खोजखबर

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । काठमाडौं उपत्यकामा पेट्रोलको..

विदेशबाट फर्केर गाउँमै व्यवसायिक किवी खेतीको शुरुवात

धादिङबेसी - काम गर्ने जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानवजारका श्रीकृष्ण अधिकारी । त्यसो त अधिकारी पैसा कमाउन र सुखका जीवन बिताउने सपना बोकेर रोजगारीका लागि विदेश नगएका भने होइनन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर..

मिडिया विधेयकको विरोध गर्दै सडकमा उत्रिए धादिङका पत्रकार

धादिङ - सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गर्दै धादिङ लगायत देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ लगायत पत्रकारका संघ संगठन तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले शुक्रबार विहान धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको विचवजार चोकमा विरोध प्रदर्शन गरेका हुन ।..

धादिङको कुम्पुर केन्द्रबिन्दु भएर गयो भूकम्प

धादिङ –शुक्रवार दिउँसो धादिङको सिद्धलेक गाउँपालिकाको कुम्पुर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का जिल्लाभर महसूस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । भुकम्पको कारण मानिसहरु डराउँदै सुरक्षित ठाउँ खोज्दै घरवाहिर निस्केका थिए । धादिङ..

बेलैमा ख्याल नगरे बच्चाको आँखामा क्यान्सर पनि हुन सक्छ

काठमाडौं । जनकपुरका चार वर्षीय आरव यादवको बायाँ आँखाको बीच भागमा सेतो गिर्खा टल्किएको थियो । उनकी आमा मायावतीले देखेकी थिइन् तर बच्चाको यस्तै हुन्छ होला भन्ने सोचिन् । गिर्खा विस्तारै बढ्न थाल्यो । उनीहरूले जनकपुरमै डाक्टरलाई देखाए । दुई वर्षको पुग्दा गिर्खा झनै बढेजस्तो भयो । जनकपुरको आँखा अस्पतालले दिएको औषधि लगाउँदै बसे । ढिलो गरी..

उपत्यकाभित्र जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी

धादिङ -सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी बजेटमा राख्नका लागि यस्तो सुझाव पेस गरेको हो । ‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका..

वेनिघाटका रामवहादुरलाई ६ महिना जेल र पाँच हजार जरिवाना

धादिङको वेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का धामीकान्छा भनिने रामबहादुरलाई जिल्ला अदालत धादिङले ६ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई बोक्सी आरोप लगाएकोको कसुरमा धादिङ जिल्ला अदालतले ०७६ बैशाख ३१ गते आरोपीलाई थुनामा राखेर पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो..

गाउँ गाउँमा मनोविमर्शकर्ता तयार पार्दै उत्थान नेपाल

धादिङ-मनोसामाजिक समस्यामा परेको व्यक्तिहरुलाई समयमै मनोविमर्श सेवा दिई उनिहरुको अवस्थामा सुधार ल्याउन सघाउ पु¥याउने उद्धेश्यले उत्थान नेपालले धादिङमा आफ्नो सेवा शुरु गरेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा मुख्य कार्यालय रहेको उत्थान नेपालको अध्यक्षमा कृष्णप्रसाद अर्याल,उपाध्यक्षमा पेम्बा घले, सचिवमा..

धमाधम फरार अभियुक्त पक्राउ गर्दै धादिङ प्रहरी

धादिङ - जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अभियोगमा अदालतबाट फैसला भएर तोकिए वमोजिमको दण्ड सजायँ भुक्तान नगरि फरार रहेका व्यक्तिहरुको खोजी गरि उनिहरुलाई अदालतमा पेश गर्ने अभियानलाई  तिव्र पारेको छ । यसै बिच धादिङ प्रहरीले तीन दिनमा तीन जनालाई पक्राउ गरि तोकिए वमोजिमको दण्ड जरिवाना भुक्तानीका लागि अदालतमा बुझाएको छ । यसैक्रममा..

धादिङमा शुरु भयो मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

धादिङ, २७ बैशाख- नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन का लागि प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रवार देखि धादिङ जिल्ला अस्पतालमा पनि शुरुवात गरिएको छ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले शुक्रवार एक कार्यक्रमका बिच धादिङ..

गल्छी गाउँपालिकामा सेवा प्रवाह सुधार गर्ने प्रतिवद्दता

गल्छी  २७ बैशाख -   गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्दता व्यक्त गर्नु भएको छ । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न. प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा..

सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?

धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर..

चौध बर्षको वालिकाले छोरा जन्माईन-कक्षा पाँचमा पढ्ने बालक बने बाबु

धादिङ । नेपालको प्रचलित कानुनले बीस वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । बालविवाहको त अझ कल्पना पनि गरेको छैन । कानुनले रोकेको भए पनि धादिङ जिल्लाको अतिविकटमा पर्ने रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेतमा १४ वर्षीया बालिकाले छोराको जन्म दिएकी छन्, बच्चाको बाबु भने भर्खर १३ वर्ष लागेका छन् । बाबुआमा बनेका दुवैमा बालापन नहराउँदै..

पिपलटारमा पुनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाई

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका वडा नम्वर ७ पिपलटारमा पुनर्निर्माणको विषयमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको ‘भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार’ (आइपिइआरआर) कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।..

भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण लिन थप सुविधा

सरकारले दिएको अनुदानबाट निजी आवास निर्माण गर्न नसकेका भुकम्प पिडितका लागि थप सुविधा ल्याईएको छ । निजी आवास निर्माणका अतिरिक्त व्यवसायिक कर्जा पनि लिन पाउने सुविधा आएपछि भुकम्प पिडितहरुलाई थप राहत हुने भएको छ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ । त्यस्तै,भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad