  प्रवेश गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरिसकेको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डाक्टर हरिवहादुर केसीले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै सलह किराबाट हुन सक्ने..

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको..

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ । नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री..

जेठ ११ गते आइतबार सार्वजनिक विदा

काठमाडौं । सरकाले जेठ ११ गते आइतबारको दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले संविधान संशोधन गरि नेपालको राजपत्रमा नेपालको अध्यावधिक नक्सा जारी गर्ने निर्णय गरेसँगै मुश्लिम समुदायको पर्व ईद  परेको हुँदा सार्वजनिक विदा दिने गृह मन्त्रालयले..

नेपाल-भारतबीचको सीमा विवाद संयुक्त राष्ट्र संघमा लैजाने चेतावनी

काठमाडौँ, ७ जेठ । लिपुलेक, कालापानी तथा लिम्पियाधुराको भूभागमा रहेको नेपाल भारतको बीच विवादलाई संयुक्त राष्ट्र संघमा लैजाने विश्व प्रजातान्त्रीक संगठनले चेतावनी दिएको छ । हंगेरीमा केन्द्रीय कार्यालय रहेको ‘विश्व प्रजातान्त्रीक युवा संगठन’ले नेपाल र भारतबीचको सीमा विवादको रुपमा रहेको दार्चुला जिल्लाको लिपुलेक, कालापानी तथा..

सिद्धलेकका ६ सय ४९ घर परिवारलाई खाद्यान्न सहयोग

धादिङ, ७ जेठ - धादिङको सिद्धलेक गाँउपालिकाले एकद्धार प्रणाली मार्फत पालिका भित्रका गरिब तथा अति विपन्न ६ सय ४९ परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत जनप्रतिनिधिहरुको प्रत्यक्ष रोहबरमा गरिब र विपन्नहरुका लागी..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान

धादिङ बहुमुखी क्याम्पस गल्छी ४ , मास्टार धादिङ फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान प्रथम पटक प्रकाशितमिति - २०७७ । ०२ । ०४   बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, हेटौडाबाट यस धादिङ बहुमुखी क्याम्पसको फर्निचर तथा कार्यालय समाग्री खरिदको लागि विनियोजित रकमबाट सार्वजनिक खरिद ऐन तथा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad