खोजखबर

विश्वको ५२ औं शक्तिशाली महिलामा राष्ट्रपति भण्डारी

एजेन्सी । विश्वको शक्तिशाली महिलाको सूचिमा नेपालको तर्फबाट पहिलोपटक महिलाको प्रतिनिधित्व भएको छ । फोब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका शक्तिशालीमा महिलाको सूचिमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वको ५२ औं शक्तिशाली महिलामा सूचिकृत गरेको हो । शक्तिशाली १०० जनाको उक्त सूचिमा विश्वका २९ देशका महिलाले..

अफ्गानिस्तान सम्झिदाँ मन जिरिङ्ग हुन्छ – बिरु लामा

म २००७ मा रोजगारको शिलशिलमा अफ्गानिस्तानको काबुल पुगेको थिएँ। त्यहाँको द्रिश्य देखेर मलाई काहाली लाग्यो । १५/१६ ठाउँमा दलालले भाडामा लिएको घरको एउटै कोठामा ६०/७० जनाको हाराहारीमा नेपाली दाजु भाइहरुलाई राखिएको थियो । कैयन साथीहरुसँग पासपोर्ट थिएन भने कोही भने दलालले काम खोजिदिन्छु भनेर पैसा खाएर भागेको, कोहि २/३ साल बिना काम बसेको कोहि..

सल्यानटारका बासिन्दालाई खानेपानी हाहाकार

धादिङ, - सल्यानटारका बासिन्दाहरुलाई भुकम्पपछि खानेपानीको समस्या थपिएको छ । कतै पहिरोले पाईप बगायो भने कतै मुहान भासिसएर, मुहान सुकेर, रिजर्भ ट्याङ्की फुटेर २१ गाउँमा पानीको समस्या भएको छ । २१ बस्तीमा ८ हजार जनसंख्या रहेको सल्यानटारमा आपूर्ति हुँदै आएका ४ वटा मुहान र ट्याङ्की भासिएपछि पानी घटेको हो । बुढीगण्डकी र नेत्रावति (आँखु)..

खडेरीका कारण धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा जनजीवन प्रभावित

खडेरीका कारण धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा  जनजीवन प्रभावित भएको छ। सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ। गर्मीकै कारण बिरामीसमेत बढेका छन्। दिउँसो तातो हावा चल्ने अनि चर्को घामका कारण वजार, चोक र चौतारामा जम्मा हुने गरेका सर्वसाधारणको चहलपहल कम देखिन्छ। केही दिन यता सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको..

रकेस्ना बस्नेतको अध्यक्षतामा सहयात्री समाज नेपालको नयाँ कार्यसमिति चयन

बैशाख ९-२०६४ सालमा सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने युवा महिलाहरुद्धारा स्थापना गरिएको सहयात्री समाज नेपालको तेस्रो अधिवेशन धादिङ्गबेशीमा सम्पन्न भएको छ । श्रोत, शक्ति र सत्तामा समान अधिकार विभेदमुक्त जीवन हाम्रो अधिकार भन्ने नाराका साथ सम्पन्न अधिवेशन अध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा कार्यकारी..

नाच्दै गाँउदै विषादी न्यूनिकरण सचेतना

धादिङ, - हौस गरौ खानपान, विषदीले लिन्छ ज्यान । सचेतना दिउँ सारालाई, आइपिएमको नारालाई । घातक विषादी बन्द गरौ, जैविक विषदी प्रयोग गरौ । वैशाख महिनाको खडेरीमा एक हुल महिला पुरुष मिश्रित किसानहरु सडकमा नारा लगाउदै थिए । तरकारी तथा फलफूल उपभोक्ता वजारवासी जिल्ल परेर हेरि मात्र रहे । उनीहरु थिए रासायनिक विषादी न्यूनिकरण सचेतनाका लागि एकिकृत..

दिगो सम्बन्धको लागि सेक्सको भूमिका महत्वपूर्ण हुन्छ

हाम्रो समाजमा सेक्सलाई अझै पनि वर्जित मानिन्छ । तर यो अन्य आवश्यकिय वस्तु जस्तै हो भन्ने बुझ्नु नितान्त आवश्यक छ । यौन असन्तुष्टि कै कारणले धेरैको घर परिवार बिग्रेको हामीले प्रष्टै देखेका छौँ । जुन परिवारमा यौन सन्तुष्टि छ त्यस्तो सम्बन्ध लामो समय सम्म टिक्छ । यौनको बारेमा खुलेर कुरा गर्न नचाहने मानिसहरु पनि यस सम्बन्धि धेरै चासो..

मुलकुभर पाँच सय पुल बन्दै

काठमाडौं: मुलुकमा यति बेला पाँच सय मोटरेबल पुल निर्माणाधीन छन्। तीमध्ये केही यसै आर्थिक वर्षमा सुरु भएका हुन् भने केही पाँच वर्षअघिदेखि अपूर्ण छन्। यी पुल निर्माण भएपछि मुलुकभर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले हालसम्म बनाएका पुलको संख्या दुई हजार एक सय हुनेछ। विभागको योजना तथा डिजाइन महाशाखाका प्रमुख..

एकसोडस ट्रेकिङ एण्ड एक्पिडिसनको अध्यक्षमा रत्न मगर

काठमाडौं । प्रतिस्ठानस्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.लि.को चौथो अधिबेसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिङमार..

यौनधन्दामा संलग्न युवायुवती पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी..

अझै पुगेनन् पाठ्यपुस्तक !

जुम्ला । गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् । स्थानीयवासी शिक्षकले सामान्यतः विद्यालय खोले पनि सबै शिक्षक विद्यालयमा नपुगेका कारण अध्ययन अध्यापन पुनःसञ्चालन हुन नसकेको सरस्वती उमावि कुडारी जुम्लाका मावि शिक्षक यादवराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार यही फागुन दोस्रो..

प्रेस चौतारी खोटाङमा पुनः आचार्य

खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा पुनः हरिबोल आचार्य चयन भएका छन् । सोमबार सम्पन्न चौतारीको १०औँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मतिमा अध्यक्षमा चयन भएका हुन् । पन्ध्र सदस्यीय समिति रहेको चौतारीको उपाध्यक्षमा युवराज रोइला, सहसचिवमा शर्मिला राई र सचिवमा सुनिता मगर चयन भए । समितिको बैठकले कोषाध्यक्षको..

कम्युनिष्ट गुरु’बा नमूना दुग्ध उत्पादक किसान

आफुले गरेको कामबाट अरुलाई पनि प्रेरणा मिलोस भनेर फर्म सञ्चालन गरें धादिङ, माघ ६ । धादिङ आसपासका एमाले बृत्तमा गुरुबाका उपमाले चिनिँदै आएका पुराना कम्युनिष्ट नेता जगन्नाथ नेपालको परिचय आजभोली अगुवा किसानको रुपमा परिणत भएको छ । घरेलु तथा साना उद्योग विकास समितिका सञ्चालक अध्यक्ष नेपालको पछिल्लो दैनिकी समितिको काम बाहेक गाईलाई..

गाउंमै पुगेर एकसय चेपाङ विद्यार्थीलाई स्वेटर वितरण

कुमार जमकट्टेल बेनिघाट( धादिङ ) । मुटुनै कमाउने माघको ठण्डिमा चिसोमा पुरानो भएर च्यातिईसकेको एकसरो पातलो कपडाको भरमा बिद्यालय आउने गरेका अति विपन्न धादिङका एकसय चेपाङ बिद्यार्थीलाई स्वेटर बितरण गरिएको छ । चरम गरिबीका कारण खाद्यान्न अभाव संगै लगाउने कपडाको समेत अभाव झेल्न वाध्य भएका चेपाङ वालवालिकालाई नियमित बिद्यालय आउने वाताबरण..

खै कहाँ गयो ग्यास ?

यतिबेला राजधानी मात्र होइन देशको हरेक घर, जहाँ एलपी ग्यासविना चुलो बल्दैन ती चुलाहरू आकलझुकल मात्र बल्ने गरेका छन् । मन परेको बेला भेटिने प्रेमीप्रेमिका जस्तै बत्ती पनि मन खुस भएको बेला आउँछ । त्यही मौका छोपेर साँझको खाना दिउँसै बनाउन बाध्यछन्, राजधानीबासी । कुनै बेला शोखले हुनेखानेले प्रयोग गर्ने एलपी ग्यास यतिबेला आममान्छेका लागि..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad