
कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा शुरु
धादिङ, १२ भदौ - चितवनको कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा आएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स सेवा सञ्चालन आएको हो । एम्बुलेन्स संचालकहरु कमिशनको चक्करमा फस्दा विरामी र उस्का आफन्तले आफुँले रोजेको अस्पतालमा उपचार गर्न..