खोजखबर

देखाइ र भोगाइमा फरक अमेरिका

बिटु केसी बराल अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, 'कस्तो लाग्यो त भाई अमेरिका ?' 'नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,' उसले खिन्न हुँदै जवाफ दियो । 'ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।' उसको अनुहारमा देखिएको..

केटी बेचेको आरोपमा जेल परेका श्रीमानलाई छुटाउन आफैं बेचिइन् युवती

माघ  – संविधानसभाको दोश्रोपल्टको चुनाव आउन ठ्याक्कै एक महिना बाँकी थियो । सिन्धुपाल्चोकका घ्याङ्गफेदीका रेशम तामाङ्ग (परिवर्तित नाम) लाई प्रहरीले पक्रियो । प्रहरीले घ्याङफेदीकै अर्को गाउँकी युवती बेचेको उजुरीका आधारमा रेशमलाई पक्रेको थियो । सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पुगेपनि त्योभन्दा बाहिर कहिँकतै नगएका रेशमले कुनै केटीलाई..

रगत सफा गर्ने उपाय

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा..

लोकसेवाले खोल्यो झण्डै ५ सय सुब्बाको विज्ञापन

 काठमाडौं- निजामती सेवामा प्रवेश गरी सरकारी जागिर खाने इच्छा छ ? के तपाई लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि त्यसो हो भने निजामती सेवामा छिर्ने अवसर छ । लोकसेवाले देशभरबाट गरी झण्डै ५ सय जना  नायब सुब्बाको विज्ञापन प्रकाशन गरेको छ अनलाईन खबरले लेखेको छ । लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय..

बिमा गरिएका गोरु पुरस्कारको लागि जुध्दै

 नुवाकोट, माघ १ - माघे संक्रान्तिको दिन देशका सबै ठाउँमा घिउ, चाकु, तरुल खाएर आफन्तसँग रमाइलो गरिन्छ । हरेक पर्वमा सबैको आ–आफ्नो परम्परा हुन्छ । यस्तै परम्परा छ, नुवाकोटमा । नुवाकोटमा माघे संक्रान्तिको दिन गोरु जुधाई हुने गर्छ । गोरु जुधाई हेर्न देशका विभिन्न ठाउँबाट आउनेको संख्या धेरै हुन्छ । बिहिबार तारुका र बेत्रावतीमा गरी २४ हल गोरु..

माघे सङ्क्रान्ति पर्व र यसको महत्व !

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥ (मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार योसमय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ..

बन्दबाट दिक्क भएकाहरुको साझा अभियान– ‘से नो टु बन्द’

काठमाडौं, २९ पुस –बन्द सधैंका लागि बन्द गर्ने प्रतिबद्धता जनाएका दलहरु फेरि बन्द हडतालमा उत्रिएपछि नागरिकस्तरबाट बिरोधका स्वर बढ्न थालेको छ । संविधान पर्खेर बसेका नागरिकलाई उल्टो बन्दको मार थोपरेपछि ठाउँठाउँमा प्रतिरोध पनि भैरहेका छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा ‘से नो टु बन्द’ भनेर अभियान नै सुरु भएको छ । धेरैले बन्द..

नलाङमा मिन्दुका रेडियो श्रोता क्लव गठन

धादिङ- आवाज अभियान नेपाल र हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालको साझेदारीमा संचालन भएको सुरक्षित आप्रवासन परियोजना अन्तरगत रेडियो धादिङबाट हरेक हप्ताको विहिबार बेलुका ८ बजे प्रसारित देश परदेश कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि नलाङ गाविस वडा नं ७ मा २३ सदस्यीय मिन्दुका रेडियो श्रोता क्लव गठन भएको छ । उक्त क्ल्वको अध्यक्षमा सुवेक..

खाल्टे रेडक्रसमा पुन: ढुङ्गाना

नयन केसीखाल्टे, - नेपाल रेडक्रस सोसाइटी, खाल्टे उपशाखाको सभापतिमा पुन: रामप्रसाद ढुङ्गाना चयन भएका छन् । उपशाखाको १२ गते  शनिबार भएको २0 औँ साधारण सभा तथा छैठौँ अधिवेशनले पुन ढुङ्गानालाई सभापतिमा चयन गरेको हो । पञ्चकन्या माविको प्राङ्गणमा सभापति राम प्रसाद ढुङ्गानाको सभापतित्वमा शनिबार भएको कार्यक्रममा जिल्ला शाखा धादिङका मन्त्री..

जागिर नहुनेलाई जताततै कामको अवसर !

काठमाडौं, मंसिर २३ – धेरै युवायुवती काम केही पाइएन भन्दै यताउता दौडधूप गर्छन् । सर्टिफिकेट र अनुभवको प्रमाणपत्र बोकेर चारतिर धाउँछन् । आवश्यकता लेखिएको ठाउँ खोज्दै आवेदन दिन्छन् । नाम निस्किएन भन्दै खुइय सुस्केरा हाल्छन् । अनि केही सीप नलागेपछि काम खोज्दै विदेश पुग्छन् । तर सीप र क्षमता अनुसारको काम स्वदेशमै पनि पाइन्छ भन्ने कुरा..

हजुरबाले चिनाएको जिन्दगी

अचेल, मलाई आफ्नै घर आंगन पनि घामछाँया जस्तै लाग्छl फुङ्ग उडेको कुहिरोबाट निस्केको अलिकति ऊज्यालो हो कि, जस्तोl मन अस्थिर छ। 'मलाई गाउँ जाने मुड नै छैन यार l तँ जान्छस् भने जा न' मैले अनुनय गरेँl आफ्ना नाकको दुबै प्वालबाट धुवाँ फ्याँकेर, बाँकी ठूटो जुत्ताले कुल्चदै ठूलाघरे माइलाले मेरो मुखतिर एकनास ले हेरीरह्यो  l 'आफ्नै घर आंगन पनि घामछाँया..

बढ्दै छ पुरुष हिंसा

मङ्सिर, पाँचखाल–५ का ३० वर्षीय सानुभाई पराजुलीले श्रीमतीविरुद्ध उजुरी दर्ता गरेका छन् । श्रीमतीले परपुरुषसँग लागेको आरोप लगाउँदै वेवास्ता गरेको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार श्रीमतीले कुटपिट गर्नुका साथै मानसिक तनाव दिएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय महिला सेलमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रहरी..

सल्यानकोटमाईको जात्रा १७ गतेबाट सुरु हुने

धादिङ, मंसिर–११, धार्मिक तथा ऐतिहासकि महत्व बोकेको सल्यानकोटको माई मन्दिरको जात्रा यहि मंसिर १७ गतेबाट सुरु हुने भएको छ ।  त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति धादिङले बुधवार  धादिङबेसीमा पत्रकार सम्मेलन गरी जात्राको बारेमा जानकारी गराएको हो । प्रचार प्रसारको अभावले मन्दिर ओझेलमा पर्ने अवस्था आएकोले यस वर्ष मेलालाई सभ्य र भव्य..

तीन दिने आखा शिविर सुरु

  धादिङ, मंसिर ११, तीन दिने आखा शिविर उत्तरी धादिङको दार्खा गाउँ विकास समितिमा सुरु भएको छ । दार्खा गाऊँ विकास समिती वडा नंबर ७ स्थित गणेश कुण्ड उच्च माध्यामिक विद्यालयमा बुधबार देखी ३ दिने आँखा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन बुधबार १ सय ७२ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएका मध्ये ४० जना आँखाका विरामीको..

महिनावारी हुँदा श्रीमतीलाई कसरी सहयोग गर्ने ?

महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् ।..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad