
आदिवासि जनजातिहरुका निम्ति आइ.एल.ओ १६९ सम्वन्धि तालिम
धादिङ–सदरमुकाम धादिङबेसिमा आदिवासि जनजातिहरुका निम्ति आइ.एल.ओ १६९ र यूएनड्रिप घोषण पत्र बारे जानकारी दिने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समितीको कार्यालय धादिङ र नेपाल आदिवासि जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङको संयोजनमा आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले कार्यक्रमको..