खोजखबर

कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा शुरु

धादिङ, १२ भदौ - चितवनको कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा आएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स सेवा सञ्चालन आएको हो । एम्बुलेन्स संचालकहरु कमिशनको चक्करमा फस्दा विरामी र उस्का आफन्तले आफुँले रोजेको अस्पतालमा उपचार गर्न..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ । तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आट्र्समा प्राध्यापक टोमोको इमाइको नेतृत्वमा..

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम ..

किन आत्महत्या गर्छन पत्रकार ?

-अञ्जु कार्की मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउने अधिकांश पत्रकारहरू राम्रो मोटरसाइकलमा चढेको देखिन्छ । महिना महिनामा फेसन अनुसारका कपडा फेरेको देखिन्छ, खाजा तथा कफी खान महँगा रेस्टुरेन्टमा छिरेको देखिन्छ । छोराछोरी महंगा बोर्डिङ स्कुलमा पढाएको देखिन्छ । रेड लेवल भन्दा तलको कुरा नै गर्दैनन् । ब्याल्क मेलिङ पत्रकारिताविना यो कसरी..

डोमेन दर्तामा नेपालको ठेगाना नभएका अनलाइन निगरानीमा

काठमाडौँ ३० साउन - डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरु माथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने,ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न..

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

गणेश हिमालको फेदी पाङसाङमा मोटर सरर

केशव अधिकारी पाङसाङ (धादिङ), - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने पर्यटकीय स्थल पान्साङपासमा सडक बनेपछि सरर मोटर चल्न थालेको छ । रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग पाङसाङमा गाडी पुगेको हो । ४ हजार मिटरको उचाइमा रहेको उक्त स्थानमा एक बर्ष अघि देखि मोटर वाटो जोडिएको हो । सोमदाङबाट पाङसाङ ८ किमी र त्यसपछि २३ किमी सडक पार गरेपछि..

छिमेकीलाई बोक्सी आरोप लगाउने अनिता विरुद्ध उजुरी

धादिङ,१५ साउन  - सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीले कथित बोक्सी आरोप लगाउने छिमेकी २५ वर्षीया अनिता मगर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ साउन १४ गते उजुरी दिएकी छिन् । लुगा धुन लागेको बेला साउन १३ गते साँझ कथित बोक्सीको आरोप लगाउँदै दुरव्यवहार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो..

दरिगाँल खोलामा अवैध उत्खननले मजदुरको रोजीरोटी खोसियो

धादिङ, १३ साउन - मेशिनको प्रयोग गरेर खोलाबाट बालुवा तथा अन्य सामाग्री उत्खनन गरी बिक्री वितरण गर्नु गैर कानूनी कार्य हो । यस्तो अबैध कार्यमा संलग्न हुनेलाई कानूनी कारवाही गर्ने व्यवस्था भएपनि शक्तिको आडमा धादिङ जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगबाट खोला तथा नदी दोहन गर्ने कार्य बढ्दै गईरहेको छ । नदी र खोलामा मेशिनको प्रयोग गर्दा..

गोपनीयता उल्लङ्घन गरेको आरोपमा फेसबुकलाई लाग्यो सबैभन्दा ठूलो जरिबाना

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा..

‘सरर मलेवा उडाउँदै’ आईपुगिन भावना दुवाडी

धादिङ । धादिङकी नवोदित गायिका भावना दुवाडी चर्चित लोक गायक विनोद भण्डारीको साथमा सरर मलेवा उडाउँदै तिज गित लिएर दर्शक माझ आएकी छिन । भावना स्वयंको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भर्खरै सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको सो गितमा विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको छ । ठेट नेपाली..

राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

मेष -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । सिंह -(मा, मि, मु, मे, मो, टा,..

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट..

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा बढीको क्षती पु¥याएको छ । चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणधिन अवस्थामा रहेको सिमेन्ट उद्योगमा सोमबार विहान पौने २ वजेतिर बाढी पसेर क्षती पु¥याएको हो..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad