
धादिङ अस्पतालमा शुरु भयो पिसिआर परीक्षण
धादिङ, ११ माघ - धादिङ जिल्लाको सदरमुकाममा रहेको धादिङ अस्पतालले पिसिआर परीक्षण सेवा शुरु गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्नेक्रम जारी रहेको अवस्थामा जिल्लामै पीसीआर परिक्षण सेवा शुरु गरिएको हो । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्न र छिटो छरितो पीसीआर परिक्षण गरी संक्रमित भए नभएको पुष्टी गर्न अब जिल्लामै पीसीआर परिक्षण शुरु..