बैंक /बित्तिय संस्था

ग्यास छ, सिलिन्डर छैन

उ पुस १, २०७२- ग्यास आधा भरेर ग्राहकलाई दिने नीतिले यहाँ सिलिन्डर अभाव भएको छ । व्यवसायीहरूका अनुसार आधा भर्दा दोब्बर सिलिन्डर खपत हुने भएकाले समस्या बढेको हो । सिलिन्डर नभएपछि उद्योगले ग्यास वितरण गर्न सकेका छैनन् । ‘१४ किलोले एउटा सिलिन्डर भर्नुपर्नेमा २ वटा प्रयोग भएको छ, श्रीमाया ग्यास उद्योग विशालटारका मैनेजर बद्री..

मलेखुमा राष्ट्रिय महोत्सव तथा माछा मेला हुने

मलेखु । माछाका विभिन्न परिकारका लागि देश विदेशमा ख्याती कमाएको धादिङको मलेखुको प्रचार प्रसार गरी यहांको व्यवसायलाई प्रवर्धन गर्ने उद्धेश्यका साथ मलेखुमा पहिलो पटक राष्ट्रिय महोत्सव तथा माछा मेलाको आयोजना गरिने भएको छ । जिल्लामा रहेका व्यवसायीहरुको हक हितका निम्ति कृयाशिल रहंदै आएको नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको असोज २ गते..

नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको गठन,अध्यक्षमा लोकनाथ डल्लाकोटी

बैरेनी–नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको अध्यक्षमा लोकनाथ डल्लाकोटी सर्व सम्मत चयन हुनु भएको छ । शुक्रवार राती बैरेनी गाविस ९ रिम्स श्रोत केन्द्रमा सम्पन्न भएको संघको प्रथम जिल्ला अधिबेशनले डल्लाकोटीको अध्यक्षतामा ३१ सदस्यिय कार्य समितिको चयन गरेको हो । अधिबेशनबाट संघको जिल्ला उपाध्यक्षमा कमलनारायण श्रेष्ठ र रमेश..

धादिङमा उद्योग दर्ता गर्ने क्रम बढ्यो

सरकारले आर्थिक वर्ष ०७०र७१ देखि उद्योग अनुमतिपत्र दर्ता शुल्क बढाएपनि धादिङमा उद्योग दर्ता गराउनेहरुको संख्या झनै बढेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरु स्वरोजगार बन्न थालेपछि उद्योग दर्ता गराउनेको सख्ंया बढेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यलय ले बताएको छ । सरकारले..

औद्योगिक करिडोरको विकास संगै जोखिमपूर्ण बन्दै धादिङको राजमार्ग

केशव अधिकारी धादिङ, - केही बर्ष अघि सम्म धादिङको खानीखोला देखि जोगिमारा सम्मको यात्रामा तपाईले पक्कै पनि सडक छेउमा मौसम अनुसारको खेतीवाली पक्कै देख्नु भएको थियो होला । तपाईको मनै लोभ्याउने त्यो मनमोहक दृष्यमा अहिले निकै कमी आउन थालेको छ । सडक छेउका खेतमा तरकारीको हरीयाली होइन उद्योग धन्दाको धुंवा र फोहोर देखिन थालेको छ । सडक छेउका..

दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने बाटोमा अवरोध

धादिङ–धादिङका दुईवटा उद्योग वाणिज्य संघलाई एउटै बनाएर सञ्चालन गर्ने बिषयमा भएको लिखित सहमती कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले सोमवार देखि कार्यवाहक अध्यक्षको जिम्मेवारी संस्थाका वरिष्ठ उपाध्यक्ष रुद्रवहादुर खत्रीलाई दिएपछि दुईवटा उद्योग वाणिज्य संघ एउटै बनाउने..

ग्यासमा चरम अभाव कहिले सम्म ?

 काठमाडौं, - अहिले बजारमा ग्यासको चरम अभाव खड्किरहेको छ । नेपाल ग्यास उद्योग संघले हालको ग्यास अभावलाई कमगर्न तत्कालै थप ४ हजार ग्यास आयत गर्नुपर्ने माग गरेको छ । जाडोमा ग्यासको खपत बढ्छ । हिउँदमा बढी लोडसेडिङ हुने भएकाले पनि ग्यास खपत बढी हुने गर्छ । आयल निगमका अनुसार गर्मीको तुलनामा जाडोमा २० प्रतिशत बढी ग्यास खपत हुन्छ । नेपालमा खपत..

अल्लोको कपडा धेरैको रोजाईमा पर्दै

धादिङ,- बेग्लै रुप, फेसन, आकर्षण र पार्टी तथा सेमिनारमा प्रयोग गर्नका लागि कोट, दौरासुरुवालको प्रयोगमा अल्लोकोे कपडा प्रयोग गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । अल्लोबाट जुत्ता, चप्पल, पर्स, टोपी, कोट, इस्टकोट, सल, ब्याग लगायतका ५० भन्दा बढी वस्तु बन्ने गर्दछ । देशका ३० भन्दा बढी जिल्लामा पुगेर अल्लोको कपडा बिक्री गर्दै आईरहनु भएकी प्युठान..

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव शुरु – पुर्व प्रधानमन्त्री देउवा वाट उदघाटन

धादिङ, ७ पुस : सहमतीवाट माघ ८ मा संविधान जारी हुने पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले वताउनु भएको छ । जनतासंग गरिएको प्रतिबद्धता पुरा गर्न र मुलुकमा जारी संक्रमणकालिन अवस्थाको अन्त्य गर्नका लागि माघ आठ मा संविधान जारी गर्नु जरुरी हुने देउवाले वताउनु भयो । सोमवार देखि धादिङ जिल्लाको सदरमुकाम..

धादिङबेसी रायटारमा आज देखि चौथो धादिङ महोत्सव

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि   धादिङबेसी रायटारमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव तथा चौथो धादिङ महोत्सव २०७१ हुंदैछ । घरेलु उद्योग, कृषि,जलश्रोत,पर्यटन प्रवद्र्धन,आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मूलनाराका साथ हुने महोत्सवको पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सव उदघाटन..

उद्योग वाणिज्य संघको बिबाद सकियो, यसरी भयो ऐतिहासिक निर्णय

धादिङ–मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ उदघाटन हुन चौविस घण्टा अघि दुई उद्योग वाणिज्य संघका बिच ऐतिहासिक सहमती भएको छ । दुई संस्थाका बिच दुई बर्ष जारी रहेको विवाद समाधान गरी नयाँ ढंगवाट अघि बढ्न र जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितमा एकीकृत भएर अघि बढ्न २०७१ पुस ६ गतेको सहमती ऐतिहासिक दस्तावेज वन्न पुगेको छ । दुई..

विभाजन भएको २३ महिना २२ दिन पछि दुई उद्योग वाणिज्य संघ एउटै

 पुस ७ देखि मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव  धादिङ,२२ मंसिर - विभाजन भएको २३ महिना २२ दिन पछि धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भएर अघि बढ्ने साझा सहमती भएको छ । सोमवार विहानै देखि जिल्ला प्रशासन कार्यालय धादिङमा जारी वार्ताले दुईवटा उद्योग वाणिज्य संघलाई एकै ठाउंमा आउने निर्णय गरेको हो । दुई वटा संस्था एकीकृत..

एउटै उद्योग वाणिज्य संघ र एउटै महोत्सवको सम्भावना

केशव अधिकारी धादिङ– प्रचार प्रसार र महोत्सवको तयारीमा युद्धस्तरमा सक्रिय रहेका धादिङका उद्यमी व्यवसायीहरुले वार्ता र सम्वादको माध्यमवाट दुई बर्ष अघि दुईवटा हुन पुगेको उद्योग वाणिज्य संघलाई एउटैै वनाएर संयुक्त महोत्सवको आयोजना गर्ने सोचलाई पनि अघि बढाएका छन । महोत्सवको तयारी संगै निरन्तर चलिरहेको द्धैपक्षिय वार्ताले निकास..

मध्यमाचल क्षेत्रीय महोत्सवमा स्टल लिनेले छुट पाउने

मंसिर १२ । मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को तयारीलाई उद्योग वाणिज्य संघ धादिङले तिव्र पारेको छ । पहिलो पटक धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सवलाई सहभागितामुलक वनाउन महोत्सव मुल आयोजक समितिले विभिन्न निकायसंग परामर्श र समन्वय समेत गरिरहेको छ । यसैक्रममा मध्यमाञ्चल विकास क्षेत्रका १९..

धादिङ जिल्ला सदरमुकाममा कपडा पसल भित्रै मासु पसल

धादिङ ,१० मंसिर- धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा सञ्चालित अधिकांश मासु पसलहरु लामो समय देखि दर्ता बिना नै सञ्चालन भईरहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालय धादिङले बुधवार धादिङबेसीका एघारवाट मासु पसल अनुगमन तथा गुणस्तर चेकजाँच गर्दा यस्तो भेटिएको हो । सदरमुकाममा सञ्चालित मासु पसलहरु धेरै जसो दर्ता बिना नै सञ्चालन गरिएको पाईनुका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad