बैंक /बित्तिय संस्था

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । दुई साता देखि जारी आन्दोलनका कारण संस्थाको दैनिक गतिविधि प्रभावित हुन पुगेको छ ।संस्थामा कार्यरत कर्मचारीलाई नियमानुसार सेवा सुविधा र पारिश्रमिक बृद्धि गरिनु पर्ने अस्थायी तथा करार कर्मचारीलाई प्रकृया..

धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ । एक दर्जन भन्दा बढी बैकको शाखा स्थापना भई संचालनमा रहिरहेको धादिङबेसीमा सिद्घार्थ बैंकले पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७५ एटीएम र एक हजार..

प्रमाणपत्र धितो राखी ऋण पाइने कार्यक्रम सस्तो लोकप्रियता मात्रै

  काठमाडौं-  सरकारले लोकप्रिय भन्दै ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गत वर्ष अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत उक्त कार्यक्रम घोषणा गर्दा सत्तापक्षका सांसदले चर्को आवाजमा टेबल ठोक्दै स्वागत गरेका थिए । तर टेबल ठटाएर पारित भएको कार्यक्रम कागजमा..

धादिङका दुई सहित देशभरका २९ स्थानीय तह बैंक विहिन

धादिङ । सरकारले देशभरका स्थानीय तहमा कम्तिमा एउटा बैक स्थापना गर्ने निति लिएको भएपनि राजधानीको छेउमै रहेको धादिङ जिल्लाका दुई स्थानीय तहमा अझै सम्म बैक पुग्न सकेका छैन । धादिङको १३ स्थानीय तह मध्ये रुवीभ्याली र नेत्रावती गाउँपालिकामा अहिले सम्म कुनै पनि बैक पुगेका छैनन । धादिङका दुई समेत गरी देशभरका २९ स्थानीय तहमा पनि अझै बैक पुगेका..

यूनाइटेड सिमेन्ट वातावरणमैत्री- पायो आइएसओ सर्टिफिकेट

धुनिबेसी । धादिङको धुनिबेसी नगरपालिकामा रहेको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि(आइसिएस)बाट आइएसओ ९००१ / २०१५(क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१/२०१५(इन्भारोमेन्टल म्यानेजमेन्ट सिस्टम)को प्रमाणपत्र पाएको छ ।  अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने..

मापदण्ड विपरीत चलाएकाले श्री ग्यास उद्योग कारवाहीमा

धादिङ । थाक्रे गाउँपालिका वडा नं ७, सातकिलामा  रहेको श्री ग्याँस उद्योग कारवाहीमा परेको छ । मापदण्ड विपरित उद्योग सञ्चालन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले श्री ग्यास उद्योगलाई कारवाही गरेको छ । विभागको टोलीले विहिवार जुंगेखोला स्थित उद्योगको निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको,..

भक्तपुरमा बर्डफ्लु फेला, ३ हजार संक्रमित कुखुरा नष्ट

भक्तपुर । भक्तपुरमा पुनः कुखुरामा बर्डफ्लु फेला परेको छ । भक्तपुरस्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो ।कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्री (रामशरण) प्यानल सहित विजयी

धादिङ- धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रवहादुर खत्री (रामशरण) विजयी भएका छन् । अध्यक्ष पदका प्रत्याशी बिष्णु थपलियालाई ४२ मतको अन्तरले पराजित गर्दै खत्री अध्यक्षमा  प्यानल सहित विजयी भएका हुन । खत्रीले ६ सय ५४ र थपलियाले ६ सय १२ मत ल्याएका छन् । संघको नवौं अधिबेशनले खत्रीको अध्यक्षतामा नयाँ नेत्तृत्व चयन गरेको हो । अध्यक्ष पदमा..

धादिङ उद्योग वाणिज्य संघमा कस्ले मार्ला बाजी ?

धादिङ जिल्लाका उद्यमी व्यवसायीहरुको साझा संस्था धादिङ उद्योग वाणिज्य संघको २५ औं बार्षिक साधारण सभा तथा नवौं अधिबशेन शुक्रवार देखि धादिङबेसीम शुरु भएको छ । शुक्रवार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोधनाथ दुवाडीको अध्यक्षतामा भएको २५ औं बार्षिक साधारण सभा तथा नवौं अधिबशेनको ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री..

राजमिस्त्री तथा ठेकेदारलाई युनाइटेड सिमेन्ट्सको अन्तरक्रिया

धादिङ । धादिङको नौबिसेमा कारखाना रहेको युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी प्रदेशको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यो उद्योग के.एल. दुगड ग्रुप अन्तर्गत सञ्चालित रहेको छ । गोरखा, डुम्रे, खैरेनीटार ,दुलेगौंडा, पोखरा , लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

तेश्रो राष्ट्रिय उद्योग दिवस धादिङमा पनि मनाइयो

धादिङ- “आम्दानी मूलक रोजगारीको आधार,सवल र सक्षम औद्योगिक पूर्वाधार” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय उद्घोग दिवस धादिङमा पनि मनाइएको छ । घरेलु तथा साना उद्घोग विकास समिति धादिङ ,धादिङ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्घोग महासंघ धादिङको संयुक्त आयोजनामा आईतबार विहान पुछारवजार पुलचोकबाट निकालिएको प्रभातफेरी वजारको मुख्य..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad