बालुवाटारमा सहमति भएको होइन : प्रचण्ड
काठमाडौं, ८ मंसिर प्रमुख प्रतिपक्ष एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाका नेताहरूले कांग्रेस–एमालेकै कारण ८ माघमा संविधान जारी गर्ने सम्भावना कम रहेको बताएका छन् । अनौपचारिक छलफललाई कांग्रेस–एमालेले विवादित विषय संविधानसभामा लैजाने सहमति भएको प्रचार गरेको उनीहरूको भनाइ छ । काठमाडौंमा २२ दलीय मोर्चाले आइतबार गरेको विकसित..