खोजखबर

ताल्तीमा चिनियाँले यसरी बनाउँदैछन् हुवासिन सिमेन्ट उद्योग

ताल्ती-मलेखु पूरानो बजारबाट ११ किलोमिटर खोलैखोलाको यात्रा गरेपछि पुगिन्छ ताल्ती।ताल्ती त्यही ठाउँ हो हो जहाँ सभामुख कृष्णबहादुर महराले  १४ अर्ब संयुक्त लगानीको हुवासिन सिमेन्ट उद्योगको चार महिना अघि शिलन्यास गरेका थिए। चार महिना अघि शिलन्यास भएको हुवासिन सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम हुँदैछ।एउटा सुनसान ठाउँमा उद्योग..

त्रिशूलीमा ट्रक खस्दा सहचालकको मृत्यु

धादिङ, २८ असार - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिमाना नजिकै पर्ने चितवनको इच्छाकामना गाउपालिका–५ नाग्दी खोलाबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परेर वेपत्ता भएका ट्रकका सहचालक दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङको शव शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा शनिवार विहान नदीबाट निकालिएकोछ । मध्य राति १ः ३० बजेको..

दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

धादिङ,२५ असार - तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब..

टाउकोमा गोली लागेका रामजीको अवस्था सुधारोन्मुख

काठमाडौँ– आफ्नै घरमा बेलुकीको खाना खाईरहेको बेला गोली लागेर घाईते भएका धादिङको वेनिघाट रोराङ गाउँपालिका वडानम्बर ८ का वडा सदस्य रामजी चेपाङको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । चेपाङलाई असार १८ गते बुधबार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई..

नदीमा सिधै फोहर मिसाउने लाई जेल हाल्ने कानून आउँदै

मानव मलमूत्रसहित वा मलमूत्ररहित फोहर पानी सिधै नदी, खोला, ताल, तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाउन नपाउने गरि कानून आउने भएको छ । नदी तथा खोलामा जथाभावी प्रदुषण गर्नेहरुलाई नियन्त्रण गर्ने स्पष्ट कानून नहुंदा देशैभरीका नदी तथा खोला र ताल तलैया तथा सार्वजनिक स्थलहरु प्रदुषणको चपेटामा पर्दै गईरहेका छन । खानेपानीमन्त्री बीना मगरले..

फेसबुकमा यस्ता गोप्य कुरा यस कारण नराख्नुहोस्

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक नचलाउने को होला र अचेत ? प्राय मानिसले फेसबुक चलाइरहेका हुन्छन् । इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएको छ। संसारभर घटेका घटनाहरु मात्र नभइ टाढा रहेका आफन्तसँग क्षणभरमै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न..

जन्मदिनमा ‘सुनको पिंजडा’ खोलिन सृजनाले

धादिङ – केही समय यता धादिङ जिल्लामा साहित्यिक गतिविधि निकै सुस्त हुन पुगेको छ । देश विदेशमा समेत ख्याती कमाएका दर्जनौं चर्चित साहित्यकारहरुको जिल्ला धादिङको साहित्यिक अभियान सुस्ताउँदै कृति प्रकाशन गर्ने क्रम घट्दै गईरहेको बेला  साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह  बजारमा आएको छ ।  जिल्लाका साहित्यकारले..

बाढीले जनकल्याण माविमा पु¥यायो क्षती, हिलाम्मे कक्षामै परीक्षा संचालन

  धादिङ,२० असार - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माविमा रातीको समयमा भल बाढी पसेर क्षती पु¥याएको छ । घट्टेखोलामा आएको बाढीले बिद्यालयको कम्पाउड वाल, स्टोर भवन र चमेना गृहमा क्षती पु¥याएको छ । यसै गरी चार वटा कक्षा कोठामा बाढी पसेर जलमग्न भएको बिद्यालयका प्रधानाध्यापक राजाराम अर्यालले वताउनु भयो । भलबाढीले..

बेनिघाट रोराङका वडा सदस्यलाई आफ्नै घरमा गोली प्रहार

धादिङ, १९ असार-  धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ का वडा सदस्य रामजी चेपाङलाई बुधवार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला टाउकोमा गोली प्रहार गरेका हुन । प्रहरीका अनुसार चितवनको राप्ती..

मलेखुमा शिक्षिकाको पिटाईबाट ३ कक्षामा पढ्ने बालकको शरिरभर निलडाम

मलेखु-आंफुले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै धादिङको मलेखुमा रहेको एक निजी बिद्यालयमा पढाउने शिक्षिकाले बिद्यार्थीलाई शरिरभर निलडाम हुने गरी पिटेकी छिन । वेनिघाट रोराङ गाउँपालिकाको मलेखुमा रहेको पशुपति शिक्षा मन्दिरको कक्षा ३ मा पढ्ने ९ बर्षिय सक्सेस कँडेललाई बिद्यालयकी शिक्षिका इस्मा कँडेल रेग्मीले असार १२ गते दिउँसो आँफुले..

लेदो माटो पन्छाएपछि खुल्यो पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्ड

धादिङ , १४ असार -  सडकमा जमेको लेदो माटो पन्छाएपछि विहान देखिअबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्डमा सवारी आवागमन खुलेको छ । रातभरीको बर्षातका कारण गल्छी गाउँपालिका–६ मा बैरेनी वजारको गर्दोखोला देखि महेशदोभान सम्मको सडक खण्डमा जताततै लेदो माटोले सडक पुरिएपछि आवागमन ठप्प हुन पुगेको थियो । स्थानीय व्यवसायीहरुको..

बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो- बालुवा व्यवसायीलाई भ्याई नभ्याई

धादिङ,१४ असार-  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो सहितको पहिरोका कारण सवारी आवागमन रोकिन पुगेको छ । रातभरीको बर्षात कारण आएको लेदो माटोले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पु¥याएको छ । सडक अबरुद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौँ सवारी साधन विहानै देखि रोकिन..

अध्यक्ष अमेरिका उडेपछि गल्छी गाउँपालिकाको बजेट अन्यौलमा

धादिङ,१३ असार, - सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम बजेट ल्याउन स्थानीय तहलाई जारी गरेको निर्देशन धादिङका केही स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन । जिल्लाका स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि गल्छी गाउँपालिकामा भने अहिलेसम्म मिति समेत तय हुन सकेको छैन ।..

पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध दिनभरीनै आवागमनमा समस्या

धादिङ, १२ असार -रातभरी परेको पानीले ग्रामीण सडक र खोल्साहरुबाट आएको लेदो भलबाढी सडकमा जमेपछि अबरुद्ध हुन पुगेको पृथ्वी राजमार्गको गल्छी देखि गजुरी सम्मको खण्डमा विहिवार दिनभरीनै सवारी आवागमनमा समस्या भएको छ । महेशदोभान- बैरेनी वजार सम्मको सडक खण्ड आठ घण्टा पछि संचालनमा आएर अवरोध खुले पनि सवारी चापका कारण दिनभर जस्तै सवारी आवागमनमा भने..

खोला जस्तै बन्यो पृथ्वीराजमार्ग,बैरेनीवजार क्षेत्र डुवानमा

बैरेनी- झट्ट हेर्दा कुनै खोला बाट मोटर गुडिरहेको जस्तो देखिने यो दृश्य देशको सबैभन्दा ठूलो र व्यस्त पृथ्वीराजमार्गको धादिङको बैरेनी वजार क्षेत्रको हो । देशकै सबैभन्दा व्यस्त पृथ्वीराजमार्गको बैरेनी वजार क्षेत्रमा आज जताततै भलबाढीले राजमार्ग मात्रै होइन वजार क्षेत्रका दर्जनौ घर डुवानमा परेको छ ।  गल्छी गाउँ पालिका वडा नम्बर ६ मा पर्ने..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad