खोजखबर

भूकम्प प्रभावित जिल्लामा गाविस सचिव रिक्त, धादिङमा ४६ दरबन्दीमध्ये १२ पद रिक्त

   धादिङ पुस ५- सरकारले भूकम्प प्रभावित क्षेत्रमा न्यानो कपडा किन्नका लागि रु १० हजार वितरण गर्ने घोषणा गरिरहेका बेला ती जिल्लामा भने गाविस सचिवको दरबन्दी खाली हुँदा समस्या पैदा भएको छ ।       गत वैशाख १२ गते गोरखा भूकम्पका कारण मुलुकका १४ जिल्ला प्रत्यक्ष रुपमा प्रभावित भएको छ भने ३१ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । तर स्थानीयस्तरमा..

संविधान आएपछि ६ सयले लिए वैवाहिक अंगीकृत नागरिकता

२०७२- गत असोज ३ मा संविधानसभाबाट नयाँ संविधान जारी भएयता नेपालीसँग विवाह गरेका पाँच सय ९६ भारतीय महिलाले वैवाहिक अंगीकृत नागरिकता पाइसकेको खुलेको छ । उनीहरूले तराईसहितका २१ जिल्लाबाट उक्त शीर्षकको नागरिकता पाएका हुन् । नेपाली पुरुषसँग विवाह गरेका भारतीय युवतीलाई नयाँ संविधानले नागरिकताबाट वञ्चित गराएको झुटो प्रचार भइरहेको तराईको..

शौचालय नहुँदा बाल्टिनमा शौच गर्छन् कैदीबन्दी

 धादिङ पुस २- जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा यहाँका कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । उनीहरू रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन् । कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन् । उनीहरूले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी..

सामुदायिक रेडियोमा महिला सञ्चारकर्मीको स्थितिका वारेमा छलफल

२२ मङ्सिर । सञ्चार क्षेत्रमा कार्यरत महिलाले पुरुषसरह काम गर्ने वातावरण तथा अवसर सिर्जना गर्न, पेसागत सुरक्षा दिन र लैङ्गिकरुपमा अपहेलित वा पूर्वाग्रही चित्रण बन्देज गर्न पहल गर्नुपर्नेमा आज यहँ आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन, क्रियाशील पत्रकार महिला र..

दुइ तलामाथि बाट हामफाल्दा मानवहादुरको मृत्यु , मिना र रामवहादुर पनि मृत अवस्थामा भेटिए

काठमाडौँ, - त्रिवि शिक्षण अस्पताल महाराजगन्जको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौँ बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ । तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर..

पोलेको मासुले क्यान्सरको खतरा

चितवन, १ कात्तिक । नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने..

धादिङ समाज दक्षिण कोरियाले धादिङबेशीमा नमुना शौचालय बनाउदै

धादिङ–भदौ २, धादिङ सदरमुकाम धादिङबेशीमा नमुना अपाङमैत्री शौचालय निमार्ण हुने भएको छ । धादिङ समाज दक्षिण कोरियाको सहयोगमा धादिङबेशी पिपलबोट नजिकैको खाली स्थानमा बाथरुम सहितको सार्वजनिक शौचालय निमार्ण गर्न लागिएको धादिङ समाज दक्षिण कोरिया सदस्य एवं पुर्व उपाध्यक्ष मनोज थापाले बताउनु भयो । शौचालय निमार्णको लागी जग्गाको काम पुरा ..

प्रेममा अनौठो बदला : श्रीमतीको बदला श्रीमती

साउन ३२ – नाताले भाइ पर्ने (फुपुको छोरा) ले श्रीमती भगाएपछि रिसले आगो भएका एक व्यक्तिले उनको पत्नीलाई भगाएर अनौठो बदला लिएका छन् । घटना हो– अमरैया टोल, खडगपुर–७ सप्तरीको । सुरुमा गाउँमा पटकपटक पञ्चायत बसी मुद्दा मिलाउन खोजिएको थियो । तर, समस्या समाधान नहुने भएपछि दुवै पक्षले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । अनि, घटना सार्वजनिक..

धादिङ समितिको रक्तदानमा १०६ युनिट सङ्कलन

पोखरा - धादिङ–पोखरा सम्पर्क समितिको १२औं खुल्ला रक्तदान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा १०६ युनिट रगत संकलन भएको छ । धादिङ निवासी राजन इटनीलाई पहिलो व्लड व्याग हस्तान्तरण गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि थपलियाले धादिङ..

‘पत्‍नी बनाएर ५० हजारमा बेचेछ’

काठमाडौं-राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही..

मलमासमा बुढाबुढी किन सँगै सुत्न हुदैन ?

धादिङ– असार २, धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबार राति ११ः२३ बजेदेखि सुरु भएकाे छ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास यही असार ३१ गते बिहीबार बिहान ६ः२२ बजेसम्म कायम रहने छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने..

गर्मी बढेसंगै पातला लुगाको व्यापार बढ्दो

 विस्तारै जाडो यामको विदाईसंगै गर्मी सिजनको आवगमनको आवास भइरहेको छ । काठमाडौं उपत्यका लगायत फेसन शहरको नामले चिनिने धरान र विश्वमै उत्कृष्ठ शहरको नमुना पोखरामा मात्र नभई प्रमुख शहर र गाउँघरमा पनि पातलो लुगाको व्यापार बढ्दो अवस्थामा छ । फेसन अनुसारको लत्ता कपडा लगाउने समय आएको बजारतिर हेर्दा थाहा हुन्छ । गर्मी महिना लागेपछी हल्का र..

प्रेमीबाट खोसेर सामूहिक बलात्कार

  बिपी कोइराला स्वास्थ्य विज्ञान/प्रतिस्ठानपरिसरमा सोमबार राति १५ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सात आठजनाको समूहमा आएको युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेका हुन् । प्रतिष्ठानपरिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको इलाका प्रहरी..

बिताउने बाबा सिध्याउने माता

 जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,  धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष..

प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदी धादिङमा

धादिङ–आपतकालिन अवस्थामा प्रहरीले संयमित भएर जनताको जिउ धनको सुरक्षा गर्नु पर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले बताउनु भएको छ । भुकम्पबाट प्रभावित भएका प्रहरी चौकीहरुको अनुगमनका लागि शुक्रवार धादिङको नलाङ स्थित प्रहरी चौकी आउनु भएका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र सुवेदीले नेपाल प्रहरीले भुकम्प..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad