पेटमा टेकेर पत्थरीको उपचार
विराटनगर,फागुन २८ – मोरङको सिसवनी जहदा–८ की एक महिलाले आफूमा दैवीशक्ति आएको भन्दै पत्थरीमो उपचार गर्ने बताएर भीड जम्मा गर्ने गरेकी छन् । उनले पेटमा टेकेर ढुंगा निकाल्दै उपचार गर्ने गरेको दावी गर्ने गरेकी छन् । सिसबनीकी ३७ वर्षीया पारोदेवी मण्डलले उपचार गर्ने भन्दै आफ्नो समूह नै खडा डरेर बसेकी छन् । उनलाई पति सीताराम र छोरा जितेन्द्रले..