खोजखबर

धादिङको रुवीभ्याली सहित देशका तीन स्थानीय तहमा अझै पुगेन बैंक

राजधानी काठमाण्डौं संगै सिमाना जोडिएको धादिङ जिल्लाकै सबै स्थानीय तहमा अझै सम्म बाणिज्य बैकको शाखा पुग्न सकेको छैन । धादिङको रुवीभ्याली सहित मुलुकभरका अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । कूल ७५३ वटै स्थानीय  तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना अधुरै रहँदै आएको छ । नेपाल राष्ट्र..

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’- गाउँका धेरै युवा विदेशका जेलमा

- मणि दाहाल (खोज पत्रकारिता केन्द्र) लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ ९४१० र धनबहादुर तामाङ ९४८० बैंकक्को एउटा..

अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधान सबोच्चद्वारा खारेज

काठमाडौ-अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधान सबोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकार द्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सबोच्च अदालतले अनलाइन संचारमाध्यम म्यादभित्र नबिकरण गराउने अनलाइन संचारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ..

धादिङमा आइसिटी लाइब्रेरी स्थापना गर्न सिद्दिचरण प्रतिष्ठानले सहयोग गर्ने

धादिङ- शिक्षा,कला साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आईरहेको युगकवी सिद्दिचरण प्रतिष्ठानले साईबर एण्ड लाईब्रेरी सर्भिसेज संग मिलेर धादिङ जिल्लामा आइसिटी लाइब्रेरी स्थापना गर्न चाहने धादिङ जिल्लाभरका बिद्यालय,सहकारी ,क्लब तथा एनजिओ लाई सहयोग गर्ने भएको छ । धादिङ जिल्लाका सामुदायिक बिद्यालय, सहकारी ,क्लब तथा एनजिओ..

धादिङको धुनीबेंसीमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो । एकेडेमी स्थापना..

सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख ४० हजार रकम असुली गरेको छ । गएको असोज ४ गते बिहान धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना परेको नभई जानाजान त्रिशूली नदीमा खसालेको..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै

धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि  'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात भएको छ । धादिङमा रहेर छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार मनिष दुवाडीको अगुवाईमा जनचासो डट कमको शुरुवात भएको हो । दुवाडीले शुक्रवार आफ्नो फेसबुक वालमा 'आज ७१ औँ प्रजातन्त्र दिवस, यही छेको पारेर..

हुवासिनका उप महाप्रवन्धक डिल्लीराज पोख्रेललाई अन्तराष्ट्रिय पुरस्कार

धादिङ-   सयौ बिदेशी म्यानेजरलाई पछि पार्दै चिनिया लगानीको बहुराष्ट्रिय कम्पनीको सर्वोेत्कृष्ठ अन्तरास्ट्रिय म्यानेजर पुरस्कार धादिङ जिल्लामा कार्यरत नेपाली म्यानेजरले पाएका छन । करिब आधा दर्जन देशमा लगानी रहेको हुवासिन सिमेन्ट कम्पनीको यस वर्षको अन्तरास्ट्रिय उत्कृष्ट म्यानेजरको उपाधि डिल्लीराज पोख्रेलले पाउनु भएको हो । पोख्रेल..

धादिङ लगायत देशका अधिकांश स्थानको मौसममा बदली

धादिङ – माघ महिना सकिनै लाग्दा पनि पानी नपरेपछि यो बर्षको जाडो पानी नपरि सकिने हो कि भन्ने परिरहेको बेला शुक्रबार बिहानै बाट देशभरको मौसममा आंशिक देखि सामान्य बदली देखिएको छ ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै अन्य स्थानमा पनि विहानै देखि मौसम बदलिको असर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरु..

सितापाइला-धार्के सडक स्तरउन्नतीका लागि ५० करोड – लामिडाँडामा बन्ने भयो वैकल्पिक शहर

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ । गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख..

प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन ,हटाइए दाहाल

काठमाडौं । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन हुनु भएको छ । बिहीबार काठमाण्डौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको हो । संगठनका संयोजक महेश्वर दाहाल संगठनका काममा निष्क्रिय रहेको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर बस्नेतलाई संयोजकको जिम्मेवारी दिने निर्णय..

प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने

धादिङ, ५ माघ - प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्गठनका केन्द्रीय सह संयोजक गणेश बस्नेतका अध्यक्षतामा सम्पन्न भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्य..

जर्मन प्राविधिक शिक्षालयलाई ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

धादिङ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिका वडा नम्बर ५ मा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५०..

ढोडेनीमा घर घरमा खानेपानी आउन थालेपछि गाउँले भए खुसी

गजुरी- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को ढोडेनी गाउँमा खानेपानी आयोजना सम्पन्न भई घर घरमा धारा मार्फत पानी वितरण हुन थालेको छ । अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ढोडेनीका ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएपछि..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad